गृहपृष्ठ लाेकप्रिय समाचार
कार्तिक १३, २०८२ काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले माओवादी केन्द्रसँग पार्टी एकताको सम्भावनाबारे नयाँ सर्त अघि सारेका छन् । पार्टीको जारी केन्द्रीय समिति बैठकमा बोल्दै उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र समाजवादी अध्यक्ष माधवकुमार...
बुटवल - अमेरिकी प्रशासनले ४३ देशका नागरिकहरूलाई लक्षित गरी संयुक्त राज्य अमेरिकाको यात्रामा नयाँ प्रतिबन्ध लगाउने विचार गरिरहेको छ । यस विषयमा जानकार अधिकारीहरूका अनुसार राष्ट्रपति डोनाल्ड ट्रम्पको पहिलो कार्यकालमा लगाइएको प्रतिबन्धभन्दा फराकिलो हुनेछ। कूटनीतिक र सुरक्षा अधिकारीहरूले तयार पारेको...
आश्विन ६, २०८२ काठमाडौं महानगरपालिकामा यस वर्ष २० हजारभन्दा बढी विद्यार्थीले छात्रवृत्ति पाएका छन् । मेयर बालेन्द्र साहका अनुसार यो संख्या अहिलेसम्मकै उच्च हो । महानगरको शिक्षा ऐन, २०७५ अनुसार संस्थागत विद्यालयहरूले छात्रवृत्ति दिनुपर्ने कानुन कार्यान्वयन गर्दा यो उपलब्धि हासिल...
आश्विन ११, २०८२ काठमाडौँ — कारागार व्यवस्थापन विभागले गत भदौ २३ र २४ गते ‘जेनजी’ पुस्ताका प्रदर्शनका क्रममा देशका विभिन्न स्थानबाट भागेका कैदीबन्दीलाई यही असोज २० गतेभित्र कारागार फर्किन आग्रह गरेको छ। गृह मन्त्रालय, सुरक्षा निकाय र सरोकारवालाको समन्वयमा कैदीबन्दीलाई...
१८ माघ २०८२ काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता शिशिर खनालले आगामी निर्वाचनमा रोजगारी र मध्यम वर्गीय परिवारलाई केन्द्रमा राखेर पार्टीको घोषणापत्र ल्याइने बताएका छन्। नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको ‘दलको घोषणापत्रमा आर्थिक एजेन्डा’ विषयक...
पुस १५, २०८२ बुटवल । बुटवलमा जारी १६ औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवमा शीतलहरका बाबजुद दर्शकको उल्लेखनीय भीड देखिएको छ। प्रदर्शनीअन्तर्गतको सांस्कृतिक कार्यक्रममध्ये सबैभन्दा आकर्षक मानिएको लोकदोहोरी प्रतियोगिताको उपाधि खस्यौली रोधी घर बुटवलले जितेको छ। पुस...
वैशाख २०, २०८२ आवासीय चिकित्सकहरूको आन्दोलन अन्त्य हुने गरी नेपाल मेडिकल एसोसिएसन र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबीच चार बुँदे सहमति भएको छ। शनिबार मन्त्रालयमा सम्पन्न वार्तामा दुबै पक्षले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन्। स्वास्थ्य मन्त्रालयका तर्फबाट डा. भीमप्रसाद सापकोटा र...
भाद्र ३१, २०८२ काठमाडौं । जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरूको शवयात्रा आज नगर परिक्रमा गर्दै पशुपति आर्यघाटतर्फ अघि बढेको छ। टिचिङ अस्पतालमा पोष्टमार्टम प्रक्रिया पूरा भएपछि शव परिवारलाई बुझाइएसँगै महाराजगन्ज र चाबहिल हुँदै शवयात्रा अघि बढाइएको हो। यस क्रममा सयौँ युवा...
पुस १७, २०८२ काठमाडौं। पोखराको बाटुलेचौरस्थित लिची बगानको जग्गा हिनामिनासम्बन्धी घूस लेनदेन प्रकरणमा अभियोग लागेका पूर्वमन्त्री राजकुमार गुप्तालाई विशेष अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । न्यायाधीशहरू सुदर्शनदेव भट्ट, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले बुधबार गुप्तालाई थुनामा...
सुर्खेत, फागुन २०८१ — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मध्यपहाडी लोकमार्ग केन्द्रित अभियानका क्रममा दैलेख पुगे। त्यही अवसरमा उनले डेकेन्द्र चोकस्थित पत्रकार डेकेन्द्रराज थापाको सालिकमा माल्यार्पण गरे। माल्यार्पणअघि थापाको घर पुगेका प्रचण्डले आमासँग भेटघाट गर्दै हत्याप्रति आत्मालोचना जनाए...




