गृहपृष्ठ लाेकप्रिय समाचार

बुटवल उपमहानगरद्वारा छड्के अनुगमन, प्रदर्शनीमा कमजोरी भेटिएन
बुटवल उपमहानगरद्वारा छड्के अनुगमन, प्रदर्शनीमा कमजोरी भेटिएन

पुस १३, २०८२ बुटवलमा जारी १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको दशौँ दिन आइतबार बुटवल उपमहानगरपालिकाले छड्के अनुगमन गरेको छ। म्याद गुज्रिएका वस्तु बिक्री तथा अखाद्य सामग्रीको प्रयोग हुन सक्ने सम्भावनालाई ध्यानमा राखी गरिएको अनुगमनमा कुनै पनि...

एसईईमा नन ग्रेड भएका विद्यार्थीका लागि मौका परीक्षा साउन २९ देखि
एसईईमा नन ग्रेड भएका विद्यार्थीका लागि मौका परीक्षा साउन २९ देखि

काठमाण्डाै  माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा सार्वजनिक गरिएको छ। शुक्रबार साँझ बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले कक्षा १० को परीक्षाफल सार्वजनिक गरेको हो। यस वर्ष परीक्षा दिएका करिब पाँच लाखमध्ये ६१.८१ प्रतिशत विद्यार्थीले ग्रेड हासिल गरेका छन् भने...

ऐन जारी नगरेसम्म वार्ता निषेध: शिक्षक महासंघको अडान
ऐन जारी नगरेसम्म वार्ता निषेध: शिक्षक महासंघको अडान

२९ चैत, काठमाडौं।देशभरबाट आएका शिक्षकहरूले काठमाडौंमा सडक आन्दोलन सुरु गरेको नवौँ दिन भइसकेको छ, तर सरकारले उनीहरूसँग सहमति जुटाउन सकेको छैन। शिक्षक महासंघको नेतृत्वमा आन्दोलनरत शिक्षकहरूले शिक्षा ऐन यथाशिघ्र जारी गर्न माग गरेका छन्। सरकारले वार्ताका लागि पटक-पटक आह्वान गरे...

नगरपालिका संघको ३२औं वार्षिकोत्सवमा सिद्धार्थनगरलाई राष्ट्रिय सम्मान
नगरपालिका संघको ३२औं वार्षिकोत्सवमा सिद्धार्थनगरलाई राष्ट्रिय सम्मान

भैरहवा, ७ चैत रुपन्देहीको सिद्धार्थनगर नगरपालिका सहरी योजना, पूर्वाधार विकास तथा विपद् व्यवस्थापन क्षेत्रमा उल्लेखनीय कार्यसम्पादन गरेको भन्दै देशभरका नगरपालिकामध्ये उत्कृष्ट बन्न सफल भएको छ। नेपाल नगरपालिका संघले आर्थिक वर्ष २०८०÷८१ मा उत्कृष्ट कार्यसम्पादनको मूल्यांकन गर्दै सिद्धार्थनगर नगरपालिकालाई पुरस्कृत गरेको...

हनी ट्रयापमा सरकारी कर्मचारी: घर नदिए बलात्कार मुद्दाको धम्की
हनी ट्रयापमा सरकारी कर्मचारी: घर नदिए बलात्कार मुद्दाको धम्की

८ जेठ, काठमाडौं । गत चैतमा करिब ५५/५६ वर्षका एक सरकारी कर्मचारीले फेसबुकमा ‘टिकटक गर्ल’ नामबाट आएको फ्रेन्ड रिक्वेस्ट स्वीकार गरे। युवतीको आकर्षक तस्बिर देखेपछि उनले केहीबेरमै रिक्वेस्ट एक्सेप्ट गरेका थिए। पहिलो साताभरि दुवैतर्फबाट कुनै कुराकानी भएन। एक सातापछि ‘टिकटक...

कमिसन मागे सिधै जानकारी दिनुहोस् : मन्त्री लम्साल
कमिसन मागे सिधै जानकारी दिनुहोस् : मन्त्री लम्साल

चैत १६ , २०८२ कल्पना घिमिरे काठमाडौं - नवनियुक्त भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालले निर्माण व्यवसायीहरूसँगको भेटमा कुनै पनि सरकारी कर्मचारीले अतिरिक्त शुल्क (कमिसन) मागेमा सिधै आफूलाई जानकारी गराउन आग्रह गरेका छन्। नेपाल निर्माण व्यवसायी महासंघले आइतबार एक...

न्यूजरूमको सबभन्दा उल्लू पत्रकार म!
न्यूजरूमको सबभन्दा उल्लू पत्रकार म!

सेताेपाटीबाट साभार म सिक्छु, म लेख्छु कहिलेकाहीँ यस्तो लाग्छ, यो संसारको सबभन्दा 'उल्लू' मान्छे मै हुँ! कम्तिमा सेतोपाटी न्यूजरूमको सबभन्दा उल्लू पत्रकार त पक्कै मै हुँ! मैले आफूलाई 'उल्लू' भनेर यही नामधारी पन्छीलाई हेप्न खोजेको होइन। छिट्टै कुरा नबुझ्ने, जुन...

केपी शर्मा ओलीको स्थानहद फुकुवा, आयोगले प्रतिबन्ध हटायो
केपी शर्मा ओलीको स्थानहद फुकुवा, आयोगले प्रतिबन्ध हटायो

पुस २१, २०८२ काठमाडौं ।  नेकपा (एमाले) का अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीमाथि लगाइएको स्थानहद जाँचबुझ आयोगले फुकुवा गरेको छ। भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसम्बन्धी छानबिनका क्रममा आयोगले ओलीलाई विदेश भ्रमण तथा आयोगको स्वीकृतिबेगर काठमाडौं उपत्यका...

पूर्वराष्ट्रपति भण्डारी : जेनजी आन्दोलनका घटना रहस्यमयी
पूर्वराष्ट्रपति भण्डारी : जेनजी आन्दोलनका घटना रहस्यमयी

आश्विन ११, २०८२ काठमाडौँ । पूर्वराष्ट्रपति विद्या भण्डारीले जेनजी आन्दोलनका क्रममा देशभर देखिएका तोडफोड र आगजनीलाई “रहस्यमयी घटना” भनेकी छन्। शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले वडा कार्यालयदेखि सिंहदरबारसम्मका सरकारी निकाय, संसद् भवन, राष्ट्रपति कार्यालय, प्रधानमन्त्री निवासलगायत व्यवसायिक र निजी...

एमालेले राष्ट्रियसभाका लागि ६ उम्मेदवार टुंग्यायो , लुम्बिनीबाट रामकुमारी झाँक्री
एमालेले राष्ट्रियसभाका लागि ६ उम्मेदवार टुंग्यायो , लुम्बिनीबाट रामकुमारी  झाँक्री

पुस २३, २०८२ काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि ६ जना उम्मेदवारको टुंगो लगाएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा उम्मेदवार चयन गरिएको एक नेताले जानकारी दिएका छन्। एमालेबाट राष्ट्रियसभा उम्मेदवार बन्नेमा रोशनी मेचे, प्रेम...