गृहपृष्ठ स्वास्थ्य

राष्ट्रिय सतर्कता केन्द्रद्वारा अख्तियारलाई सम्पत्ति विवरण अनुगमन प्रतिवेदन बुझाइयो
राष्ट्रिय सतर्कता केन्द्रद्वारा अख्तियारलाई सम्पत्ति विवरण अनुगमन प्रतिवेदन बुझाइयो

काठमाडौँ — राष्ट्रिय सतर्कता केन्द्रले आर्थिक वर्ष २०८०/८१ को सम्पत्ति विवरण अनुगमन सम्बन्धी प्रतिवेदन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पेश गरेको छ। आयोगका प्रमुख आयुक्त प्रेम कुमार राई समक्ष उक्त प्रतिवेदन केन्द्रका सचिव सरजु कुमार वैद्यले बुझाएका हुन्। भ्रष्टाचार निवारण ऐन,...

नेपालमै पहिलोपटक एकै व्यक्तिमा मिर्गौला र कलेजो प्रत्यारोपण, चिकित्सक भन्छन् – ‘विश्वमै दुर्लभ उपलब्धि’
नेपालमै पहिलोपटक एकै व्यक्तिमा मिर्गौला र कलेजो प्रत्यारोपण, चिकित्सक भन्छन् – ‘विश्वमै दुर्लभ उपलब्धि’

११ जेठ, काठमाडौं — शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले नेपालको चिकित्सा इतिहासमा एक महत्वपूर्ण सफलता हात पारेको छ। केन्द्रले मस्तिष्क मृत्यु भएका दाताबाट प्राप्त मिर्गौला र कलेजो एकै व्यक्तिमा प्रत्यारोपण गरी विश्वमै दुर्लभ मानिने शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको छ। केन्द्रका...

भारतमा फेरि बढ्न थाल्यो कोरोना संक्रमण, केरल, तामिलनाडु र महाराष्ट्र सबैभन्दा प्रभावित
भारतमा फेरि बढ्न थाल्यो कोरोना संक्रमण, केरल, तामिलनाडु र महाराष्ट्र सबैभन्दा प्रभावित

भारतमा केही समययता स्थिर देखिएको कोरोनाभाइरस (कोभिड-१९) संक्रमण फेरि विस्तार हुन थालेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। सरकारी तथ्यांकलाई उद्धृत गर्दै टाइम्स अफ इन्डिया ले मे महिनायता संक्रमितको संख्या तीव्र रूपमा वृद्धि भएको उल्लेख गरेको छ। समाचार अनुसार, मे महिनाको सुरुवातसम्म...

चार महिना बित्दा पनि निजी मेडिकल कलेजले दिएनन् निर्वाह भत्ता
चार महिना बित्दा पनि निजी मेडिकल कलेजले दिएनन् निर्वाह भत्ता

८ जेठ, काठमाडौं । सरकारले आवासीय चिकित्सकलाई सरकारी आठौं तहअनुसार मासिक निर्वाह भत्ता दिने निर्णय गरेको चार महिना पुग्न लाग्दा पनि अधिकांश निजी मेडिकल कलेजले त्यसलाई कार्यान्वयन गरेका छैनन्। चिकित्सा शिक्षा आयोगको १६औं बैठकले गत २५ माघ २०८१ मा निजी...

सडकमै सुत्केरी गराएकी प्रहरी जवान देउवा सम्मानित
सडकमै सुत्केरी गराएकी प्रहरी जवान देउवा सम्मानित

७ जेठ, धनगढी।कैलालीको गोदावरी नगरपालिका–१ मा सडकमा सुत्केरी व्यथाले छटपटाइरहेकी महिलालाई उद्धार गरी सुरक्षित प्रसूति गराएकी प्रहरी जवान चन्द्रिका देउवा पुरस्कृत भएकी छन्। जिल्ला प्रहरी कार्यालय कैलालीले प्रहरी चौकी खैरानामा कार्यरत देउवालाई प्रशंसापत्र प्रदान गर्दै रेकर्डमा उल्लेख हुने गरी बुधबार...

