गृहपृष्ठ समसामयिक

एमालेभित्र अभिव्यक्तिलाई लिएर विवाद: थापाको धारणा प्रति पौडेलको आपत्ति
एमालेभित्र अभिव्यक्तिलाई लिएर विवाद: थापाको धारणा प्रति पौडेलको आपत्ति

चैत १९ , २०८२ बुटवल टाइम्स नेकपा (एमाले) भित्र नेताहरूबीच अभिव्यक्तिलाई लिएर मतभेद देखिएको छ। पार्टीका नेता रामबहादुर थापा द्वारा प्रतिनिधि सभामा व्यक्त गरिएको धारणा पार्टीको स्थापित नीति र मान्यताविपरीत भएको भन्दै पौडेल ले आपत्ति जनाएका छन्। पौडेलले सामाजिक सञ्जाल...

रवि लामिछानेको २४ घण्टा निगरानी सुझाव, प्रतिशोधमुक्त संसद् प्रतिबद्धता”
रवि लामिछानेको २४ घण्टा निगरानी सुझाव, प्रतिशोधमुक्त संसद् प्रतिबद्धता”

चैत १९ , २०८२ काठमाडौँ — रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी का सभापतिले संसद्‌का प्रतिपक्षी दलहरूलाई आफूहरूलाई चौबिसै घण्टा निगरानी गर्न आग्रह गरेका छन्। बिहीबार बसेको प्रतिनिधिसभा को पहिलो बैठकलाई सम्बोधन गर्दै लामिछानेले सरकारका निर्णयहरू एकतर्फी नहुने बताएका छन्।...

पश्चिम नेपाल बस व्यवसायीको साधारण सभा अठार गते सम्पन्न हुने ।
पश्चिम नेपाल बस व्यवसायीको साधारण सभा अठार गते सम्पन्न हुने ।

चैत १८ , २०८२ मीना ढकाल बुटवल - पश्चिम नेपाल बस व्यवसायी प्रा.लि.को छैटौँ वार्षिक साधारण सभा पाँच दिनसम्म चल्ने गरी १४ गतेदेखि सुरु भएको छ र १८ गते सम्पन्न हुने भएको छ। पश्चिम नेपाल बस व्यवसायी प्रा.लि.ले रूपान्तरणपछि छैटौँ...

राष्ट्रपतिसमक्ष संघीय संसद् अधिवेशन चैत १९ देखि आह्वान गर्न सरकारको सिफारिस
राष्ट्रपतिसमक्ष संघीय संसद् अधिवेशन चैत १९ देखि आह्वान गर्न सरकारको सिफारिस

चैत १६ , २०८२ काठमाडौं - सरकारले संघीय संसद्को आगामी अधिवेशन चैत १९ गतेदेखि आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दुवै सदन—प्रतिनिधि सभा र राष्ट्रिय सभा—को बैठक यही बिहीबार अपराह्न २ बजे बस्ने गरी राष्ट्रपतिसमक्ष...

कमिसन मागे सिधै जानकारी दिनुहोस् : मन्त्री लम्साल
कमिसन मागे सिधै जानकारी दिनुहोस् : मन्त्री लम्साल

चैत १६ , २०८२ कल्पना घिमिरे काठमाडौं - नवनियुक्त भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालले निर्माण व्यवसायीहरूसँगको भेटमा कुनै पनि सरकारी कर्मचारीले अतिरिक्त शुल्क (कमिसन) मागेमा सिधै आफूलाई जानकारी गराउन आग्रह गरेका छन्। नेपाल निर्माण व्यवसायी महासंघले आइतबार एक...

ओली र लेखकलाई ५ दिन थुनामा राख्न अदालतको अनुमति
ओली र लेखकलाई ५ दिन थुनामा राख्न अदालतको अनुमति

चैत १५ , २०८२ बुटवल टाइम्स काठमाडौँ — केपी शर्मा ओली र रमेश लेखक लाई जिल्ला अदालत काठमाडौंले ५ दिन थुनामा राख्न अनुमति दिएको छ। जिल्ला अदालत काठमाडौंका न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलासले बयान प्रक्रिया अझै बाँकी रहेको भन्दै दुवै नेतालाई...

नागरिकताको प्रतिलिपि र राहदानी अब जुनसुकै जिल्लाबाट पाइने
नागरिकताको प्रतिलिपि र राहदानी अब जुनसुकै जिल्लाबाट पाइने

चैत १५ , २०८२ काठमाडौँ, १४ चैत — सरकारले नागरिक सेवा प्रवाहलाई सहज बनाउन नागरिकताको प्रतिलिपि तथा राहदानी अब जुनसुकै जिल्ला प्रशासन कार्यालयबाट लिन सकिने व्यवस्था गर्ने भएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको शासकीय सुधार सम्बन्धी एक सय...

पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ
पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ

चैत १५ , २०८२ काठमाडौं — नेपाली कांग्रेसका नेता पूर्व उर्जा मन्त्री दिपक खड्का पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई आइतबार बिहान काठमाडौंको बुढानीलकण्ठ क्षेत्रबाट नियन्त्रणमा लिएको हो। सीआईबी प्रमुख मनोेज केसी का अनुसार, सम्पत्ति शुद्धीकरण...

बलात्कारको आरोपमा एमालेका नेता कर्णबहादुर मल्ल पक्राउ
बलात्कारको आरोपमा एमालेका नेता कर्णबहादुर मल्ल पक्राउ

चैत १४ ,२०८२ काठमाडौं — जबर्जस्ती करणीको आरोप लागेपछि नेकपा (एमाले) का नेता तथा पूर्वसभासद कर्णबहादुर मल्ल पक्राउ परेका छन्। उनलाई शनिबार ललितपुरबाट प्रहरीले नियन्त्रणमा लिएको हो। प्रहरी वृत्त सातदोबाटोमा परेको उजुरीका आधारमा मल्ललाई पक्राउ गरिएको ललितपुर प्रहरी परिसरका एसपी...

पूर्व प्रधानमन्त्री ओली पक्राउ, अनुसन्धान सुरु
पूर्व प्रधानमन्त्री ओली  पक्राउ, अनुसन्धान सुरु

चैत १४ , २०८२ काठमाडौँ — केपी शर्मा ओलीलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई भक्तपुरको गुण्डुस्थित निवासबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। यसअघि नै पूर्व गृहमन्त्री रमेश लेखकलाई पनि पक्राउ गरिसकिएको छ। उनीहरूलाई जेन–जी आन्दोलन दमनका क्रममा ज्यानसम्बन्धी मुद्दामा अनुसन्धान...