गृहपृष्ठ लाेकप्रिय समाचार
कात्तिक,११ , २०८३ बुटवल टाइम्स काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले रक्तदान गर्न सर्वसाधारणलाई विशेष अनुरोध गरेको छ । नेपालीहरूको महान् चाड बडादशैंको लामो बिदाका कारण केन्द्रीय रक्तसञ्चार सेवामा रक्तदान कार्यक्रम सञ्चालन हुन नसकेको र अस्पतालमा उपचाररत बिरामीका लागि रगतको माग...
मंसिर २ ,२०८३ बुटवल टाइम कल्पना घिमिरे रुपन्देही । लुम्बिनी विकास कोषकी नवनियुक्त उपाध्यक्ष आनी छोइङ डोल्मासहित सदस्य–सचिव, कोषाध्यक्ष तथा नवनियुक्त सदस्यहरूले बुधबार पदबहाली गरेका छन् । बुद्ध जन्मस्थल लुम्बिनी पुगेर उपाध्यक्ष आनी छोइङ डोल्मा, सदस्य–सचिव सन्तोष पाण्डेय, कोषाध्यक्ष रमेश...
कार्तिक ,२१, २०८३ बुटवल टाइम्स काठमाडौं । सेवा प्रवाहलाई थप प्रभावकारी, चुस्त र व्यवस्थित बनाउन भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रदेश तथा स्थानीय तहमा थप कर्मचारी खटाउने निर्णय गरेको छ। मन्त्रालयले सार्वजनिक सेवा प्रवाह हुने केही...
कार्तिक १९,२०८३ बुटवल टाइम्स काठमाडौं । नेपालमा लगानीको वातावरण सहज बनाउने उद्देश्यसहित आगामी नेपाल पूर्वाधार सम्मेलन २०८३ लाई कानुनी सुधारमार्फत लगानी आकर्षित गर्ने गरी तयारी गरिएको छ। निजी क्षेत्रले आयोजना गर्दै आएको यस सम्मेलनलाई थप अर्थपूर्ण र नतिजामुखी बनाउन पूर्वाधार...
मंसिर ३ , २०८३ बुटवल टाइम्स काठमाडौ । मलेसिया जाने नेपाली श्रमिकमाथि भएको ठगी प्रकरणमा पूर्वमुख्यसचिव एकनारायण अर्यालविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को प्रतिवेदनका आधारमा जिल्ला अदालतले अर्यालविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो...
कार्तिक १८ २०८३ बुटवल टाइम्स काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणको तयारीका लागि काठमाडौं आएका भारतीय विदेश सचिव विक्रम मिश्रीले उच्चस्तरीय भेटघाट सुरु गरेका छन् । बुधबार बिहान काठमाडौं आइपुगेका मिश्रीले लगत्तै परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेट गरेका...
असाेज २१,२०८३ बुटवल टाइम्स चोलेन्द्र शमशेर जबरासहित निकटस्थ र नातेदारका घरमा सम्पत्ति शुद्धीकरणको छापा काठमाडौं । सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासहित उनका निकटस्थ व्यक्ति तथा नातेदारका घरमा छापा मारेको छ। विभाग तथा प्रधानमन्त्री निकट स्रोतका अनुसार जबरा,...
कार्तिक १८ , २०८३ बुटवल टाइम्स काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुशासन कायम गर्न सार्वजनिक स्रोतसाधनको सदुपयोग, भ्रष्टाचारमा शून्य सहनशीलता र कानुनको शासनलाई प्राथमिकता दिनुपर्ने बताएका छन्। दक्षिणकाली नगरपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन गर्दै बुधबार राष्ट्रपति पौडेलले सार्वजनिक पदमा...
मंसिर ,११, २०८३ बुटवल टाइम्स कल्पना घिमिरे रूपन्देही । लुम्बिनीको पवित्र उद्यान क्षेत्रमा सञ्चालन हुँदै आएको मुण्डन संस्कारलाई व्यवस्थित, सुरक्षित र सहज बनाउन लुम्बिनी विकास कोषले पहल अघि बढाएको छ। लुम्बिनी गुरुयोजनाअन्तर्गतको पवित्र उद्यान क्षेत्र संरक्षित स्मारक क्षेत्रभित्र पर्ने भएकाले...
मंसिर ७, २०८३ बुटवल टाइम्स काठमाडौँ । भारतको दुई दिने भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाहले महात्मा गान्धीप्रति श्रद्धाञ्जली अर्पण गर्दै नेपाल–भारत सम्बन्धलाई आपसी सम्मान, विश्वास र इमानदारीका साथ थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । नयाँ दिल्लीस्थित महात्मा...











