गृहपृष्ठ समाचार

लुम्बिनी प्रादेशिक अस्पतालमा ‘विशेष सर्जरी कार्यक्रम’ सुरु, लामो पर्खाइ अन्त्य गर्ने लक्ष्य
लुम्बिनी प्रादेशिक अस्पतालमा ‘विशेष सर्जरी कार्यक्रम’ सुरु, लामो पर्खाइ अन्त्य गर्ने लक्ष्य

१२ जेष्ठ २०८२, सोमबार बुटवल     लुम्बिनी प्रादेशिक अस्पतालमा ‘विशेष सर्जरी कार्यक्रम’ सुरु, लामो पर्खाइ अन्त्य गर्ने लक्ष्य लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले लामो समयदेखि पित्तथैलीको शल्यक्रियाका लागि पालो कुरिरहेका सेवाग्राहीको समस्या अन्त्य गर्न ‘विशेष सर्जरी कार्यक्रम’ सञ्चालनमा ल्याएको छ। आज...

जनकपुरमा गृहमन्त्री लेखकको चेतावनी : “शान्तिसुरक्षा बिना सुशासन सम्भव छैन”
जनकपुरमा गृहमन्त्री लेखकको चेतावनी : “शान्तिसुरक्षा बिना सुशासन सम्भव छैन”

जनकपुर, काठमाडौं – गृहमन्त्री रमेश लेखकले मधेस प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा देशको शान्तिसुरक्षा अवस्थालाई लिएर स्पष्ट सन्देश दिएका छन्— "शान्तिसुरक्षा बिना सुशासनको कल्पना गर्न सकिंदैन।" शुक्रबार आयोजित गोष्ठीमा बोल्दै मन्त्री लेखकले सुरक्षा संयन्त्रहरूलाई कठोर निर्देशन दिँदै शान्तिसुरक्षामा कुनै सम्झौता नगर्न आग्रह...

पदमार्ग निर्माणमा एकरूपता : सरकारको नीति समन्वयतर्फको रणनीतिक मोड
पदमार्ग निर्माणमा एकरूपता : सरकारको नीति समन्वयतर्फको रणनीतिक मोड

८ जेठ, काठमाडौं । नेपालभर निर्माण गरिने पदमार्ग अब एउटै राष्ट्रिय मापदण्डअनुसार निर्माण गरिने भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन क्षेत्रसम्बन्धी विषयगत समितिको तेस्रो बैठकले देशभरका पदमार्गहरू एउटै मापदण्डमा निर्माण गर्ने निर्णय गरेको हो। पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डेको अध्यक्षतामा बुधबार...

सुरेश रजक हत्या प्रकरण : पत्रकार महासंघले स्वतन्त्र छानबिन समिति गठनको माग गर्‍यो
सुरेश रजक हत्या प्रकरण : पत्रकार महासंघले स्वतन्त्र छानबिन समिति गठनको माग गर्‍यो

२o८२ जेठ ५ सोमबा काठमाडौँ     - नेपाल पत्रकार महासंघले पत्रकार सुरेश रजकको रहस्यमय मृत्युका सम्बन्धमा स्वतन्त्र र निष्पक्ष छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न माग गरेको छ। महासंघका कार्यवाहक अध्यक्ष दीपक आचार्य नेतृत्वको प्रतिनिधिमण्डलले सोमबार गृहमन्त्री रमेश लेखकसँग भेट...

आज साँझ मन्त्रिपरिषद् बैठक, राष्ट्र बैंकको गभर्नर नियुक्तिको सम्भावना
आज साँझ मन्त्रिपरिषद् बैठक, राष्ट्र बैंकको गभर्नर नियुक्तिको सम्भावना

 ५ जेष्ठ २०८२, सोमबार काठमान्डाै   मन्त्रिपरिषद्को बैठक आज साँझ बस्ने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका अनुसार बैठक आज साँझ पाँच बजेका लागि तय गरिएको हो। तर बैठक बालुवाटारमा बस्ने कि सिंहदरबारमा भन्ने विषय भने अझै निश्चित भइसकेको छैन।...

