गृहपृष्ठ लाेकप्रिय समाचार
१५ चैत, काठमाडौं । पूर्वपश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका ६ लोथरबजारमा बस र म्याजिक भ्यान ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा म्याजिक भ्यान चालक राक्सिराङ ४ बस्ने वर्ष ३०/३२ को सन्देश कोइरालाको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको...
आजको पञ्चाङ्ग : वि.सं. २०८१ फाल्गुन २९ गते बिहीवार तदनुसार ई. सं. २०२५ मार्च १३ तारिख, कालयुक्त नामक संवत्सर, सूर्य उत्तरायण, शिशिर ऋतु, कलिगत ५१२५, शाके १९४६, नेपाल सं. ११४५, किरातवर्ष ५०८४, मञ्जुश्री वर्ष २८६१, हिजरी सं. १४४६, इटहरी, सुनसरी,...
भदौ १९, २०८२ काठमाडौं । नेपाल विद्युत् प्राधिकरण (नेपा) ले हाल दैनिक करिब साढे नौ सय मेगावाट विद्युत् भारत र बंगलादेशमा बिक्री गरिरहेको छ। आन्तरिक खपतपछि बाँकी रहेको बिजुली अन्तर्राष्ट्रिय बजारमा पठाउने रणनीतिले नेपाललाई आर्थिक वर्ष ०८०/८१ देखि खुद निर्यातकर्ता...
कल्पना घिमिरे बुटवल जेठ २७ –चन्द्रौटा सडक बिस्तार आयोजना अन्तर्गत नागरिकस्तरबाट गठन गरिएको नागरिक निगरानी समुहले विभिन्न स्थानहरूमा १०८ वटा वर पिपल र शमीका बिरुवा रोप्ने निर्णय गरेको छ। स्थानीय पालिका समितिहरूको समन्वयमा बृक्षारोपण गरिने छ। यस सडक बिस्तारका क्रममा...
काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रुपन्देही क्षेत्र नम्बर ३ का लागि उम्मेदवार चयन गर्न भदौ १२ र १३ गते प्राइमरी इलेक्सन गर्ने भएको छ। आवेदन दिएका सबै ९ जना आकांक्षी यस प्रतिस्पर्धामा उत्रिनेछन्। रास्वपा लुम्बिनी इन्चार्ज विपिन आचार्यका अनुसार,...
इंग्ल्याण्डविरूद्ध च्याम्पियन्स ट्रफीमा अस्ट्रेलियाले सनसनीपूर्ण जीत निकालेको छ। पाकिस्तानको लाहोरस्थित गद्दाफी स्टेडियममा शनिबार राति अस्ट्रेलियाले इंग्ल्याण्डविरूद्ध ५ विकेटको जीत निकालेको हो। इंग्ल्याण्डले दिएको ३५२ रनको फराकिलो लक्ष्य ४७.३ ओभरमा पाँच विकेट मात्रै गुमाएर पूरा गर्दै अस्ट्रेलियाले रोमाञ्चक जित दर्ज गर्यो।...
१३ साउन, काठमाडौं ।प्रहरी उपरीक्षक (एसपी) बाट वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा गरिएको हालैको बढुवा सिफारिसविरुद्ध उजुरी परेको छ। उजुरीकर्ता हुन्—हाल अमेरिका भ्रमणमा रहेका एसपी विमल बस्नेत, जो संसद सचिवालयमा कार्यरत थिए। बस्नेतले अनलाइनमार्फत उजुरी दर्ता गराएको स्रोतले जानकारी दिएको छ।...
काठमाडौं, १८ चैत – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको छ। बैठकमा पार्टी सभापति रवि लामिछानेसहित शीर्ष नेताहरूको उपस्थिति रहेको छ। बैठकमा पार्टीको सांगठनिक संरचना, आगामी राजनीतिक योजना, संसदमा पार्टीको भूमिकाबारे समीक्षा, र...
६ साउन, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले विगत ३५ वर्षमा विभिन्न राजनीतिक आन्दोलनबाट व्यवस्था परिवर्तन त भए पनि सुशासन कायम गर्न नसकिएको बताएका छन्। काठमाडौंमा स्कुल अफ मार्क्सिज्मले पुष्पलाल स्मृति दिवसको पूर्वसन्ध्यामा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन...
२७ साउन, काठमाडौं।नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालबीच आपसी आरोप–प्रत्यारोपलाई सार्वजनिक रूपमा नगर्ने भद्र सहमति भएको छ। पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा वरिष्ठ नेता वेदुराम भुसाल, प्रमेश हमाल, उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव घनश्याम भुसालसहितको...




