गृहपृष्ठ लाेकप्रिय समाचार

रविन्द्र मिश्रको रिहाइको मागसहित दायर रिटमा आज सुनुवाइ
रविन्द्र मिश्रको रिहाइको मागसहित दायर रिटमा आज सुनुवाइ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष रविन्द्र मिश्रसम्बन्धी बन्दी प्रत्यक्षीकरण रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ। उक्त रिट मिश्रकी पत्नी सारिका कार्कीले दायर गरेकी हुन्। हिजो मिश्रलाई सर्वोच्च अदालतमा शारीरिक रूपमा उपस्थित गराएर पुनः प्रहरी हिरासतमा फर्काइएको थियो।...

वैदेशिक लगानी प्रतिबद्धता ३६ अर्ब ६८ करोड नाघ्यो
वैदेशिक लगानी प्रतिबद्धता ३६ अर्ब ६८ करोड नाघ्यो

मंसिर ४, २०८२ काठमाडौं। आर्थिक वर्ष ०८२/८३ को पहिलो चौमासिकसम्म नेपालले ३६ अर्ब ६८ करोड रुपैयाँभन्दा बढी वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता आकर्षित गरेको छ। उद्योग विभागका अनुसार कात्तिक महिनासम्म विभिन्न क्षेत्रमा कुल ३८२ उद्योग दर्ता भएका छन्। सबैभन्दा धेरै परियोजना...

विराटनगरमा एमाले नेता महेश बस्नेत सवार गाडीमा राताे मसी फ्याँकियाे
विराटनगरमा एमाले नेता महेश बस्नेत सवार गाडीमा  राताे मसी  फ्याँकियाे

मंसिर ७, २०८२ विराटनगर, नेपाल — नेकपा (एमाले)का नेता महेश बस्नेतमाथि आइतबार विराटनगरमा आक्रमणको प्रयास भएको छ। सुनसरीको इटहरीमा आयोजित कार्यक्रममा सहभागी हुन विराटनगर आएका बस्नेतमाथि विमानस्थल बाहिर रातो मसी फ्याँकिएको प्रहरीले पुष्टि गरेको छ। बस्नेत सवार गाडी लक्षित गर्दै...

साफ यू-१९ च्याम्पियनसिपका लागि उपाधि लक्ष्यसहित नेपाली टोली भारत प्रस्थान
साफ यू-१९ च्याम्पियनसिपका लागि उपाधि लक्ष्यसहित नेपाली टोली भारत प्रस्थान

सन् २०१५ मा नेपालबाटै सुरु भएको साफ यू-१९ च्याम्पियनसिपको पहिलो संस्करणमै नेपाल च्याम्पियन बनेको थियो । सुरुवाती दुई संस्करणमा उपाधि जितेको नेपालले त्यसपछि उपाधि जित्न सकेको छैन । २३ वैशाख, काठमाडाै । दक्षिण एशियाली उमेर समूहको फुटबलमा नेपाली यू-१९ टिमको...

जनमत पार्टीकी लुम्बिनी प्रदेश सांसद गीता गुरुङ पदमुक्त भएकी छन्।
जनमत पार्टीकी लुम्बिनी प्रदेश सांसद गीता गुरुङ पदमुक्त भएकी छन्।

  बुटवल  सांसद गुरुङले दिएको राजीनामालाई औपचारिक रूपमा स्वीकार गर्दै लुम्बिनी प्रदेश सभाले उनलाई आजदेखि पदमुक्त गरेको हो। वैशाख ३० गते उनका श्रीमान् कैलाश गुरुङले सामाजिक सञ्जालमार्फत गीता गुरुङले राजीनामा दिएको सार्वजनिक गरेका थिए। त्यसपछि गीताले आफ्नाे राजीनामा प्रदेशसभाको आधिकारिक...

गाजामा इजरायली हवाई आक्रमण: विद्यालयमा विस्फोट हुँदा कम्तीमा ५४ जनाको मृत्यु
गाजामा इजरायली हवाई आक्रमण: विद्यालयमा विस्फोट हुँदा कम्तीमा ५४ जनाको मृत्यु

सोमबार, जेठ १२, २०८२ गाजा क्षेत्रमा आइतबार राति इजरायलले गरेका दुई अलग–अलग हवाई आक्रमणमा परी कम्तीमा ५४ जनाको मृत्यु भएको छ। मृतकमध्ये धेरैजसो विस्थापित नागरिक रहेको जनाइएको छ। स्थानीय चिकित्सक र नागरिक सुरक्षा अधिकारीहरूका अनुसार, तीमध्ये एक आक्रमण गाजाको एक...

रेशम चौधरी पक्राउ: सर्वोच्चको आदेश कार्यान्वयन भन्दै प्रहरीले नियन्त्रणमा लियो
रेशम चौधरी पक्राउ: सर्वोच्चको आदेश कार्यान्वयन भन्दै प्रहरीले नियन्त्रणमा लियो

काठमाडौँ — नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरी पक्राउ परेका छन्। जनमत पार्टीसँग एकताको घोषणा हुनुअघि बुधबार दिउँसो उनलाई प्रज्ञा भवन परिसरबाट प्रहरीले नियन्त्रणमा लिएको हो। सादा पोशाकमा खटिएका सुरक्षाकर्मीहरूले चौधरीलाई प्रज्ञा भवनमै पुगेर पक्राउ गरेका थिए। काठमाडौं प्रहरी...

जुनसुकै बेला पनि काठमाडौं केन्द्रित आन्दोलन हुनसक्ने .ं प्रचण्ड
जुनसुकै बेला पनि काठमाडौं केन्द्रित आन्दोलन हुनसक्ने .ं प्रचण्ड

२८ फागुन, बुटवल । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानले सुनिश्चित गरेका विभिन्न वर्ग र समुदायका हक, हित रअधिकारको रक्षाका लागि जुनसुकै बेला पनि काठमाडौं केन्द्रित आन्दोलन हुनसक्ने बताएका छन् । बुधबार   बुटवलमा मगर राष्ट्रिय मुक्ति मोर्चाको छैटौं...

कांग्रेसको निर्णय : कानुन नबनाएसम्म सामाजिक सञ्जाल बन्दमा कडाइ नगर्ने
कांग्रेसको निर्णय : कानुन नबनाएसम्म सामाजिक सञ्जाल बन्दमा कडाइ नगर्ने

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसले सर्वोच्च अदालतको परमादेशको अवहेलना नहुने गरी कानुन नबनाउँदासम्म सामाजिक सञ्जाल बन्द गर्ने निर्णयमा कडाइ गर्न नहुने बताएको छ । आइतबार सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सरकारको पोजिसन बुझेर सर्वोच्चको...

नगर सरकारको मौनता र ठेकेदारको ब्रह्मलुट
नगर सरकारको मौनता र ठेकेदारको ब्रह्मलुट

१६ बैशाख २०८२ कपिलवस्तु मंगलवार'विकास'को नाममा बाणगंगा नगरपालिकामा अहिले 'ब्रहमलुट' मच्चिएको छ। कोइली खोला र सुवर्णखाेल बगर क्षेत्रहरूमा खुलेआम जेसिबी चलाइएको छ, नदीजन्य कार्यविधिको धज्जी उडाउँदै। विशाल दुर्गा सप्लायर्स नामक कम्पनीलाई दिइएको ठेक्कामा ८४०० घनमिटर निकासीको सिमाना तोकिएको भए पनि...