गृहपृष्ठ समसामयिक

इन्डोनेसियामा सरकारविरोधी प्रदर्शन हिंसात्मक, कम्तीमा १० को मृत्यु
इन्डोनेसियामा सरकारविरोधी प्रदर्शन हिंसात्मक, कम्तीमा १० को मृत्यु

भाद्र २२, २०८२ इन्डोनेसियामा संसद् भवनबाहिर सुरु भएको सरकारविरोधी प्रदर्शन एक सातायता हिंसात्मक बन्दै गएको छ। बेलायतको अनलाइन पत्रिका द गार्डियनका अनुसार अहिलेसम्म कम्तीमा १० जनाको मृत्यु र सयौँ घाइते भएका छन्। आन्दोलनकारीहरूले सरकारी भवनहरूमा तोडफोड र आगजनी गरेका छन्।...

फेसबुकसँग नाम मिलेको कारण वकिलको खाता बारम्बार ब्लक, मेटाविरुद्ध मुद्दा
फेसबुकसँग नाम मिलेको कारण वकिलको खाता बारम्बार ब्लक, मेटाविरुद्ध मुद्दा

भाद्र २२, २०८२ काठमाडौँ — फेसबुकका संस्थापक मार्क जुकरबर्गसँग नाम मिलेकै कारण अमेरिकी वकिल मार्क एस जुकरबर्ग अहिले चर्चामा छन्। इन्डियानामा बसोबास गर्ने वकिल जुकरबर्गले फेसबुकमाथि मेटा विरुद्ध मुद्दा दायर गरेका छन्। उनी दाबी गर्छन् कि पछिल्लो आठ वर्षमा उनको...

जेनजी पुस्ताको सामाजिक आन्दोलनले सामाजिक सञ्जालमा चर्चा पाएको छ।
जेनजी पुस्ताको सामाजिक आन्दोलनले सामाजिक सञ्जालमा चर्चा पाएको छ।

भाद्र २२, २०८२ सोमबार (सेप्टेम्बर ८) माइतीघर मण्डलामा हुने भनिएको विरोध प्रदर्शनमा भ्रष्टाचार, असमानता र सत्ताको दुरुपयोगविरुद्ध आवाज उठाउने जनाइएको छ। सामाजिक सञ्जालमा यस आन्दोलनप्रति व्यापक समर्थन देखिएको छ। फेसबुक लगायत केही सामाजिक सञ्जालमा प्रतिबन्ध भए पनि टिकटकमा आन्दोलनसम्बन्धी भिडियो...

इन्टरनेटबाट सीप, गड्यौला मल उत्पादनमा विद्यार्थीको सफलता
इन्टरनेटबाट सीप, गड्यौला मल उत्पादनमा विद्यार्थीको सफलता

भाद्र २२, २०८२ भीमदत्त नगरपालिका–१२ का उत्तम सुनारले गड्यौला मल उत्पादनमार्फत आकर्षक आम्दानी गर्न थालेका छन्। सुदूरपश्चिम विश्वविद्यालयमा बिबिएस तेस्रो वर्षमा अध्ययनरत उनले इन्टरनेटबाट सिकेर दुई वर्षअघि रु चार लाख लगानीमा चार ब्याडबाट व्यवसाय सुरु गरेका थिए। सुरुआती सफलतापछि उत्पादन...

एमाले सचिवालयमा विद्या भण्डारी विवाद : फरक मतले आन्तरिक लोकतन्त्रमा प्रश्न
एमाले सचिवालयमा विद्या भण्डारी विवाद : फरक मतले आन्तरिक लोकतन्त्रमा प्रश्न

 भदौ १९, २०८२  काठमाडौं । नेकपा एमालेले विधान महाधिवेशन नजिकिँदै गर्दा बसेको सचिवालय बैठक पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिक सक्रियता विषयमै केन्द्रीत भयो । करिब पाँच घण्टासम्म चलेको बैठकमा नेताहरूबीच भएको विवादले पार्टीभित्र आन्तरिक लोकतन्त्र र सत्ता समीकरणबारे प्रश्न उब्जाएको छ...

