गृहपृष्ठ लाेकप्रिय समाचार

बालेनको भारत भ्रमणमा २ खर्ब ४० अर्ब सहायता, ८ समझदारी र ६ आयोजना उद्घाटन तथा शिलान्यास
बालेनको भारत भ्रमणमा २ खर्ब ४० अर्ब सहायता, ८ समझदारी र ६ आयोजना उद्घाटन तथा शिलान्यास

  मंसिर ७, २०८३ बुटवल टाइम्स काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपाल र भारतबीच विभिन्न क्षेत्रमा सहकार्य गर्ने समझदारी भएको छ। भ्रमणका क्रममा दुई देशबीच आठवटा समझदारीपत्र (एमओयू) आदानप्रदान, ६ वटा आयोजना उद्घाटन, शिलान्यास तथा हस्तान्तरण र...

लुम्बिनी लायन्स नेपाल प्रिमियर लिगको फाइनलमा
लुम्बिनी लायन्स नेपाल प्रिमियर लिगको फाइनलमा

मंसिर १ २०८३ बुटवल टाइम्स काठमाडौं । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको फाइनलमा प्रवेश गरेको छ। मंगलबार सम्पन्न पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै लुम्बिनीले फाइनलमा स्थान सुरक्षित गरेको हो। पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित खेलमा...

मलेसिया ठगी प्रकरणमा पूर्वश्रममन्त्री कुँवर र यादवसहित ६ जना पक्राउ, चार दिन थुन्न अनुमति
मलेसिया ठगी प्रकरणमा पूर्वश्रममन्त्री कुँवर र यादवसहित ६ जना पक्राउ, चार दिन थुन्न अनुमति

मंसिर ३ , २०८३ बुटवल टाइम्स काठमाडौं । मलेसिया जाने नेपाली कामदारसँग अतिरिक्त शुल्कका नाममा रकम असुली गरी ठगी गरेको आरोपमा पक्राउ परेका पूर्वश्रममन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वर राय यादवसहित ६ जनालाई चार दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ।...

इनम सापकोटासँगको कनेक्सन खुलेपछि महेश श्रेष्ठ पक्राउ
इनम सापकोटासँगको कनेक्सन खुलेपछि महेश श्रेष्ठ पक्राउ

कार्तिक २८,२०८३ बुटवल टाइम्स काठमाडौ । विवादास्पद छविका इनम सापकोटासँग सम्पर्क तथा विभिन्न कारोबारमा साझेदारी रहेको खुलेपछि कांग्रेससम्बद्ध महेश श्रेष्ठ पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी दानबहादुर थापाले श्रेष्ठ पक्राउ परेको पुष्टि गरेका छन्। सापकोटाको सम्पर्क व्यक्ति...

प्रधानमन्त्री बालेन दिल्लीमा, विमानस्थलमा भव्य स्वागतदेखि जयशंकरसँग भेटवार्तासम्म
प्रधानमन्त्री बालेन दिल्लीमा, विमानस्थलमा भव्य स्वागतदेखि जयशंकरसँग भेटवार्तासम्म

मसिर ६,२०८३ बुटवल टाइम्स नयाँ दिल्ली । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) दुईदिने राजकीय भ्रमणका क्रममा आइतबार भारतको राजधानी नयाँ दिल्ली पुगेका छन्। प्रधानमन्त्री शाह दिउँसो २ बजेर ८ मिनेटमा काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल एयरलाइन्सको नियमित उडानमार्फत भारत प्रस्थान गरेका...

रुपन्देहीका योग्य व्यक्तिलाई उम्मेदवारी दिन रास्वपा जिल्ला सभापति उपाध्यायकाे आह्वान
रुपन्देहीका योग्य व्यक्तिलाई उम्मेदवारी दिन रास्वपा जिल्ला सभापति  उपाध्यायकाे   आह्वान

कार्तिक १९, २०८३ बुटवल टाइम्स बुटवल । आगामी स्थानीय तह तथा प्रदेशसभा निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रुपन्देहीका जिल्ला सभापति महेन्द्रप्रसाद उपाध्यायले जिल्लाभित्र रहेका योग्य, सक्षम, इमानदार तथा इच्छुक व्यक्तिहरूलाई उम्मेदवारी प्रक्रियामा सहभागी हुन आह्वान गर्नुभएको छ। उहाँले...

ए लालपु११ वर्षपछि धनुषाका २३३ स्ववासी परिवारले पार्जा
ए लालपु११ वर्षपछि धनुषाका २३३ स्ववासी परिवारले पार्जा

कातिक १०,२०८३ बुटवल टाइम्स धनुषा । धनुषाको धनौजी गाउँपालिका–३ का २३३ स्ववासी परिवारले नापजाँच सम्पन्न भएको करिब ११ वर्षपछि जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्।कार्तिक १० साविक झोझी कटैया गाविसका वडा नं. १ देखि ९ सम्मका स्ववासी परिवारले लामो समयपछि...

मोदी–बालेन भेटको तयारी, नेपाली झण्डाले सजियो नयाँदिल्ली
मोदी–बालेन भेटको तयारी, नेपाली झण्डाले सजियो नयाँदिल्ली

मंसिर ६ , २०८३ बुटवल टाइम्स काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को भारतको राजकीय भ्रमणलाई लक्षित गर्दै भारतको राजधानी नयाँदिल्लीलाई सजाइएको छ। प्रधानमन्त्री शाहको स्वागतका लागि दिल्लीका विभिन्न स्थानमा नेपाल र भारतका राष्ट्रिय झण्डासहित प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री...

पदबहाली लगत्तै लुम्बिनीका समस्या पहिचानमा जुटे सदस्य सचिव पाण्डे
पदबहाली लगत्तै लुम्बिनीका समस्या पहिचानमा जुटे सदस्य सचिव पाण्डे

  मंसिर २ ,२०८३ बुटवल टाइम्स कल्पना घिमिरे लुम्बिनी । लुम्बिनी विकास कोषका नवनियुक्त सदस्य सचिव इन्जिनियर सन्तोष पाण्डे पदबहालीलगत्तै लुम्बिनी क्षेत्रका समस्या पहिचान र समाधानको योजना बनाउन स्थलगत अवलोकनमा जुटेका छन्। पदबहालीपछि उनले लुम्बिनीका विभिन्न स्थानको स्थलगत अवलोकन गरी...

देउवा पक्षको लुम्बिनी प्रदेश सभापतिमा रोज राणा सर्वसम्मत निर्वाचित
देउवा पक्षको लुम्बिनी प्रदेश सभापतिमा रोज राणा सर्वसम्मत निर्वाचित

मंसिर ,७ २०८३ बुटवल टाइम्स रुपन्देही । नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षबाट लुम्बिनी प्रदेश सभापतिमा सरोज थापा (रोज राणा) सर्वसम्मत निर्वाचित भएका छन् । सोमबार सम्पन्न प्रदेश अधिवेशनको बन्दसत्रबाट राणा सर्वसम्मत सभापतिमा निर्वाचित भएको तयारी समितिका संयोजक गेहेन्द्र गिरीले नेपाल...