आईजीपी थापाको निर्देशन: जेठ १५ मा सुरक्षा व्यवस्थामा कडाइ
आईजीपी थापाको निर्देशन: जेठ १५ मा सुरक्षा व्यवस्थामा कडाइ

जेठ ४ गते काठमाडौं — प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापाले मुलुकमा राजनीति व्यवस्था र संविधानविरोधी तत्वहरू सक्रिय हुन थालेको भन्दै त्यसप्रति अत्यन्तै गम्भीर बन्न निर्देशन दिएका छन्। आइतबार बिहान भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा उपत्यकाभित्रका प्रहरी कार्यालय प्रमुखहरूलाई सम्बोधन गर्दै उनले...

सर्वोच्चको आदेश : राप्रपाका रविन्द्र मिश्र थुनामुक्त
सर्वोच्चको आदेश : राप्रपाका रविन्द्र मिश्र थुनामुक्त

काठमाडौँ — राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलाई सर्वोच्च अदालतले हाजिरी जमानीमा रिहा गर्न आदेश दिएको छ। न्यायाधीशद्वय कुमार चुडाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले मिश्रलाई आवश्यक परेको खण्डमा फेरि उपस्थित गराउने शर्तसहित रिहा गर्न निर्देशन दिएको हो। सर्वोच्चले मिश्रमाथिको मुद्दा...

बुटवलका प्रतिष्ठित व्यवसायीहरूविरुद्ध राजस्व छलीको मुद्दा, १ करोड ४४ लाख बराबरको जरिवाना माग
बुटवलका प्रतिष्ठित व्यवसायीहरूविरुद्ध राजस्व छलीको मुद्दा, १ करोड ४४ लाख बराबरको जरिवाना माग

बुटवल, रूपन्देही । साना सवारीसाधनका महँगा पार्टपुर्जा तस्करी गरी राजस्व छली गरेको अभियोगमा बुटवलका प्रतिष्ठित व्यवसायी दधिराम खरेल र जगन्नाथ खनालविरुद्ध उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा मुद्दा दायर गरिएको छ। राजस्व अनुसन्धान विभाग बुटवलले बिहीबार दायर गरेको मुद्दामा खरेल र...

लुम्बिनी प्रदेश सभाको छैटौँ अधिवेशन आजदेखि सुरु हुँदै
लुम्बिनी प्रदेश सभाको छैटौँ अधिवेशन आजदेखि सुरु हुँदै

लुम्बिनी प्रदेश सभाको छैटौँ अधिवेशन आजदेखि सुरु हुने भएको छ। अधिवेशनको पहिलो बैठक आज (बुधबार) दिउँसो १ बजेका लागि तय गरिएको प्रदेश सभा सचिव दुर्लभकुमार पुनले जानकारी दिए। यसअघि, लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद्ले वैशाख ३१ गते बसेको बैठकमा अधिवेशन आह्वानका...

विद्यालयको प्रधानाध्यापक अब प्रदेशभरका शिक्षकबाट छनोट हुने : उपसमितिको सहमति
विद्यालयको प्रधानाध्यापक अब प्रदेशभरका शिक्षकबाट छनोट हुने : उपसमितिको सहमति

प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति अन्तर्गतको उपसमितिले प्रदेशभरका शिक्षकहरूबाट विद्यालयको प्रधानाध्यापक चयन गर्ने गरी विद्यालय शिक्षा विधेयकमा सहमति जुटाएको छ। उपसमितिमा रहेका एक सांसदका अनुसार कुनै पनि स्थानीय तहले अब आफ्नो विद्यालयमा प्रधानाध्यापक आवश्यक भएको विषय प्रदेशस्थित...