गृहपृष्ठ समसामयिक

पुराना अपराधका दोषीलाई जुनसुकै बेला कानुनी दायरामा ल्याउँछौँ : महानिरीक्षक कार्की
पुराना अपराधका दोषीलाई जुनसुकै बेला कानुनी दायरामा ल्याउँछौँ :  महानिरीक्षक कार्की

  भदाै ८ , २०८३ बुटवल टाइम्स काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समाजमा घटेका आपराधिक घटनाको अभिलेख प्रहरी सङ्गठनको ‘इन्स्टिच्युसनल मेमोरीमा सुरक्षित रहने भएकाले त्यस्ता घटनामा संलग्न अपराधीलाई जुनसुकै बेला पनि कानुनी दायरामा ल्याइने बताएका छन्। राष्ट्रिय समाचार समिति...

सप्तरीमा तीन वर्षीया बालिका मृत फेला, शंकास्पद व्यक्ति पक्राउ
सप्तरीमा तीन वर्षीया बालिका मृत फेला, शंकास्पद  व्यक्ति पक्राउ

बुटवल टाइम्स भदौ ७,२०८३ सप्तरीको शम्भुनाथ नगरपालिका–३ मा तीन वर्षीया बालिका मृत फेला परेको घटनामा प्रहरीले एक जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको छ। मृत्यु हुनेमा स्थानीय सानिया खातुन रहेकी छन्। परिवारका अनुसार सानिया आइतबार बिहान करिब ९ बजेदेखि बेपत्ता भएकी...

सहकारीको दुई अर्ब हिनामिना आरोप लागेका तामाङ बने बागमतीका मन्त्री
सहकारीको दुई अर्ब हिनामिना आरोप लागेका तामाङ बने बागमतीका मन्त्री

भदौ ४,२०८३ बुटवल टाइम्स काठमाडौ - सहकारीको दुई अर्ब रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको आरोपमा मुछिएका ज्ञानबहादुर तामाङ बागमती प्रदेशको मन्त्री बनेका छन्। नेकपा एमालेले तामाङलाई मन्त्री बनाएको हो। नवनियुक्त मुख्यमन्त्री किरण थापामगरले उनलाई बिहीबार विनाविभागीय मन्त्री नियुक्त गरेका हुन्।...

गौतमबुद्ध विमानस्थल नियमित सञ्चालन गर्न सांसद अग्रवालको माग
गौतमबुद्ध विमानस्थल नियमित सञ्चालन गर्न सांसद अग्रवालको माग

भदौ २,२०८३ कल्पना घिमिरे काठमाडौँ — रुपन्देहीस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन हुन नसक्दा यस क्षेत्रका व्यवसायी तथा लगानीकर्ता समस्यामा परेको सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद पुनमकुमारी अग्रवालले बताएकी छन्। प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै सांसद अग्रवालले विमानस्थललाई नियमित र...

मन्त्री लम्साललाई थप उपचारका लागि काठमाडौं लगिँदै
मन्त्री लम्साललाई थप उपचारका लागि  काठमाडौं लगिँदै

साउन ३१ २०८३ बुटवल टाइम्स बैतडी भ्रमणका क्रममा बिरामी परेका भौतिक पूर्वाधार मन्त्री सुनील लम्साललाई थप उपचारका लागि अहिले हेलिकोप्टरमार्फत काठमाडौं ल्याइँदैछ। बिहानदेखि उच्च ज्वरो र रुघाखोकी देखिएपछि उनलाई गोठालापानीस्थित जिल्ला अस्पतालमा प्रारम्भिक उपचार गरिएको थियो। चिकित्सकले सामान्य भाइरल ज्वरोको...

रास्वपा बुटवलको ‘युवा सरोकार’ संवाद सम्पन्न
रास्वपा बुटवलको ‘युवा सरोकार’ संवाद सम्पन्न

साउन ३०,२०८३ कल्पना घिमिरे बुटवल । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बुटवल उपमहानगरपालिका नगर कमिटीले आयोजना गरेको ‘युवा सरोकार’ संवाद तथा सुझाव संकलन कार्यक्रम बुटवलमा सम्पन्न भएको छ। बुटवलस्थित एसियन होटलमा आयोजित कार्यक्रममा युवाका सवाल, सुशासन, रोजगारी,...

उजुरीकै भरमा दोषी करार गर्न मिल्दैन : गृहमन्त्री
उजुरीकै भरमा दोषी करार गर्न मिल्दैन : गृहमन्त्री

साउन २९ , २०८३ बुटवल टाइम्स काठमाडौ - प्रहरीको पोसाक तथा अन्य सामग्री खरिदसम्बन्धी उजुरीका आधारमा नेपाल प्रहरीका उच्च अधिकारीमाथि प्रश्न उठाइएको भन्दै गृहमन्त्री सुधन गुरुङले आपत्ति जनाएका छन्। शुक्रबार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै गृहमन्त्री गुरुङले...

४० वर्षदेखिकाे बक्यौता असुलीमा सरकारकाे कडाइ
४० वर्षदेखिकाे बक्यौता असुलीमा सरकारकाे कडाइ

साउन २८,२०८३ बुटवल टाइम्स काठमाडौ -उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवको निर्देशनपछि वर्षौँदेखि उठ्न नसकेको उद्योगहरूको बक्यौता असुलीले गति लिएको छ। उद्योग मन्त्रालयले लामो समयदेखि विभिन्न उद्योग तथा संस्थाबाट उठ्न बाँकी भाडा र अन्य बक्यौता असुलीलाई प्राथमिकतामा राख्दै कडाइ गरेपछि...

पत्रकार महासंघ रुपन्देहीको साधारणसभा सम्पन्न, दुई जना महिला पत्रकार सम्मानित
पत्रकार महासंघ रुपन्देहीको साधारणसभा सम्पन्न,  दुई जना महिला  पत्रकार  सम्मानित

बुटवल टाइम्स साउन २५,२०८३ बुटवल, २५ साउन । नेपाल पत्रकार महासंघ रुपन्देही शाखाको साधारण सभा सोमबार बुटवलमा सम्पन्न भएको छ। साधारणसभामा पत्रकारिताको पेशागत मर्यादा, महासंघको संस्थागत विकास, पत्रकारको क्षमता अभिवृद्धि तथा सञ्चार क्षेत्रका समसामयिक विषयमा छलफल गरिएको छ। साधारणसभाको उद्घाटन...

‘चार महिनामै ३६ वर्षको बेथिति हट्दैन, पाँच वर्ष साथ दिनुस्’ : महामन्त्री आचार्य
‘चार महिनामै ३६ वर्षको बेथिति हट्दैन, पाँच वर्ष साथ दिनुस्’ :  महामन्त्री आचार्य

साउन २३,२०८३ कल्पना घिमिरे भैरहवा - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिन कुमार आचार्यले रास्वपाले नागरिकको विश्वासमाथि कहिल्यै कुठाराघात नगर्ने बताएका छन्। रास्वपा रुपन्देहीले शनिबार भैरहवामा आयोजना गरेको पदस्थापना, बृहत् पार्टी प्रवेश तथा सम्मान कार्यक्रममा बोल्दै आचार्यले देश निर्माणका...