गृहपृष्ठ स्वास्थ्य

डेढ महिनामा तीनको ज्यान लियो जापानीज इन्सेफ्लाइटिस, नौ जना डेङ्गी संक्रमित
डेढ महिनामा तीनको ज्यान लियो जापानीज इन्सेफ्लाइटिस, नौ जना डेङ्गी संक्रमित

भाद्र २३, २०८२ नवलपरासी — पश्चिम नवलपरासीको बर्दघाट सुस्तापश्चिम क्षेत्रमा जापानीज इन्सेफ्लाइटिस सङ्क्रमणबाट तीन जनाको मृत्यु भएको छ भने नौ जनामा डेङ्गी रोग पुष्टि भएको छ। स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीका निमित्त प्रमुख भेषराज शर्माका अनुसार बर्दघाट नगरपालिका–१२ का ७४ वर्षीय...

सातै प्रदेशमा अटिजम स्कुल आवश्यक : मन्त्री पौडेल
सातै प्रदेशमा अटिजम स्कुल आवश्यक : मन्त्री पौडेल

भदौ १९, २०८२ काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सातै प्रदेशमा अटिजम स्कुल स्थापना गर्ने आवश्यकता रहेको बताएका छन् । बुधबार मन्त्रालयमा आयोजित कार्यक्रममा प्रा. डा. दीपकप्रकाश महराको संयोजकत्वमा गठित अध्ययन समितिले अटिजमसम्बन्धी प्रतिवेदन बुझाउँदा मन्त्री पौडेलले प्रारम्भिक चरणमा...

सरकारको निर्णयः निजी मेडिकल कलेजलाई पोस्ने गरी एमबीबीएस–बीडीएस सिट संख्या वृद्धि
सरकारको निर्णयः निजी मेडिकल कलेजलाई पोस्ने गरी एमबीबीएस–बीडीएस सिट संख्या वृद्धि

२९ साउन, काठमाडौं — सरकारले निजी मेडिकल कलेज सञ्चालकसँग सहमति गर्दै एमबीबीएस र बीडीएस अध्ययनका लागि सिट संख्या बढाउने निर्णय गरेको छ। बिहीबार सिंहदरबारमा बसेको चिकित्सा शिक्षा आयोगको २१औं बैठकले एमबीबीएसको सिट सीमा १०० बाट बढाएर १३० र बीडीएसको सिट...

लुम्बिनी अस्पतालका मेसुको विवाद: सप्तरीको अस्पतालमा स्वास्थ्य सेवा प्रभावित
लुम्बिनी अस्पतालका मेसुको विवाद: सप्तरीको अस्पतालमा स्वास्थ्य सेवा प्रभावित

बुटवल, जेठ २४ गते। कल्पना घिमिरे बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डा. इन्द्र ढकाललाई सप्तरीको गजेन्द्रनारायण सिंह अस्पतालमा हाजिर हुन स्वास्थ्य मन्त्रालयले निर्देशन दिएको छ। मन्त्रालयको निर्देशन अनुसार, २०८१ साल असार ५ गतेको निर्णयले डा. ढकालको दरबन्दी गजेन्द्रनारायण सिंह अस्पतालमा...

चिकित्सा, इन्जिनियरिङ, सूचना प्रविधि र नर्सिङमा अध्ययन सिट संख्या वृद्धि गर्ने सरकारी घोषणा
चिकित्सा, इन्जिनियरिङ, सूचना प्रविधि र नर्सिङमा अध्ययन सिट संख्या वृद्धि गर्ने सरकारी घोषणा

काठमाडौँ — सरकारले आगामी वर्षदेखि चिकित्सा, इन्जिनियरिङ, सूचना प्रविधि र नर्सिङ जस्ता उच्च शिक्षाका क्षेत्रमा भर्ना सिट संख्या बढाउने घोषणा गरेको छ। बिहीबार संसद्मा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले ती क्षेत्रहरूमा जनशक्ति अभाव हुन...

नेपालमा मिर्गौला उपचारको क्षेत्रमा उल्लेख्य प्रगति, अब विदेश जानु पर्ने अवस्था छैन
नेपालमा मिर्गौला उपचारको क्षेत्रमा उल्लेख्य प्रगति, अब विदेश जानु पर्ने अवस्था छैन

काठमाडौं,  — पछिल्ला वर्षहरूमा नेपालमा मिर्गौला उपचारको क्षेत्रमा उल्लेख्य सुधार आएको छ। मिर्गौला रोगीको संख्यामा वृद्धि भइरहेका बेला यसका लागि आवश्यक प्रविधि, सेवा र पूर्वाधारको पहुँच समेत विस्तार हुँदै गएको छ। सन् २००८ मा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) बाट...

स्वस्थ बालबालिका र गर्भवती महिलालाई कोभिड खोप नदिने केनेडीको घोषणा
स्वस्थ बालबालिका र गर्भवती महिलालाई कोभिड खोप नदिने केनेडीको घोषणा

मंगलबार सामाजिक सञ्जाल प्लेटफर्म 'एक्स' (पूर्व ट्विटर) मा सार्वजनिक गरिएको ५८ सेकेन्डको भिडियो सन्देशमा मन्त्री केनेडीले रोग नियन्त्रण तथा रोकथाम केन्द्र (CDC) को सिफारिसमा परिवर्तन गरिएको जानकारी दिएका हुन्। तर भिडियोमा CDC का कुनै अधिकारी देखिएनन्। अझ रोचक कुरा के...

सरकारको निर्णय: प्रत्येक प्रदेशमा जलन उपचार विभाग स्थापना गरिने, वीर अस्पतालमा सेवा विस्तार हुने
सरकारको निर्णय: प्रत्येक प्रदेशमा जलन उपचार विभाग स्थापना गरिने, वीर अस्पतालमा सेवा विस्तार हुने

१५ जेठ, काठमाडौं — सरकारले अबको आर्थिक वर्षदेखि प्रत्येक प्रदेशमा जलन उपचार विभाग स्थापना गर्ने योजना अघि सारेको छ। बुधबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले यो घोषणा गरेका हुन्। जलनपीडितको...

कोरोनाबारे सामाजिक सञ्जालमा फैलिएको हल्ला भ्रामक: इपिडिमियोलोजी महाशाखा
कोरोनाबारे सामाजिक सञ्जालमा फैलिएको हल्ला भ्रामक: इपिडिमियोलोजी महाशाखा

१४ जेठ, काठमाडौं। पछिल्लो समय सामाजिक सञ्जालमा कोरोनाको नयाँ भेरियन्ट फैलिएको भन्दै चासो बढ्दै गएपछि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)ले स्पष्टिकरण दिएको छ। महाशाखाका निर्देशक डा. चन्द्र भाल झाका अनुसार, हालै सामाजिक सञ्जालमा चर्चा गरिएको सात जना संक्रमितको विवरण...

नेपालमा फेरि कोरोनाको संकेत : एक हप्तामा ७ जनामा संक्रमण, नयाँ भेरियन्ट हो कि होइन अझै अन्योल
नेपालमा फेरि कोरोनाको संकेत : एक हप्तामा ७ जनामा संक्रमण, नयाँ भेरियन्ट हो कि होइन अझै अन्योल

काठमाडौं — नेपालमा पछिल्लो सात दिनको अवधिमा कम्तीमा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमण पुष्टि भएका अधिकांश व्यक्ति काभ्रेपलाञ्चोक जिल्लाका हुन्, र उनीहरू सबैको परीक्षण धुलिखेलमा गरिएको थियो। हालै चीन र भारतमा कोरोना संक्रमणको दर...