सबैको स्वास्थ्य पहुँच सुनिश्चित गर्न विश्वव्यापी सहकार्य अपरिहार्य : मन्त्री पौडेल
सबैको स्वास्थ्य पहुँच सुनिश्चित गर्न विश्वव्यापी सहकार्य अपरिहार्य : मन्त्री पौडेल

काठमाडौं, ७ बैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सबैका लागि स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्न स्रोतको समुचित परिचालन र प्राथमिकताको स्पष्ट निर्धारण आवश्यक रहेको बताएका छन्। स्वीट्जरल्याण्डको जेनेभामा जारी ७८औं विश्व स्वास्थ्य सम्मेलनलाई सम्बोधन गर्दै उनले स्वास्थ्य क्षेत्रमा...

स्वास्थ्य सेवाको विस्तारमा प्रशासनिक खर्च कटौती गर्नुपर्ने : मन्त्री पौडेल
स्वास्थ्य सेवाको विस्तारमा प्रशासनिक खर्च कटौती गर्नुपर्ने : मन्त्री पौडेल

काठमाडौं, वैशाख २९ — स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रमा उपचारलाई प्राथमिकता दिँदै प्रशासनिक ढाँचालाई साँघुरो बनाउनुपर्ने बताएका छन्। आइतवार भक्तपुर क्यान्सर अस्पतालमा पेडियाट्रिक अन्कोलोजी वार्ड तथा पिआइसियु (PICU) कक्षको उद्घाटन गर्दै मन्त्री पौडेलले उपचारका लागि प्रशासनिक कोठाहरू समेत...

लुम्बिनी प्रदेशका सबै अस्पताल विकास समिति विघटन, नयाँ सत्ता समीकरणको असर
लुम्बिनी प्रदेशका सबै अस्पताल विकास समिति विघटन, नयाँ सत्ता समीकरणको असर

 २२ बैशाख २०८२, सोमबार लुम्बिनी प्रदेश सरकारले आफ्ना मातहत रहेका सबै १४ अस्पताल विकास समितिहरू विघटन गर्ने निर्णय गरेको छ। बैशाख १६ गते बसेको मन्त्रिपरिषद् बैठकले १२ जिल्लाका १४ वटै अस्पतालका विकास समितिहरू तत्काल प्रभावबाट विघटन गर्ने निर्णय गरेको हो।...

सरकार र आवासीय चिकित्सकबीच चार बुँदे सहमति, आन्दोलन फिर्ता
सरकार र आवासीय चिकित्सकबीच चार बुँदे सहमति, आन्दोलन फिर्ता

  वैशाख २०, २०८२ आवासीय चिकित्सकहरूको आन्दोलन अन्त्य हुने गरी नेपाल मेडिकल एसोसिएसन र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबीच चार बुँदे सहमति भएको छ। शनिबार मन्त्रालयमा सम्पन्न वार्तामा दुबै पक्षले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन्। स्वास्थ्य मन्त्रालयका तर्फबाट डा. भीमप्रसाद सापकोटा र...

स्वास्थ्य मन्त्रालय घेर्न डाक्टरहरूको तयारी, संघको निर्णायक कदम
स्वास्थ्य मन्त्रालय घेर्न डाक्टरहरूको तयारी, संघको निर्णायक कदम

१० वैशाख, काठमाडौं — नेपाल चिकित्सक संघले काठमाडौं उपत्यका र बाहिरका चिकित्सकहरूलाई आन्दोलनमा सक्रिय सहभागी हुन निर्देशन दिएको छ। संघको विस्तारित कार्यसमिति तथा आवासीय चिकित्सकबीचको छलफलपछि यस्तो निर्णय गरिएको हो। बुधबार आयोजित पत्रकार सम्मेलनमा संघका कार्यकारी सदस्य तेत्छु मल्लले भने,...