गृहपृष्ठ लाेकप्रिय समाचार

घुस प्रकरणमा मुछिएपछि मन्त्री राजकुमार गुप्ताको राजीनामा
घुस प्रकरणमा मुछिएपछि मन्त्री राजकुमार गुप्ताको राजीनामा

काठमाडौं, असार  ३१ — घुस ‘डिल’ सम्बन्धी अडिओ सार्वजनिक भएपछि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले पदबाट राजीनामा दिएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछि गुप्ता आज बालुवाटार पुगेर राजीनामा पत्र बुझाएका हुन्। प्रधानमन्त्री ओली सुदूरपश्चिम विश्वविद्यालयको सिनेट बैठकमा व्यस्त...

विराट कोहलीको आंसु र आत्मा : १८औं सिजनमा आरसीबी च्याम्पियन
विराट कोहलीको आंसु र आत्मा : १८औं सिजनमा आरसीबी च्याम्पियन

२१ जेठ, बुटवल सुमन न्याैपाने, इन्डियन प्रिमियर लिग (आईपीएल) को इतिहासमा जुन टोलीले वर्षौंदेखि उपाधिको सपना देखिरहेको थियो, त्यो अन्ततः मंगलबार साकार भयो। १८ वर्ष लामो यात्रा, तीन पटकको फाइनल पीडा र करोडौं समर्थकको भावनात्मक साथसाथी—यी सबै समेटेर रोयल च्यालेन्जर्स...

पश्चिम कालिकानगर खानेपानी उपभाेक्ता तथा सरसफाई संस्थाद्वारा ११३० घरधुरीलाई  शुद्ध पानी वितरण 
पश्चिम कालिकानगर खानेपानी उपभाेक्ता तथा सरसफाई संस्थाद्वारा ११३० घरधुरीलाई  शुद्ध पानी वितरण 

  कल्पना घिमिरे बुटवल   । रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ मा रहेको पश्चिम कालिकानगर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले ११३० घर धुरीलाइ नियमित रूपमा स्वच्छ , स्वस्थ  पानी वितरण गर्दै आएकाे यस संस्थाका अध्यक्ष पारसमणि भण्डारीले बताउनु भयाे । २०६० सालमा केही...

“नारी नेतृत्वको चम्किलो उदाहरण : रिता केसीको किसान आन्दोलनमा ऐतिहासिक उदय
“नारी नेतृत्वको चम्किलो उदाहरण : रिता केसीको किसान आन्दोलनमा ऐतिहासिक उदय

कल्पना घिमिरे, बुटवल सामाजिक न्याय, किसान अधिकार र महिला सशक्तीकरणका मुद्दामा लामो समयदेखि सक्रिय रहँदै आएकी रिता केसी लुम्बिनी प्रदेशको नेपाल किसान महासंघको अध्यक्षमा निर्वाचित भएकी छन्। बिहीबार लमहीमा सम्पन्न महासंघको प्रथम अधिवेशनले उनलाई सर्वसम्मत रूपमा नेतृत्व सुम्पिएको हो। रुपन्देहीकी...

२५६९औँ बुद्ध जयन्ती मनाइँदै , आज देशभर सार्वजनिक विदा
२५६९औँ बुद्ध जयन्ती  मनाइँदै ,  आज देशभर सार्वजनिक विदा

२९ वैशाख, भैरहवा (रूपन्देही) । बुद्ध जयन्तीका अवसरमा भगवान बुद्धको जन्मस्थल लुम्बिनीमा विविध कार्यक्रम आयोजना गरिएका छन्। मायादेवी मन्दिर परिसर, पवित्र पुष्करिणी पोखरी तथा आसपासका क्षेत्रहरू रंगीचंगी बत्तीहरूले झिलिमिली पारिएको छ। सम्पूर्ण लुम्बिनी क्षेत्रलाई विशेष रूपमा सिँगारिएको छ, जसले यहाँको...

शाहको आक्रोश र काठमाडौं टावर विवाद
शाहको आक्रोश र काठमाडौं टावर विवाद

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले संघीय सरकारप्रति आक्रोश पोख्दै कर्मचारीको तलब रोकिएको विषयमा कडा टिप्पणी गरेका छन्। उनले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई हटाउन खोजे पनि संघीय सरकारले उनीलाई निरन्तरता दिने निर्णय गरेको छ। काठमाडौं टावरको नक्सा विवादले बालेन र...

पत्रकारिता क्षेत्रमा महिलाको क्षमता बढाउन सरकार र सञ्चार माध्यमहरु संवेदनशील बन्नुपर्ने
पत्रकारिता क्षेत्रमा महिलाको क्षमता बढाउन सरकार र सञ्चार माध्यमहरु संवेदनशील बन्नुपर्ने

बुटवल, फागुन २९     कल्पना घिमिरे नेपाल सरकार संचार तथा सूचना प्रबिधि मन्त्रालय सिंहदरबार काठमाडौंले मंगलबार बुटवलमा आयोजना गरेको महिला पत्रकारिता तथा बिकासको निम्ति सरोकारवालाहरूकाे क्षमता अभिबृद्धी तथा अन्तरक्रिया कार्यक्रम बुटवलमा सम्पन्न भयाे । साे कार्यक्रममा बाेल्ने बक्ताहरूले  आमसंचार माध्यममा...

कार्यशैली नबदले एमाले ‘स्कुटरमा अट्ने” हुने :सुरेन्द्र पाण्डे”
कार्यशैली नबदले एमाले ‘स्कुटरमा अट्ने” हुने :सुरेन्द्र  पाण्डे”

चैत ७ ,२०८२ गुनाराम घिमिरे रूपन्देही — नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टी अहिले निर्णायक मोडमा पुगेको बताएका छन्। उनले पार्टी “सच्चिने कि सक्किने ” अवस्थाबाट गुज्रिरहेको उल्लेख गर्दै अब गम्भीर आत्मसमीक्षा र सुधार आवश्यक रहेको बताए। बुटवलमा आयोजित ‘अबको...

दक्षिणी लेबनानमा हवाई आक्रमण, मृत्यु र घाइतेको संख्या बढ्दो
दक्षिणी लेबनानमा हवाई आक्रमण, मृत्यु र घाइतेको संख्या बढ्दो

लेबनानको पूर्वी र दक्षिणी भागमा इजरायली हवाई आक्रमण हुँदा कम्तीमा ६ जनाको ज्यान गएको र २८ जना घाइते भएको पुष्टि भएको छ। दक्षिणी लेबनानको टायर शहर र वरपरका गाउँ तथा उपत्यकाहरूमा आक्रमण हुँदा ६ को मृत्यु र २२ जना घाइते...

प्राविधिक प्रहरी वरिष्ठ नायव निरीक्षकहरूको बढुवा तथा पदस्थापन
प्राविधिक प्रहरी वरिष्ठ नायव निरीक्षकहरूको बढुवा तथा पदस्थापन

बुटवल । नेपाल प्रहरीका प्राविधिक प्रहरी वरिष्ठ नायव निरीक्षकहरूको बढुवा तथा पदस्थापन गरिएको छ । प्रहरी महानिरीक्षकको बुधबार गरिएको निर्णयअनुसार प्राविधिक प्रहरी समूह अन्तर्गत विभिन्न उप-समूहतर्फको प्राविधिक प्रहरी नायव निरीक्षक पदबाट प्राविधिक प्रहरी वरिष्ठ नायव निरीक्षक पदमा बढुवा भएका प्राविधिक...