गृहपृष्ठ समसामयिक

भोटेकोशी बाढीबाट रसुवामा ४० किमि सडक र ४१ पुल क्षतिग्रस्त : पूर्वाधार विकास मन्त्रालय
भोटेकोशी बाढीबाट रसुवामा ४० किमि सडक र ४१ पुल क्षतिग्रस्त : पूर्वाधार विकास मन्त्रालय

भदौ ११,२०८३ बुटवल टाइम्स काठमाडौं, भदौ ११ — भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवामा करिब ४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। वेत्रावती–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी जोड्ने सडक बाढीका कारण पूर्ण रूपमा क्षतिग्रस्त भएको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार गल्छीदेखि...

रसुवाको बाढीपछि सर्वदलीय बैठकका १० निर्णय, राहतमा राजनीतिकरण नगर्ने
रसुवाको बाढीपछि सर्वदलीय बैठकका १० निर्णय, राहतमा राजनीतिकरण नगर्ने

भदौ १२ , २०८३ बुटवल टाइम्स काठमाडौँ । रसुवामा आएको बाढीपछि देशमा उत्पन्न असहज परिस्थितिबारे सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आह्वानमा बसेको सर्वदलीय बैठकले १० निर्णय गरेको छ। बिहीबार बसेको बैठकले राहत तथा उद्धार कार्यमा राजनीतिकरण...

बाढी प्रभावित नुवाकोटको स्थलगत निरीक्षणमा प्रधानमन्त्री शाह
बाढी प्रभावित नुवाकोटको स्थलगत निरीक्षणमा प्रधानमन्त्री शाह

भदौ १०,२०८३ बुटवल टाइम्स काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह पूर्वाधार विकासमन्त्री सुनिल लम्सालसहित बाढी प्रभावित नुवाकोटको स्थलगत निरीक्षणका लागि विदुरतर्फ प्रस्थान गर्नुभएको छ। प्रधानमन्त्री शाह आज बिहान ९ः३० बजे सडकमार्ग हुँदै विदुरतर्फ प्रस्थान गर्नुभएको हो। स्थलगत निरीक्षणका क्रममा प्रधानमन्त्री शाहले...

भाेटेकाेशी बाढी प्रभावित क्षेत्रमा सेना मार्फत आठ टन राहत सामग्री पठाइयो
भाेटेकाेशी बाढी प्रभावित क्षेत्रमा सेना मार्फत आठ  टन राहत सामग्री पठाइयो

भदौ ११"२०८३ बुटवल टाइम्स काठमाडौँ — रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकका लागि नेपाली सेनाका आठ वटा ट्रकमार्फत करिब आठ टन राहत सामग्री प्रभावित क्षेत्रमा पठाइएको छ। राहत सामग्री आज राति नै प्रभावित क्षेत्रतर्फ पठाइएको हो। बाढी प्रभावित नागरिकलाई...

बाढी प्रभावितको उद्धार र राहतमा पार्टी पङ्क्ति परिचालन गर्ने रास्वपा सचिवालयको निर्णय
बाढी प्रभावितको उद्धार र राहतमा पार्टी पङ्क्ति परिचालन गर्ने रास्वपा सचिवालयको निर्णय

भदौ १०,२०८३ बुटवल टाइम्स काठमाडौ - चीनको तिब्बततर्फबाट भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, नवलपरासी लगायतका जिल्लाका तटीय क्षेत्रमा भएको जनधनको क्षतिप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गहिरो दुःख व्यक्त गरेको छ। रास्वपाले बाढी, पहिरो र डुबानका कारण...

सरकारले सञ्चालन गरेको राहत तथा उद्धार अभियानमा सहयोग गर्न प्रधानमन्त्रीको अपिल
सरकारले सञ्चालन गरेको राहत तथा उद्धार अभियानमा सहयोग गर्न प्रधानमन्त्रीको अपिल

भदौ १०,२०८ बुटवल टाइम्स प्रधानमन्त्री बालेन्द्र शाहले सरकारले चलाएको राहत र उद्धार अभियानमा आ–आफ्नो ठाउँबाट हात बढाउन र सहयोग गर्न हार्दिक अनुरोध गरेका छन्। बुधबार साँझ सामाजिक सञ्जालमार्फत उनले उद्धार र उपचारमा सरकार सक्रियताका साथ लागेको भन्दै सरकारको अभियानमा साथ...

युवा व्यवसायी खरेल चेम्बर अफ कमर्स रुपन्देहीको सल्लाहकार नियुक्त
युवा व्यवसायी  खरेल चेम्बर अफ कमर्स रुपन्देहीको सल्लाहकार नियुक्त

भदौ ९,२०८३ कल्पना घिमिरे भैरहवा - भैरहवाका युवा व्यवसायी तथा सामाजिक क्षेत्रमा सक्रिय बिनोद खरेल चेम्बर अफ कमर्स रुपन्देहीको सल्लाहकारमा नियुक्त हुनुभएको छ। व्यवसायिक क्षेत्रमा लगनशील, मिलनसार तथा जिम्मेवार युवाका रूपमा परिचित खरेलले व्यवसायिक गतिविधिसँगै सामाजिक क्षेत्रमा समेत सक्रिय भूमिका...

लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठन, तीन मन्त्रीले लिए शपथ
लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठन, तीन मन्त्रीले लिए शपथ

भदौ ९, २०८३ बुटवल टाइम्स बुटवल । लुम्बिनी प्रदेश सरकारका तीनजना नवनियुक्त मन्त्रीले मंगलबार पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरसमक्ष नवनियुक्त स्वास्थ्यमन्त्री दीपेन्द्रकुमार पुन, आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रजित थारू र कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री...

एमालेबाट निर्वाचित उपाध्यक्ष र वडा अध्यक्ष रास्वपामा प्रवेश
एमालेबाट निर्वाचित उपाध्यक्ष र वडा अध्यक्ष रास्वपामा प्रवेश

  भदाै  ८  २०८३ कल्पना घिमिरे रूपन्देही । कपिलवस्तुको विजयनगर गाउँपालिकामा नेकपा एमालेबाट निर्वाचित गाउँपालिका उपाध्यक्ष र वडा अध्यक्षले पार्टी परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन्। एमालेबाट दोस्रो कार्यकालका लागि विजयनगर गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित लक्ष्मीकुमारी चौधरी र...

क्यासिनो नियममा कडाइ गर्दै सरकार, स्तरोन्नति र क्षमता विस्तारमा शुल्क बढाउने
क्यासिनो नियममा कडाइ गर्दै सरकार, स्तरोन्नति र क्षमता विस्तारमा शुल्क बढाउने

  भदाै  ८, २०८३ बुटवल टाइम्स काठमाडौं । सरकारले सानो क्यासिनोलाई ठूलो क्यासिनोमा स्तरोन्नति गर्दा थप दस्तुर, जमानत र रोयल्टी तिर्नुपर्ने व्यवस्था लागू गर्ने तयारी गरेको छ। सरकारले मौजुदा क्यासिनो नियमावली, २०८२ संशोधन गर्दै सानोबाट ठूलो क्यासिनोमा स्तरोन्नति तथा क्यासिनोको...