गृहपृष्ठ समसामयिक

वैदेशिक लगानी प्रतिबद्धता ३६ अर्ब ६८ करोड नाघ्यो
वैदेशिक लगानी प्रतिबद्धता ३६ अर्ब ६८ करोड नाघ्यो

मंसिर ४, २०८२ काठमाडौं। आर्थिक वर्ष ०८२/८३ को पहिलो चौमासिकसम्म नेपालले ३६ अर्ब ६८ करोड रुपैयाँभन्दा बढी वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता आकर्षित गरेको छ। उद्योग विभागका अनुसार कात्तिक महिनासम्म विभिन्न क्षेत्रमा कुल ३८२ उद्योग दर्ता भएका छन्। सबैभन्दा धेरै परियोजना...

नेप्सेमा व्यापक सुधार: २०७ कम्पनी बढे, १०% ले उकालो लागे पाँच कम्पनी
नेप्सेमा व्यापक सुधार: २०७ कम्पनी बढे, १०% ले उकालो लागे पाँच कम्पनी

२ मंसिर २०८२ मंगलबार  काठमाडौं । नेप्से परिसूचक मंगलबार १५.७० अंकले बढेर २५६६ मा पुगेको छ। अघिल्लो दिनको तुलनामा आज सेयर बजारमा समूहगत रूपमा सबै सूचकहरू सकारात्मक रहे। कारोबार रकम पनि वृद्धि भएको छ। सोमबार ३ अर्ब ९४ करोड रूपैयाँको...

मोतिपुर–सेमलार खानेपानीमा रास्वपाको पूर्ण विजय, कांग्रेस–एमाले गठबन्धन पराजित
मोतिपुर–सेमलार खानेपानीमा रास्वपाको पूर्ण विजय, कांग्रेस–एमाले गठबन्धन पराजित

कार्तिक २९, २०८२ कल्पना घिमिरे  बुटवल । बुटवलको मोतिपुर–सेमलार खानेपानी संस्थाको चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्यानलले नेपाली कांग्रेस र नेकपा एमाले गठबन्धनलाई पराजित गर्दै क्लिनस्वीप गरेको छ।शुक्रबार राति सम्पन्न मतगणना अनुसार रास्वपा प्यानलले १४ सदस्यीय कार्यसमितिमध्ये उपाध्यक्ष, सहसचिव र...

२ लाखभन्दा बढी नयाँ मतदाता दर्ता, दैनिक नाम दर्ता दोब्बर गतिमा
२ लाखभन्दा बढी नयाँ मतदाता दर्ता, दैनिक नाम दर्ता दोब्बर गतिमा

२६ कार्तिक २०८२ बुधबार काठमाडौँ — निर्वाचन आयोगले असोज १० गतेदेखि मङ्गलबारसम्मको अवधिमा २ लाख ९ हजार ५५२ जना नयाँ मतदाताले मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराएको जनाएको छ। आयोगका अनुसार मङ्गलबार मात्रै २३ हजार ६३८ जना नयाँ मतदाता दर्ता...

सक्षम सहकारीको छैठौँ अधिवेशनबाट नयाँ नेतृत्व चयन, लुइँटेल पुनः अध्यक्ष
सक्षम सहकारीको छैठौँ अधिवेशनबाट नयाँ नेतृत्व चयन, लुइँटेल पुनः अध्यक्ष

 २२ कात्तिक २०८२ कल्पना घिमिरे रुपन्देही — सक्षम बचत तथा ऋण सहकारी संस्था लि.को अठारौँ वार्षिक साधारणसभा तथा छैठौँ निर्वाचनबाट नयाँ नेतृत्व चयन गरिएको छ। शनिबार सम्पन्न अधिवेशनबाट लिलाधर लुइँटेलको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरिएको हो। नवगठित कार्यसमितिमा उपाध्यक्षमा देवीराम...

विदेशमा रहेका नेपालीलाई मताधिकार दिन चार कानुन संशोधन गर्न आयोगको सुझाव
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन चार कानुन संशोधन गर्न आयोगको सुझाव

कार्तिक २०, २०८२ काठमाडौँ —विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकारको अधिकार दिन सरकारले अध्यादेशमार्फत कानुन संशोधनको तयारी गरेको छ। यसका लागि निर्वाचन आयोगले चारवटा कानुनमा संशोधन आवश्यक रहेको सुझाव गृह मन्त्रालयलाई पठाएको छ। गृह मन्त्रालयको मागअनुसार आयोगले निर्वाचन आयोग ऐन, मतदाता...

६ महिनाभित्र १२ लाख सवारीचालक लाइसेन्स छापिने, विभाग र मुद्रण केन्द्रबीच सम्झौता
६ महिनाभित्र १२ लाख सवारीचालक लाइसेन्स छापिने, विभाग र मुद्रण केन्द्रबीच सम्झौता

कार्तिक १६, २०८२ काठमाडौँ — लामो समयदेखि रोकिएको सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छपाइको समस्या समाधानतर्फ अग्रसर हुँदै यातायात व्यवस्था विभागले पहिलो चरणमा १२ लाख लाइसेन्स छपाइ प्रक्रिया सुरु गर्ने भएको छ। यसका लागि विभाग र सुरक्षा मुद्रण केन्द्रबीच बिहीबार सम्झौता (MoU)मा...

माओवादीसँग एकता गर्न प्रचण्ड–माधवले नेतृत्व छाड्नुपर्ने सर्त : घनश्याम भुसाल
माओवादीसँग एकता गर्न प्रचण्ड–माधवले नेतृत्व छाड्नुपर्ने सर्त : घनश्याम भुसाल

कार्तिक १३, २०८२ काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले माओवादी केन्द्रसँग पार्टी एकताको सम्भावनाबारे नयाँ सर्त अघि सारेका छन् । पार्टीको जारी केन्द्रीय समिति बैठकमा बोल्दै उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र समाजवादी अध्यक्ष माधवकुमार...

भारतले नेपालका आठ आयोजना मार्फत २८३ मेगावाट विद्युत् निर्यात स्वीकृति नवीकरण
भारतले नेपालका आठ आयोजना मार्फत २८३ मेगावाट विद्युत् निर्यात स्वीकृति नवीकरण

कार्तिक १३, २०८२ काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले २८३ मेगावाट विद्युत् निर्यात स्वीकृतिको नवीकरण पाएको छ। भारतको विद्युत् मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरण (सीईए) ले बुधबार नेपालका विभिन्न आठ जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् निर्यातका लागि दिइएको अनुमति पुनः एक वर्षका लागि...

प्रतिकूल मौसमका कारण उडान अवरुद्ध, अन्तर्राष्ट्रिय र लुक्ला उडानहरू रद्द
प्रतिकूल मौसमका कारण उडान अवरुद्ध, अन्तर्राष्ट्रिय र लुक्ला उडानहरू रद्द

कार्तिक १३, २०८२, काठमाडौं । प्रतिकूल मौसमका कारण आज बिहीबार देशका विभिन्न हवाई उडानहरू प्रभावित भएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार कतारको दोहाबाट काठमाडौं आएको नेपाल एयरलाइन्सको विमानलाई भारतको नयाँदिल्लीमा ‘डाइभर्ट’ गर्नुपरेको छ। त्यस्तै, दिल्लीबाट आएको एयर इन्डियाको विमान...