गृहपृष्ठ अन्तर्राष्ट्रिय

आइरिनाको १६औँ महासभा आबुधाबीमा सुरु, नेपालको सक्रिय सहभागिता
आइरिनाको १६औँ महासभा आबुधाबीमा सुरु, नेपालको सक्रिय सहभागिता

पुस २८, २०८२ आबुधाबी । संयुक्त अरब इमिरेट्सको राजधानी आबुधाबीमा अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जा एजेन्सी (आइरिना) को १६औँ महासभा सुरु भएको छ। “मानवताको सशक्तीकरण, साझा समृद्धिका लागि नवीकरणीय ऊर्जा” नारासहित सुरु भएको महासभामा १७७ राष्ट्रका १ हजार ५ सयभन्दा बढी प्रतिनिधिहरू...

ट्रम्पको आदेशपछि ६६ अन्तर्राष्ट्रिय संस्थानलाई अमेरिकाको सहयोग बन्द
ट्रम्पको आदेशपछि ६६ अन्तर्राष्ट्रिय संस्थानलाई  अमेरिकाको सहयोग बन्द

पुस २४, २०८२ काठमाडौँ — दोस्रो कार्यकालका लागि राष्ट्रपति डोनाल्ड ट्रम्प निर्वाचित भएर आएपछि अमेरिका संयुक्त राष्ट्रसंघसम्बद्ध एजेन्सी र विभिन्न अन्तर्राष्ट्रिय संस्थाबाट बाहिरिने भएको छ। संयुक्त राष्ट्रसंघ जनसंख्या एजेन्सी (यूएनएफपीए) र संयुक्त राष्ट्रसंघ जलवायु परिवर्तनसम्बन्धी महासन्धि (यूएनएफसीसी) सहित ६६ वटा...

भारतको गोवा नाइटक्लबमा आगलागी हुँदा चार नेपालीको मृत्यु
भारतको  गोवा नाइटक्लबमा  आगलागी हुँदा  चार नेपालीको मृत्यु

मंसिर २२, २०८२ काठमाडौं — भारतको गोवास्थित बिर्च एन्ड रोमियो नाइट क्लवमा शनिबार मध्यरात भएको भीषण आगलागीमा चार नेपालीसहित २५ जनाको मृत्यु भएको पुष्टि भएको छ। भारतीय अधिकारीहरूका अनुसार मृत्यु हुनेमध्ये २० जना क्लवका कर्मचारी र ५ जना पर्यटक छन्।...

फरार कैदी र लुटिएका हतियारले चुनाव बिथोलिँदैन : गृहमन्त्री अर्याल
फरार कैदी र लुटिएका हतियारले चुनाव बिथोलिँदैन : गृहमन्त्री अर्याल

मंसिर १६, २०८२   गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनका क्रममा कारागारबाट भागेका कैदीबन्दी र लुटिएका हतियारका कारण आसन्न चुनाव प्रभावित नहुने बताएका छन्। मंगलबार धनगढीमा गृह मन्त्रालयद्वारा आयोजित सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै उनले फरार कैदीबन्दी पक्राउ गर्ने तथा...

अफ्रिकामा पहिलो G–20 सम्मेलन: जलवायु, ऋण र विकास विषयमा गरिब देशको पक्षमा केन्द्रित”
अफ्रिकामा पहिलो G–20 सम्मेलन: जलवायु, ऋण र विकास विषयमा गरिब देशको पक्षमा केन्द्रित”

मंसिर ७, २०८२ काठमाडौं ।अफ्रिकामा पहिलोपटक आयोजित जी–२० शिखर सम्मेलन दक्षिण अफ्रिकामा सुरु भयो। सम्मेलनको उद्देश्य विश्वका गरिब देशसँग जोडिएका मुद्दामा प्रगति गर्नु हो, जसमा जलवायु परिवर्तन, विदेशी ऋणको कमि, हरित ऊर्जा र खनिज सम्पदाको उचित उपयोग प्रमुख छन्। संयुक्त...

