गृहपृष्ठ अन्तर्राष्ट्रिय
आश्विन २६, २०८२ काठमाडौँ — गाजामा हमासले बन्धक बनाएका मध्ये २२ जना जीवित रहेको विश्वास गरिएको छ । वासिङ्टन पोस्टले सार्वजनिक गरेको उक्त सूचीमा नेपाली विद्यार्थी विपिन जोशीको नाम पनि समावेश गरिएको छ । यसअघि सीएनएनले २० जना मात्रै जीवित...
आश्विन २२, २०८२ २२ असोज, काठमाडौं । सन् २०२५ को रसायनशास्त्रतर्फको नोबेल पुरस्कार तीन जना वैज्ञानिक — सुसुमु कितागावा, रिचर्ड रोबसन र ओमर एम. याघी — लाई संयुक्त रूपमा प्रदान गरिएको छ। रोयल स्विडिस एकेडेमी अफ साइन्सेजले बुधबार उनीहरूलाई “मेटल–अर्गानिक...
आश्विन ११, २०८२ असोज, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ओपन सोसाइटी नामक संस्थाका प्रमुख लगानीकर्ता तथा अर्बपति डेमोक्रेटिक डोनर जर्ज सोरसमाथि अनुसन्धान गर्न सरकारी वकिलहरूलाई निर्देशन दिएका छन्। ओपन सोसाइटी विश्वभर सञ्चालन हुने विभिन्न संस्थाहरूको प्रमुख दाता हो, जसले...
आश्विन १, २०८ काठमाडौं । सन् २०२० मा बेरुत बन्दरगाहमा भएको भीषण विस्फोटसम्बन्धी अभियोगमा बुल्गेरियाले एक रुसी जहाजका मालिकलाई पक्राउ गरेको छ । पाँच वर्षअघि भएको उक्त विस्फोटमा २१८ जनाको ज्यान गएको थियो । बुल्गेरियाको सीमा प्रहरी प्रमुख जाद्राभ्को सामुइलोभका...
भाद्र ३१, २०८२ काठमाडौं । इजरायलका रक्षामन्त्री इजरायल काट्जले मंगलबार गाजा सहरमा रातभर चलेको भीषण आक्रमणपछि “गाजा जलिरहेको छ” भन्ने अभिव्यक्ति दिएका छन् । इजरायलले गाजामाथि थप सैन्य कारबाहीको योजना बनाइरहेको सन्दर्भमा उनको यो टिप्पणी आएको हो । यसैबीच,...
काठमाडौं । युक्रेनमाथि रुसले अहिलेसम्मकै ठूलो हवाई आक्रमण गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मस्कोप्रति असन्तुष्टि व्यक्त गरेका छन्। साथसाथै उनको प्रशासनले रुसी अर्थतन्त्रलाई अझै कमजोर बनाउन नयाँ चरणका कडा प्रतिबन्धहरू लागू गर्ने तयारी गरेको अलजजिराले उल्लेख गरेको छ। आइतबार राति...
भदौ २१, २०८२ काठमाडौं — अमेरिकी राज्य जर्जियामा रहेको हुन्डाईको एक कारखानामा अमेरिकी अध्यागमन अधिकारीहरूले छापा मारेर करिब ५०० जनालाई पक्राउ गरेका छन्। पक्राउ परेकामध्ये अधिकांश कोरियाली नागरिक रहेको बताइएको छ। यो घटना राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालमा कार्यस्थलमा गरिएको...
भदौ २१, २०८२ मस्को । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्धविरामपश्चात पठाइने भनिएको पश्चिमी देशहरूको ‘रिअस्युरेन्स फोर्स’ प्रस्तावलाई ठाडै अस्वीकार गरेका छन्। गत बिहीबार पेरिसमा सम्पन्न शिखर बैठकपछि फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले २६ मित्रराष्ट्रहरूले भूमि, समुद्र वा हवाईमार्गबाट युक्रेनमा सुरक्षा...
भदौ १९, २०८२ काठमाडौं — अमेरिकाले नेपाली सेनालाई मानवीय उद्धार र आपतकालीन प्रतिक्रिया क्षमतामा सुधारका लागि स्काई ट्रक र एयर एम्बुलेन्स सहयोग गरेको छ। आज बिहान जंगीअड्डामा आयोजित विशेष कार्यक्रममा प्रधानसेनापति अशोकराज सिग्देललाई नेपालका लागि अमेरिकी राजदूत डिन थप्सनले उक्त...
भदौ १९, २०८२ काठमाडौँ — चीनले प्रविधिमा गरेको द्रुत प्रगतिले विश्वलाई छक्क पार्न थालेको छ। रोबोटिक्स र अन्य अत्याधुनिक आविष्कारमा सफलता हासिल गरेपछि, चीनले अब अन्तरिक्षमा प्रयोग गर्न सकिने अद्भुत वासिङ मेसिन बनाएको छ। यो मेसिनले लुगा धुँदा डिटर्जेन्टको आवश्यकता...



