गृहपृष्ठ समसामयिक
वैशाख २२, २०८२ राष्ट्रपति रामचन्द्र पौडेलले सूचनाको हकलाई नागरिक सशक्तीकरण, पारदर्शिता र सुशासनको आधारको रूपमा व्याख्या गरेका छन्। सोमबार काठमाडौंमा आयोजित राष्ट्रिय सूचना आयोगको १८औं स्थापना दिवस समारोहलाई सम्बोधन गर्दै उनले लोकतन्त्रलाई सबल बनाउने प्रक्रियामा सूचनाको हकले विश्वव्यापी रूपमा व्यापकता...
२२ वैशाख, काठमाडौं — भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा मृत फेला परेकी नेपाली विद्यार्थी प्रिसा साहको घटनाबारे भारतसँग उच्चस्तरीय कूटनीतिक संवाद अघि बढाउन सभामुख देवराज घिमिरेले सरकारलाई निर्देशन दिएका छन्। सोमबारको प्रतिनिधिसभा बैठकमा सांसदहरूले आकस्मिक समयमा...
२१ बैशाख २०८२, आईतवार बुटवल । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले कानुन बनाउने निकायमा जनताको सिधा पहुँच बढाउन जरुरी रहेको बताउनु भएको छ । जनताको प्रतिनिधित्वमा बन्ने कानुन नै जनताको कानुन हुने बताउनु हुँदै उहाँले जनताको पक्षमा कानुन बनोस...
२१ बैशाख २०८२, आईतवारनवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले आज पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा आयोजित समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले राज्यमन्त्री गर्बुजालाई पद तथा गोपनीयताको शपथ गराएका हुन्। प्रधानमन्त्री ओलीको सिफारिसमा...
काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वयुवराज पारस शाहका छोरा हृदयेन्द्र शाहलाई राजनीति होइन, कला क्षेत्रमा लाग्न सुझाव दिएका छन्। वैशाख १७, २०८२ बुधबार राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपालको नवौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पूर्वनवयुवराज शाहलाई राजा...
१७ वैशाख, काठमाडौं । केही नेपाल ऐन संशोधन विधेयकअन्तर्गत प्रेस काउन्सिलका अध्यक्षको योग्यता परिवर्तन गर्ने सरकारी प्रस्ताव हटाइएको छ। सरकारले प्रेस काउन्सिलको अध्यक्ष पदका लागि आवश्यक योग्यता संशोधन गर्ने गरी विधेयक ल्याएको थियो। तर, संसदले उक्त प्रस्तावलाई हटाएर विधेयकलाई अगाडि...
कल्पना घिमिरे मङ्गलबार, १६ वैशाख २०८२ नेपाल–भारत सीमावर्ती क्षेत्र भैरहवा अवस्थित सिद्धार्थनगर नगरपालिका पर्यटकीय, औद्योगिक र व्यापारिक केन्द्रका रूपमा पहिचान बनाउँदै गएको छ। बुद्ध जन्मस्थल लुम्बिनीको प्रमुख प्रवेशद्वारका रूपमा परिचित यो सहरले हालै ‘हरित नगर’को अभियानमार्फत वातावरणीय सौन्दर्यतामा उल्लेखनीय फड्को...
७९ वटा ऐन संशोधन गर्ने विधेयक प्रतिनिधि सभाबाट पारित, २ ऐन खारेज हुने १६ वैशाख, काठमाडौं — ७९ वटा ऐन एकैपटक संशोधन गर्ने ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक’ प्रतिनिधि सभाबाट पारित भएको छ। मंगलबारको बैठकमा कानुन, न्याय तथा संसदीय...
मङ्गलबार, १६ वैशाख २०८२ विश्वका विभिन्न मुलुकमा मानव अधिकारको अवस्थाबारे समेटिएको प्रतिवेदन मंगलबार सार्वजनिक गर्दै एम्नेस्टीले दशकौँदेखि सबैका लागि विश्वव्यापी मानव अधिकार स्थापना र प्रवर्द्धनका लागि भएका प्रयासहरूलाई मेटाउँदै ‘ट्रम्प प्रभाव’ले सन् २०२4 भरि अन्य नेताहरूका क्रियाकलापलाई झन् जटिल बनाएको...
१० वैशाख, काठमाडौं । गृहमन्त्री रमेश लेखकले भारतको जम्मु कश्मीरको पहलगाममा भएको आतंकवादी हमलामा रुपन्देहीका सुदीप न्यौपानेको मृत्यु भएको जानकारी दिएका छन्। नेपालमा इन्जिनियरिङ अध्ययन गर्दै गरेका न्यौपाने बिदाको समयमा आमासँगै घुम्न गएका बेला उक्त घटनामा परी निधन भएको मन्त्री...




