गृहपृष्ठ समसामयिक
वैशाख ९,२०८३ बुटवल टाइम्स काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले बुधबार पदबाट राजीनामा दिएका छन्। विवादित व्यापारी दीपक भट्टसँग सेयर लगानी लगायतका विषयमा नागरिक स्तरबाट उठेका प्रश्न र टिप्पणीहरूलाई सम्बोधन गर्दै उनले नैतिकताको आधारमा राजीनामा दिएको घोषणा गरेका हुन्। आजदेखि लागू...
बैशाख ९ , २०८२ बुटवल टाइम्स बुटवल — लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलको मेडिकल सुपरिटेन्डेन्ट (मेसु) पदमा डा. विष्णु गौतमलाइ नियुक्त गरिएकाे छ। लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले अर्को व्यवस्था नभएसम्मका लागि उनलाई उक्त जिम्मेवारी दिने निर्णय गरेको हो। स्वास्थ्य मन्त्री...
बैशाख ५, २०८३ काठमाडौं — नेपाली कांग्रेसको आधिकारिकता सम्बन्धी विवादमा सर्वोच्च अदालतले गगन थापा नेतृत्वको टिमलाई वैधानिक मान्यता दिएको छ। अदालतले विशेष महाधिवेशनबाट चयन भएको थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिने निर्वाचन आयोग को निर्णयलाई सदर गर्दै शेरबहादुर देउवा र पूर्णबहादुर...
वैशाख २ , २०८३ बुटवल टाइम्स काठमाडौँ — सरकारले २०६२/६३ देखि २०८२/८३ सम्म सार्वजनिक पद धारण गरेका प्रमुख राजनीतिक पदाधिकारी तथा उच्च पदस्थ कर्मचारीहरूको सम्पत्ति विवरण संकलन र छानबिन गर्न उच्चस्तरीय आयोग गठन गरेको छ। बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा...
वैशाख १, २०८३ काठमाडौ - रातोपाटी न्युज नेटवर्कद्वारा सञ्चालित अनलाइन पोर्टल रातोपाटी डटकम को सम्पादकमा वरिष्ठ पत्रकार दीपक ज्ञवाली नियुक्त भएका छन्। ‘रातोपाटी न्युज नेटवर्क’ को सोमबार बसेको बोर्ड बैठकले वैशाख १ गतेदेखि लागू हुनेगरी ज्ञवालीलाई सम्पादक पदमा नियुक्त गर्ने...
वैशाख १, २०८३ काठमाडौँ । सरकारले राष्ट्रिय प्राथमिकता निर्धारणका लागि तयार गरिएको ‘राष्ट्रिय प्रतिबद्धता’ सम्बन्धी मस्यौदामा प्रमुख राजनीतिक दलहरूसँग विस्तृत सुझाव माग गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सूचना जारी गर्दै हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनपछि राष्ट्रिय मान्यता प्राप्त गरेका...
चैत २९ , २०८२ काठमाडौ - प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार शाहको बैंक खातामा एक करोड ४६ लाख रुपैयाँ रहेको उल्लेख गरिएको छ। सार्वजनिक विवरणमा उनका आम्दानीका...
चैत २७, २०८२ बुटवल टाइम्स काठमाडौं — प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकबाट श्रम संस्कृति पार्टीकी सांसद रुवी कुमारी ठाकुर उपसभामुखमा निर्वाचित भएकी छन्। उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थन प्राप्त भएको थियो। उपसभामुख पदका लागि प्रस्तुत प्रस्तावको पक्षमा २२९ सांसदले मतदान गरेका...
चैत २४, २०८२ बुटवल टाइम्स काठमाडौँ — सरकारले पेट्रोलियम आपूर्ति सहज बनाउन आम नागरिकलाई घरबाटै काम (वर्क फ्रम होम) गर्न आग्रह गरेको छ। मंगलबारको मन्त्रिपरिषद् बैठकले वर्क फ्रम होमको आह्वान गर्ने निर्णय गरेको संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले...
चैत २० , २०८२ बुटवल टाइम्स बुटवल, — भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय ले मातहतका सबै निकायलाई सुशासन कायम गर्न कडा निर्देशन दिएको छ। मन्त्री सुनिल लम्साल को निर्देशनमा शुक्रबार जारी विज्ञप्तिमा सेवाग्राहीप्रति इमान्दार र जिम्मेवार भएर काम गर्न भनिएको...











