गृहपृष्ठ खोज, उद्धार, राहत र पुनर्स्थापनाका लागि सबै तहमा सर्वदलीय संयन्त्र बनाउने निर्णय

खोज, उद्धार, राहत र पुनर्स्थापनाका लागि सबै तहमा सर्वदलीय संयन्त्र बनाउने निर्णय


भदौ १६,२०८३
बुटवल टाइम्स

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बोलाएको सर्वदलीय बैठकले विपद् प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत र पुनर्स्थापनाका लागि संघ, प्रदेश र स्थानीय तहमा सर्वदलीय राजनीतिक संयन्त्र गठन गर्ने निर्णय गरेको छ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेकपाका नेता वर्षमान पुनले सबै तहमा राजनीतिक संयन्त्र बनाएर सरकारका सम्बन्धित निकायलाई सहयोग गर्ने निर्णय भएको जानकारी दिए।
उनका अनुसार प्रदेश सरकार, स्थानीय सरकार तथा जिल्लास्तरका समन्वयकारी निकायलाई राजनीतिक संयन्त्रले सहयोग गर्ने वातावरण बनाइनेछ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु