गृहपृष्ठ समसामयिक
चैत १३ , २०८२ बुटवल टाइम्स काठमाडौं — बालेन्द्र शाह नेतृत्वको सरकारले पहिलो मन्त्रिपरिषद् बैठकबाट महत्वपूर्ण निर्णयहरू गरेको छ। बैठकले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले दिएको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको हो। सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार...
चैत १३ , २०८२ बुटवल । रुपन्देही क्षेत्र नं. १ बाट निर्वाचित सुनील लम्साल हाल नवनियुक्त भौतिक पूर्वाधारमन्त्रीका रूपमा चर्चामा रहेका छन्। संघीय लोकतान्त्रिक गणतन्त्रप्रति पूर्ण प्रतिबद्धता व्यक्त गर्दै उनले सहकार्य र सहअस्तित्वमा आधारित समाज निर्माण, मानव अधिकारको संरक्षण तथा...
चैत १३ , २०८२ बुटवल टाइम्स काठमाडौँ — बालेन्द्र शाह नेतृत्वको १५ सदस्यीय मन्त्रिपरिषद्मा पाँच जना महिला मन्त्री नियुक्त भएका छन्। यससँगै नेपालको संविधानले सुनिश्चित गरेको ३३ प्रतिशत महिला सहभागिता सरकारमा पूरा भएको छ। नवनियुक्त महिला मन्त्रीहरूमा कानुन, न्याय तथा...
चैत १३ २०८२ बुटवल टाइम्स काठमाडौं — बालेन्द्र शाह (बालेन)ले प्रधानमन्त्री पदको शपथ ग्रहण गरेका छन्। उनलाई रामचन्द्र पौडेल ले शीतल निवासमा आयोजित विशेष समारोहबीच पद तथा गोपनीयताको शपथ गराएका हुन्। राष्ट्रपति पौडेलले नेपालको संविधान २०७२ को धारा ७६ (१)...
चैत १२, २०८२ काठमाडौ - प्रतिनिधिसभा का नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन्। शपथ ग्रहण कार्यक्रम सिंहदरबार स्थित संसद्को अस्थायी भवनमा सम्पन्न भयो। ज्येष्ठ सदस्य अर्जुननरसिंह केसी ले सांसदहरूलाई पद तथा गोपनीयताको शपथ गराए। संसद् सचिवालयका अनुसार ६३ जना सांसदहरूले...
चैत ११ , फ २०८२ प्रधानमन्त्री सुशीला कार्कीले तीनवटा महत्त्वपूर्ण दस्तावेज सार्वजनिक गर्ने निर्णय गरेकी छिन्। प्रधानमन्त्री कार्कीले भदौ २३ र २४ गतेका घटनासम्बन्धी जाँचबुझ आयोग, २०८२ को प्रतिवेदन, नेपाल बाल संगठन र बालमन्दिरसम्बन्धी उच्चस्तरीय जाँचबुझ आयोग, २०७७ को प्रतिवेदन...
चैत ११ , २०८२ बुटवल टाइम्स काठमाडौं, चैत ११ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले चैत १३ गते प्रधानमन्त्री पदको शपथ लिने भएका छन्। प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ शुक्रबार मध्याह्न १२ः३४ बजे लिने कार्यक्रम तय...
चैत १०, २०८२ बुटवल टाइम्स काठमाडौं । गगन थापाले आफूले हतार वा हतासमा राजीनामा नदिएको स्पष्ट पारेका छन्। नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले विधानअनुसार नै उपसभापतिलाई राजीनामा दिएको तर उक्त राजीनामा अस्वीकृत भइसकेको जानकारी दिए। उनले विशेष...
चैत १०, २०८२ बुटवल टाइम्स काठमाडौँ — रास्वपाले १३ चैतमा वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्री र अन्य केही नेतालाई मन्त्रीको शपथ एकै समारोहमा गराउने तयारी गरेको छ । त्यसका लागि रास्वपा सभापति रवि लामिछाने र शाहबीच मन्त्री बन्ने नेताहरूको सूची तयार...
चैत ९, २०८२ बुटवल टाइम्स पोखरा — पोखरामा सहकारी ठगीसम्बन्धी नयाँ घटनाक्रम सार्वजनिक भएको छ। सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका ‘पीडित’ भनेर चिनिएका कृष्णप्रसाद जैसी धनुष बचत तथा ऋण सहकारीको रकम हिनामिना आरोपमा पक्राउ परेका छन्। सहकारी रजिस्ट्रारको कार्यालयले...