एमसीसीअन्तर्गत नेपाललाई अमेरिकाबाट थप ५ करोड डलर अनुदान
एमसीसीअन्तर्गत नेपाललाई अमेरिकाबाट थप ५ करोड डलर अनुदान

मंसिर ३, २०८२ काठमाडौं — अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तर्गत नेपालका लागि अतिरिक्त ५ करोड अमेरिकी डलर (करिब ७ अर्ब रुपैयाँ) अनुदान प्रदान गर्ने घोषणा गरेको छ। योसँगै एमसीसी सम्झौताअन्तर्गत उपलब्ध कुल अनुदान रकम ७४ करोड ७० लाख डलर...

विद्यार्थी आन्दोलन दमन प्रकरणमा बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई अदालतले सुनायो मृत्युदण्ड
विद्यार्थी आन्दोलन दमन प्रकरणमा बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई  अदालतले सुनायो मृत्युदण्ड

 मंसिर १, २०८२ ढाका — बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण (आईसीटी)ले तत्कालीन प्रधानमन्त्री शेख हसिनालाई मानवताविरुद्धको अपराधमा दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको छ। गत वर्षको विद्यार्थी आन्दोलन नियन्त्रण गर्ने क्रममा भएको कथित नरसंहारमा हसिनासहित तत्कालीन गृहमन्त्री र प्रहरी महानिरीक्षकसमेत दोषी...

मक्काबाट मदिना जाँदै गरेको बस दुर्घटनामा परी ४२ जना भारतीय तीर्थयात्रीको मृत्यु भएको छ।
मक्काबाट मदिना जाँदै गरेको बस दुर्घटनामा परी ४२ जना भारतीय तीर्थयात्रीको मृत्यु भएको छ।

मंसिर १, २०८२  काठमाडौं । मक्काबाट मदिना जाँदै गरेको बस दुर्घटनामा परी ४२ जना भारतीय तीर्थयात्रीको मृत्यु भएको छ। साउदी अरबको मदिना नजिकै सोमबार राति हैदराबादका यात्रुहरूलाई लिएर मक्का–मदिना गइरहेको बस डिजेल ट्याङ्करसँग ठोक्किएपछि दुर्घटना भएको हो। दुर्घटनापछि बसमा आगलागी...

प्रदूषण नियन्त्रण लक्ष्यसहित दिल्लीमा तीन क्लाउड सिडिङ ट्रायल
प्रदूषण नियन्त्रण लक्ष्यसहित दिल्लीमा तीन क्लाउड सिडिङ ट्रायल

 कात्तिक १२, २०८२ काठमाडौं । भारतको राजधानी दिल्लीमा मंगलबार ‘क्लाउड सिडिङ’ को दोस्रो चरणमा तीन ट्रायल गरिएको छ । दिल्लीका वातावरण मन्त्री मनजिन्दर सिंह सिरसाले ती तीनै ट्रायल सम्पन्न भएको पुष्टि गर्दै यसको नतिजा आईआईटी कानपुरले चाँडै सार्वजनिक गर्ने बताए...

जेनजी विद्रोहलाई अवसरका रूपमा लिनुपर्छ’ : कांग्रेस नेता प्रदीप पौडेल
जेनजी विद्रोहलाई अवसरका रूपमा लिनुपर्छ’ : कांग्रेस नेता प्रदीप पौडेल

आश्विन ३१, २०८२ काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले पार्टीभित्र पुस्तान्तरण र रूपान्तरणको आवश्यकता जोड दिँदै त्यसअनुसार अघि बढेमा आगामी चुनावमा कांग्रेसले बहुमत ल्याउन सक्ने विश्वास व्यक्त गरेका छन्। सानेपामा जारी केन्द्रीय समिति बैठकमा शुक्रबार प्रस्तुत आफ्नो प्रस्तावमा...