गृहपृष्ठ समाचार

बंगलादेशको पूर्वप्रधानमन्त्री शेख हसिनालाई ६ महिनाको जेल
बंगलादेशको पूर्वप्रधानमन्त्री शेख हसिनालाई ६ महिनाको जेल

  ढाका, असार १७ — बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतले अवमाननाको अभियोगमा ६ महिनाको जेल सजाय सुनाएको छ। बुधबार न्यायाधीश मोहम्मद गोलाम मोर्तुजा मजुमदारको नेतृत्वमा रहेको तीन सदस्यीय इजलासले यो फैसलासँगै बंगलादेशको राजनीतिमा नयाँ तरंग थपिएको छ। फैसला शेख हसिनाको...

लुम्बिनी प्रदेश सभा बैठक आज बस्दै, बजेटमाथि सैद्धान्तिक छलफल प्रारम्भ हुने
लुम्बिनी प्रदेश सभा बैठक आज बस्दै, बजेटमाथि सैद्धान्तिक छलफल प्रारम्भ हुने

रुपन्देही, असार १८ — लामो प्रतिक्षापछि लुम्बिनी प्रदेश सभाको छैटौँ अधिवेशन अन्तर्गत चौधौँ बैठक आज दिउँसो ३ बजे बस्न लागेको छ। असार १ गते बजेट सार्वजनिक भएयता सत्ता गठबन्धनभित्रै असहमति देखिँदा बैठक लगातार स्थगित हुँदै आएको थियो। आजको बैठकले आर्थिक...

एसईईमा नन ग्रेड भएका विद्यार्थीका लागि मौका परीक्षा साउन २९ देखि
एसईईमा नन ग्रेड भएका विद्यार्थीका लागि मौका परीक्षा साउन २९ देखि

काठमाण्डाै  माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा सार्वजनिक गरिएको छ। शुक्रबार साँझ बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले कक्षा १० को परीक्षाफल सार्वजनिक गरेको हो। यस वर्ष परीक्षा दिएका करिब पाँच लाखमध्ये ६१.८१ प्रतिशत विद्यार्थीले ग्रेड हासिल गरेका छन् भने...

असार १५’ मा हिलोभन्दा गहिरा सवालहरू: किसानको आँसु, नीतिको बेवास्ता
असार १५’ मा हिलोभन्दा गहिरा सवालहरू: किसानको आँसु, नीतिको बेवास्ता

कल्पना घिमिरे  असार १५ — राष्ट्रिय धान दिवस   केवल कृषि पर्व होइन, नेपाली कृषि संस्कृतिको आत्मा र राष्ट्रिय चेतनाको स्मृति हो। दुर्भाग्यवश, आज यो दिन कृषि नीतिको समीक्षा, किसानको अवस्था र खाद्य सुरक्षाप्रतिको राज्यको गम्भीरताको परीक्षण हुने सट्टा ‘हिलो रमाइलो’...

पश्चिम कालिकानगर खानेपानी उपभाेक्ता तथा सरसफाई संस्थाद्वारा ११३० घरधुरीलाई  शुद्ध पानी वितरण 
पश्चिम कालिकानगर खानेपानी उपभाेक्ता तथा सरसफाई संस्थाद्वारा ११३० घरधुरीलाई  शुद्ध पानी वितरण 

  कल्पना घिमिरे बुटवल   । रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ मा रहेको पश्चिम कालिकानगर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले ११३० घर धुरीलाइ नियमित रूपमा स्वच्छ , स्वस्थ  पानी वितरण गर्दै आएकाे यस संस्थाका अध्यक्ष पारसमणि भण्डारीले बताउनु भयाे । २०६० सालमा केही...

धुर्कोटमा पोल चढ्दा करेन्ट लागेर युवककाे मृत्यु: शव बुझ्न आफन्तको अस्वीकार
धुर्कोटमा पोल चढ्दा करेन्ट लागेर युवककाे मृत्यु: शव बुझ्न आफन्तको अस्वीकार

कल्पना घिमिरे  गुल्मी जिल्लाको धुर्कोट गाउँपालिका–७ वाग्लामा विद्युत मर्मतका क्रममा पोलमा चढेका एक युवकको करेन्ट लागेर मृत्यु भएको छ।जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार गुल्मी जिल्लाको धुर्कोट गाउँपालिका–७ वाग्ला अजमिर द्ववानेटाका  अन्दाजी ४० वर्षीय झविन्द्र घिमिरे ( वसन्त   ) को करेन्ट...

एसईई नतिजा सार्वजनिक: ४८ हजार बढीले ३.६ भन्दा माथिको जीपीए 
एसईई नतिजा सार्वजनिक: ४८ हजार बढीले ३.६ भन्दा माथिको जीपीए 

  १३ असार, काठमाडौं —यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ४८ हजारभन्दा बढी विद्यार्थीले ३.६ देखि ४.० जीपीएबीचको उत्कृष्ट नतिजा ल्याएका छन्। शुक्रबार सार्वजनिक नतिजा अनुसार ४८ हजार १७७ जना विद्यार्थीले ३.६ देखि ४.० जीपीएसम्म प्राप्त गरेका हुन्। यसपटकको...

मैवाखोला गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक: अर्गानिक कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधारलाई प्राथमिकता
मैवाखोला गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक: अर्गानिक कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधारलाई प्राथमिकता

ताप्लेजुङ, । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। मङ्गलबार गाउँसभा र १७औँ बजेट अधिवेशनमार्फत गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो। अध्यक्ष वनेमले प्रस्तुत गर्नुभएको नीति कार्यक्रम अनुसार अर्गानिक...

कलिमायाको कथा, एउटा छोरीको समाजसँगको संघर्ष र स्वतन्त्रताको संकल्प
कलिमायाको कथा, एउटा छोरीको समाजसँगको संघर्ष र स्वतन्त्रताको संकल्प

कल्पना घिमिरे ४ असार २०८२  बुधबार बुटवल  आजभन्दा चार दशक अघिको कुरा हो। नेपालको एक सानो ग्रामिण गाउँमा कलिमायाको जन्म भयो। मध्यम वर्गीय किसान परिवारकी पाँचौं सन्तानका रूपमा जन्मिएकी उनी, दुई दिदी र दुई दाजुहरूको पछाडि आएकी थिइन्। उनका लागि...

बुटवलमा समावेशी पत्रकारिता तालिम सुरु, स्थानीय सरकार र सञ्चारकर्मीबीच सहकार्यको जोड
बुटवलमा समावेशी पत्रकारिता तालिम सुरु, स्थानीय सरकार र सञ्चारकर्मीबीच सहकार्यको जोड

बुटवल, २५ जेठ —बुटवलमा समावेशी पत्रकारितालाई सशक्त बनाउन तीन दिने क्षमता विकास तालिम सुरु भएको छ। प्रेस सेन्टर नेपाल रुपन्देहीको आयोजना र बुटवल उपमहानगरपालिकाको सहकार्यमा सञ्चालित तालिमको उद्घाटन आइतबार बुटवल उपमहानगर प्रमुख खेलराज पाण्डेले गरेका हुन्। कार्यक्रममा बोल्दै प्रमुख पाण्डेले...