माओवादी केन्द्र पदाधिकारी बैठक: गुट नियन्त्रण र वाम एकता प्रक्रियामा जोड
माओवादी केन्द्र पदाधिकारी बैठक: गुट नियन्त्रण र वाम एकता प्रक्रियामा जोड

 भदौ १९, २०८२ काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकले पार्टीभित्र देखापरेका गुटगत गतिविधि नियन्त्रणलाई मुख्य एजेन्डा बनाएको छ। बिहीबार सम्पन्न पदाधिकारी बैठकबारे जानकारी दिँदै पार्टीका प्रवक्ता तथा उपाध्यक्ष अग्नी सापकोटाले स्थायी समितिले निर्णय गरेको गुटगत गतिविधि भत्काउने र अनुगमन...

प्रधानमन्त्री सल्लाहकारको संकेत: दर्ता नभएका अनलाइन प्लेटफर्म बन्द हुन सक्छन्”
प्रधानमन्त्री सल्लाहकारको संकेत: दर्ता नभएका अनलाइन प्लेटफर्म बन्द हुन सक्छन्”

 भदौ १९, २०८२ काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले दर्ता नभएका सामाजिक सञ्जाल र अनलाइन प्लेटफर्म बन्द हुनसक्ने संकेत दिएका छन्। रिमालले फेसबुकमा लेख्दै भनेका छन्, “सम्भवतः दर्ता नभएका सबै सामाजिक सञ्जाल तथा अनलाइन प्लेटफर्म निष्क्रिय...

सकेको राम्रो गर्छु, नराम्रो गर्ने छैन : प्रहरी महानिरीक्षक बनेपछि खापुङको पहिलो प्रतिबद्धता”
सकेको राम्रो गर्छु, नराम्रो गर्ने छैन : प्रहरी महानिरीक्षक बनेपछि खापुङको पहिलो प्रतिबद्धता”

भदौ १९, २०८२ काठमाडौं  नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङले आफ्नो कार्यकालमा सकेसम्म राम्रो गर्ने तर नराम्रो नदोहोर्याउने प्रतिवद्धता व्यक्त गरेका छन्। गृह मन्त्रालयमा बिहीबार आयोजित दर्ज्यानी चिह्न सुशोभन कार्यक्रममा बोल्दै उनले भने, “सकेको राम्रो गर्छु, तर नराम्रो गर्ने छैन।”...

एमालेको विधान महाधिवेशनमा फरक मत राख्न पाइने : शंकर पोखरेल
एमालेको विधान महाधिवेशनमा फरक मत राख्न पाइने  : शंकर पोखरेल

२०८२ भदौ १६ काठमाडौँ —पार्टीका महासचिव शंकर पोखरेलले शुक्रबारदेखि सुरु हुने विधान महाधिवेशनमा विधान मस्यौदा, राजनीतिक र सांगठनिक प्रतिवेदनसहित पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यताबारे फरक मत राख्न सकिने स्पष्ट पार्नुभएको छ। पोखरेलले कान्तिपुरसँगको अन्तरवार्तामा महाधिवेशनमा प्रस्तुत हुने मतहरूमा छलफल गरी निर्णयमा...

संघीयताको सफल कार्यान्वयनमा सहकार्य र स्पष्ट जिम्मेवारीमा जोड : नेकपा माओवादी केन्द्र उपमहासचिव पुन
संघीयताको सफल कार्यान्वयनमा सहकार्य र स्पष्ट जिम्मेवारीमा जोड :  नेकपा माओवादी केन्द्र उपमहासचिव पुन

२०८२ भदौ १६ रोल्पा — नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले संघीयतालाई नेपालको राष्ट्रिय आवश्यकता र भविष्यको आधार भएको बताएका छन्। रोल्पास्थित संघ र प्रदेशका सरकारी कार्यालयहरूले गत आर्थिक वर्षमा सञ्चालन गरेका योजना तथा कार्यक्रमको वार्षिक समीक्षा कार्यक्रममा बोल्दै पुनले...