गृहपृष्ठ लाेकप्रिय समाचार
काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल निर्माणमा मुस्लिम समुदायको योगदान उल्लेखनीय रहेको बताएका छन्। शुक्रबार राष्ट्रपति भवन, शीतल निवासमा हजको लागि मक्का-मदिनातर्फ प्रस्थान गर्न लागेका हजयात्रीहरूलाई शुभकामना दिँदै उनले बहुसांस्कृतिक समाजमा मुस्लिम समुदायको विशिष्ट पहिचान र योगदानको चर्चा गरे। “नेपाल...
जेठ ४ गते काठमाडौं, —मधेश प्रदेशका पूर्वअर्थमन्त्री विजय कुमार यादव, सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरत कुमार थापा लगायत आठ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ। उनीहरूविरुद्ध प्रदेश सरकारमार्फत ३० करोड रुपैयाँ बराबरको गैरकानुनी अनुदान दिने...
पुस २२, २०८२ काठमाडौँ, २२ पुस — नेपाली कांग्रेसका नेताहरुबीच फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको रणनीति र गठबन्धनबारे विवाद अझै जारी छ। नेता डा. शेखर कोइरालाले पार्टीका ३०भन्दा बढी केन्द्रीय सदस्यसँग मंगलबार भएका भेटघाटमा प्रतिनिधि सभामा कसैसँग तालमेल...
१२ फागुन २०८२ कल्पना घिमिरे बुटवल - रूपन्देही क्षेत्र नं. २ का प्रत्यक्ष उम्मेदवार सुलभ खरेल जनताको घरददैलाेमा बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म उपस्थित भई उनिहरूका समस्या सुन्दै, समाधानका योजना बनाउँदै अघि बढिरहेकाछन । उनले भने " एउटा स्थिर,...
काठमाडौं — प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिको नेतृत्व प्रमुख प्रतिपक्षी दलले गर्नुपर्ने माग माओवादी केन्द्रले पुनः दोहोर्याएको छ। समितिका सदस्यसमेत रहेका माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले बुधबारको बैठकमा आफ्नो गम्भीर आपत्ति जनाउँदै सो विषयमा पटकपटक ध्यानाकर्षण गराउँदा समेत सुनुवाइ नभएको...
जेष्ठ १ काठमाडौँ प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई १४ महिनापछि प्रधानमन्त्रीको पद किस्तीमा राखेर हस्तान्तरण गर्ने घोषणा गरेका छन्। पूर्वयोजनाकार मञ्च नेपालको औपचारिक शुभारम्भ समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले देउवालतर्फ व्यंग्य गर्दै यस्तो अभिव्यक्ति दिएका हुन्।...
१८ फागुन २०८२ कल्पना घिमिरे रुपन्देही, — रुपन्देही क्षेत्र नम्बर २ मा स्वतन्त्र उम्मेदवारी दिएका डा. कमल (निकोलस) भुसालले आफ्नो उम्मेदवारी निष्क्रिय गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी का उम्मेदवार सुलभ खरेललाई समर्थन गर्ने घोषणा गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत सोमबार जारी...
मंसिर १५, २०८ काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) का पिता रामनारायण शाहको सोमबार मध्यान्ह निधन भएको छ।आइतबार बिहान नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा भर्ना गरिएको थियो, जहाँ उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिँदै थियो।अस्पतालका अनुसार उनको पिसाबको संक्रमण (UTI) शरीरभरि फैलिएको...
भाद्र २२, २०८२ आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा आयोगका पदाधिकारीहरूले तीन महिनाको सार्वजनिक सूचना जारी गरी १५ हजार १९१ नयाँ उजुरी प्राप्त भएको जानकारी दिएका छन्। यसमा काबु बाहिरको परिस्थितिसँग सम्बन्धित, जबरजस्ती करणी वा गम्भीर यौनजन्य हिंसासम्बन्धी उजुरीहरू समावेश छन्।...
जेठ १३,२०८३ कल्पना घिमिरे तिलोत्तमा - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तिलोत्तमाको प्रथम नगर अधिवेशनबाट रुस्तम कंडेल अध्यक्षमा निर्वाचित भएका छन्। अधिवेशनले कंडेलको नेतृत्वमा नयाँ नगर कार्यसमिति चयन गरेको हो। नवनिर्वाचित कार्यसमितिको उपसभापतिमा कृष्ण तिवारी, सचिवमा डिल्लीराज पंगेनी तथा सह–सचिवमा यमुना...



