गृहपृष्ठ समसामयिक

रास्वपा बुटवलको ‘युवा सरोकार’ संवाद सम्पन्न
रास्वपा बुटवलको ‘युवा सरोकार’ संवाद सम्पन्न

साउन ३०,२०८३ कल्पना घिमिरे बुटवल । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बुटवल उपमहानगरपालिका नगर कमिटीले आयोजना गरेको ‘युवा सरोकार’ संवाद तथा सुझाव संकलन कार्यक्रम बुटवलमा सम्पन्न भएको छ। बुटवलस्थित एसियन होटलमा आयोजित कार्यक्रममा युवाका सवाल, सुशासन, रोजगारी,...

उजुरीकै भरमा दोषी करार गर्न मिल्दैन : गृहमन्त्री
उजुरीकै भरमा दोषी करार गर्न मिल्दैन : गृहमन्त्री

साउन २९ , २०८३ बुटवल टाइम्स काठमाडौ - प्रहरीको पोसाक तथा अन्य सामग्री खरिदसम्बन्धी उजुरीका आधारमा नेपाल प्रहरीका उच्च अधिकारीमाथि प्रश्न उठाइएको भन्दै गृहमन्त्री सुधन गुरुङले आपत्ति जनाएका छन्। शुक्रबार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै गृहमन्त्री गुरुङले...

४० वर्षदेखिकाे बक्यौता असुलीमा सरकारकाे कडाइ
४० वर्षदेखिकाे बक्यौता असुलीमा सरकारकाे कडाइ

साउन २८,२०८३ बुटवल टाइम्स काठमाडौ -उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवको निर्देशनपछि वर्षौँदेखि उठ्न नसकेको उद्योगहरूको बक्यौता असुलीले गति लिएको छ। उद्योग मन्त्रालयले लामो समयदेखि विभिन्न उद्योग तथा संस्थाबाट उठ्न बाँकी भाडा र अन्य बक्यौता असुलीलाई प्राथमिकतामा राख्दै कडाइ गरेपछि...

पत्रकार महासंघ रुपन्देहीको साधारणसभा सम्पन्न, दुई जना महिला पत्रकार सम्मानित
पत्रकार महासंघ रुपन्देहीको साधारणसभा सम्पन्न,  दुई जना महिला  पत्रकार  सम्मानित

बुटवल टाइम्स साउन २५,२०८३ बुटवल, २५ साउन । नेपाल पत्रकार महासंघ रुपन्देही शाखाको साधारण सभा सोमबार बुटवलमा सम्पन्न भएको छ। साधारणसभामा पत्रकारिताको पेशागत मर्यादा, महासंघको संस्थागत विकास, पत्रकारको क्षमता अभिवृद्धि तथा सञ्चार क्षेत्रका समसामयिक विषयमा छलफल गरिएको छ। साधारणसभाको उद्घाटन...

‘चार महिनामै ३६ वर्षको बेथिति हट्दैन, पाँच वर्ष साथ दिनुस्’ : महामन्त्री आचार्य
‘चार महिनामै ३६ वर्षको बेथिति हट्दैन, पाँच वर्ष साथ दिनुस्’ :  महामन्त्री आचार्य

साउन २३,२०८३ कल्पना घिमिरे भैरहवा - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिन कुमार आचार्यले रास्वपाले नागरिकको विश्वासमाथि कहिल्यै कुठाराघात नगर्ने बताएका छन्। रास्वपा रुपन्देहीले शनिबार भैरहवामा आयोजना गरेको पदस्थापना, बृहत् पार्टी प्रवेश तथा सम्मान कार्यक्रममा बोल्दै आचार्यले देश निर्माणका...

‘स्वास्थ्य चौकी होइन, स्वस्थ नागरिक चाहिन्छ’ : मेयर खाँण
‘स्वास्थ्य चौकी होइन, स्वस्थ नागरिक चाहिन्छ’ : मेयर खाँण

साउन २२ , २०८३ कल्पना घिमिरे तिलाेत्तमा - तिलोत्तमाका नगर प्रमुख खाँणले नागरिकलाई स्वस्थ राख्न उपचारभन्दा रोग रोकथाममा जोड दिनुपर्ने बताएका छन्। उनले स्वास्थ्य चौकी र अस्पताल थप्नु मात्र स्वास्थ्य समस्याको समाधान नभई योग, व्यायाम, सरसफाइ र स्वस्थ जीवनशैलीलाई प्राथमिकता...

रोहिणीमा लालपूर्जा वितरण गर्दै मन्त्री लम्सालको घोषणा– भूमिहीन समस्या अब टुंग्याइन्छ
रोहिणीमा लालपूर्जा वितरण गर्दै मन्त्री लम्सालको घोषणा– भूमिहीन समस्या अब टुंग्याइन्छ

साउन २२, २०८३ कल्पना घिमिरे भैरहवा, साउन २२ — रुपन्देहीको रोहिणी गाउँपालिका–५ अन्तर्गत गाउँब्लक क्षेत्रका २७१ जना स्थानीयलाई जग्गाधनी प्रमाणपूर्जा (लालपूर्जा) वितरण गरिएको छ। शुक्रबार आयोजित कार्यक्रममा संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्साल, रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या...

रास्वपा रुपन्देहीमा पदस्थापनासँगै बृहत् पार्टी प्रवेश कार्यक्रम
रास्वपा रुपन्देहीमा पदस्थापनासँगै बृहत् पार्टी प्रवेश कार्यक्रम

साउन २२ , २०८३ कल्पना घिमिरे रूपन्देही - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रुपन्देहीले नवनिर्वाचित पदाधिकारी तथा जिल्ला कार्यसमिति सदस्यहरूको पदस्थापना, सम्मान तथा बृहत् पार्टी प्रवेश कार्यक्रम आयोजना गर्ने भएको छ। रास्वपा रुपन्देहीका अनुसार कार्यक्रम २०८३ साल श्रावण २३ गते शनिबार...

नेपालमा ६० हजार एनजीओ, २५० आईएनजीओ दर्ता; सक्रिय भने १० हजार मात्रै
नेपालमा ६० हजार एनजीओ, २५० आईएनजीओ दर्ता; सक्रिय भने १० हजार मात्रै

बुटवल टाइम्स श्रावण २०, २०८३ काठमाडौं  । नेपालमा करिब ६० हजार गैरसरकारी संस्था (एनजीओ) र २५० अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ) दर्ता रहे पनि सक्रिय रूपमा काम गर्ने संस्थाको संख्या निकै कम रहेको पाइएको छ। प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानवअधिकार समितिको...

आर्थिक रूपान्तरणका लागि नीतिगत आत्मविश्वास आवश्यक : अर्थमन्त्री वाग्ले
आर्थिक रूपान्तरणका लागि नीतिगत आत्मविश्वास आवश्यक : अर्थमन्त्री वाग्ले

  बुटवल टाइम्स श्रावण २०  , २०८३ काठमाडौं  । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको आर्थिक रूपान्तरण र संरचनागत सुधारका लागि नीतिगत आत्मविश्वास अपरिहार्य रहेको बताएका छन्। बुधबार सिंहदरबारमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरूसँग भएको छलफलमा उनले निजी क्षेत्रले केवल सहुलियत...