गृहपृष्ठ समाचार
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चितवनस्थित नेपाल नमूना माध्यमिक विद्यालयमा अवैध नियुक्ति र ओहदाको दुरुपयोग गरेको आरोपमा विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष तिलकराज शर्मा पौडेलसहित ६ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरेको छ। आयोगका अनुसार पौडेलसहित पाँच जनाले आफूमा नभएको अधिकार प्रयोग...
कपिलवस्तुका अधिकांश पेट्रोल पम्पले उपभोक्ता ठग्दै आएको पाइएको छ । जिल्ला प्रशासन कार्यालय, कपिलवस्तु र गुणस्तर तथा नाप तौल कार्यालय बुटवलको संयुक्त अनुगमन टोलीले पेट्रोलियम पदार्थ वितरण पम्पमा गरेको अनुगमनका क्रममा ठगी गरेको पाइएको हो । ठगी गरी मापदण्ड भन्दा कम मात्रामा...
चितवन, जेष्ठ १६ —अहिलेसम्म आधिकारिक रूपमा मनसुन नेपाल प्रवेश गरिसकेको छैन, तर पछिल्ला केही दिनयता देशका विभिन्न भूभागमा निरन्तर वर्षा भइरहेको छ। यस वर्षा कारण बाढीपहिरोको जोखिम बढ्दो छ। यस्तैमा चितवनको नारायणी नदीमा भइरहेको गिट्टी, ढुंगा उत्खनन्को क्रममा एक्कासि पानीको...
२०८२ जेठ १६ गते काठमाडौं । ट्रायल परीक्षा बिना सवारी चालक अनुमति पत्र (लाइसेन्स) वितरण गरिएको घटनामा संलग्न तीन जना कम्प्युटर अपरेटर र एक लाइसेन्सधारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ। यातायात व्यवस्था कार्यालय, रुपन्देहीका कम्प्युटर अपरेटरहरूले आर्थिक लेनदेन गरी ट्रायलमा...
१६ जेठ, काठमाडौं ।रौतहट बम विस्फोट प्रकरणमा पूर्वमन्त्री मोहम्मद आफ्ताव आलमसहितका अभियुक्तहरुलाई सफाइ दिने निर्णय गर्ने दुई न्यायाधीशविरुद्ध छानविनको माग गर्दै न्यायपरिषदमा औपचारिक उजुरी परेको छ। न्यायाधीश डा. खुसीप्रसाद थारु र अर्जुन महर्जनविरुद्ध उजुरी दर्ता गराएका युवराज पौडेलले उनीहरुको फैसलाले...
१६ जेष्ठ २०८२, शुक्रबार बर्दघाट नगरपालिका–४ स्थित खुर्सानी खोला नजिकैको दाउन्ने सडक खण्ड शुक्रबार राति २ बजेदेखि अवरुद्ध बनेपछि शनिबार बिहानबाट एकतर्फी रूपमा सञ्चालनमा आएको छ। खोलामा आएको बाढीका कारण सडक भासिँदा पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको यो खण्ड पूर्ण रूपमा ठप्प...
जेठ १४ गते काठमाडौं — गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफूमाथि लागेका आरोपहरू पूर्णतः आधारहीन र षड्यन्त्रपूर्ण भएको दाबी गरेका छन्। बुधबार संसद् भवनमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले आफूलाई सहसचिव तीर्थराज भट्टराईसँग जोडेर गलत रूपमा मुछिएको बताएका हुन्।...
२०८२ जेठ १४ गते रूपन्देही अनुसन्धान विभागले राजस्व छलीको आरोपमा सिद्धार्थनगर नगरपालिका–८, लुम्बिनी गेटस्थित ‘सुन्दर प्लाइउड सेन्टर’का सञ्चालक आकाश अग्रहरीविरुद्ध १ करोड ६ लाख रुपैयाँ बराबरको बिगो तथा जरिवाना माग गर्दै उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा मुद्दा दायर गरेको छ।...
, बुटवल — बुटवल उपमहानगरपालिका–११, मिलीजुली पथ स्थित एक घरमा बुधबार बिहान एकै परिवारका तीन जनाको नृशंस हत्या भएको छ। हत्या हुनेमा ३४ वर्षीया दीपा बस्याल र उनका दुई छोरीहरू — ७ वर्षीया स्नेहा बस्याल र ४ वर्षीया हिमानी बस्याल...
काठमाडौं — सङ्घीय संसद्को प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज सोमबार बस्दैछ। प्रतिनिधिसभाको बैठक बिहान ११:०० बजे र राष्ट्रियसभाको बैठक अपराह्न १:१५ बजेका लागि तय गरिएको छ। प्रतिनिधिसभाको अघिल्लो बैठक प्रतिपक्षी दलहरूको अवरोधका कारण कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको थियो।...


