गृहपृष्ठ राजनीति
८ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रसँगको पार्टी एकताको विषयमा नेपाल समाजवादी पार्टीभित्र विवाद देखिएको छ। पार्टीका सहअध्यक्ष तथा बागमती प्रदेश सांसद गंगानारायण श्रेष्ठ र उनको समूह माओवादी पार्टीसँग एकताको तयारीमा छन्। तर पार्टी अध्यक्ष महिन्द्रराय यादव भने यथास्थितिमा एकताप्रति...
काठमाडौं — प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिको नेतृत्व प्रमुख प्रतिपक्षी दलले गर्नुपर्ने माग माओवादी केन्द्रले पुनः दोहोर्याएको छ। समितिका सदस्यसमेत रहेका माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले बुधबारको बैठकमा आफ्नो गम्भीर आपत्ति जनाउँदै सो विषयमा पटकपटक ध्यानाकर्षण गराउँदा समेत सुनुवाइ नभएको...
काठमाडौँ — नेपाल राष्ट्र बैंकका गभर्नर नियुक्तिमा भइरहेको ढिलाइले सत्तारुढ कांग्रेस– एमालेका शीर्ष नेताहरूबीचमै अविश्वास गहिरिएको छ । गभर्नर नियुक्ति गर्ने भनिएको सोमबारको मन्त्रिपरिषद् बैठक नै प्रधानमन्त्री केपी शर्मा ओलीले स्थगित गरिदिएपछि कांग्रेस सभापति शेरबहादुर देउवा असन्तुष्ट भएका छन् । उनी प्रधानमन्त्रीले...
सुर्खेत, फागुन २०८१ — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मध्यपहाडी लोकमार्ग केन्द्रित अभियानका क्रममा दैलेख पुगे। त्यही अवसरमा उनले डेकेन्द्र चोकस्थित पत्रकार डेकेन्द्रराज थापाको सालिकमा माल्यार्पण गरे। माल्यार्पणअघि थापाको घर पुगेका प्रचण्डले आमासँग भेटघाट गर्दै हत्याप्रति आत्मालोचना जनाए...
काठमाडौं, । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी तर्फबाट आयोजना गरिएका कार्यक्रममा बारम्बार बोलाएर पनि नआउने व्यक्तिहरूको नाम भविष्यमा नसमावेश गर्न निर्देशन दिएका छन्। सोमबार सिंहदरबारमा बसेको गणतन्त्र दिवस मूल समारोह समितिको बैठकमा बोल्दै उनले यस्तो चेतावनी दिएका हुन्। काठमाडौं महानगर...
बुटवल, ५ जेठ —संघीयता कार्यान्वयनको दशक पुग्नै लाग्दा पनि नेपालमा संघ, प्रदेश र स्थानीय तहबीचको प्रभावकारी समन्वय अझै स्थापित हुन सकेको छैन। हालै लुम्बिनी प्रदेश सरकार र राप्ती गाउँपालिकाबीच देखिएको विवादले यस कमजोरीलाई पुनः सतहमा ल्याएको छ। प्रदेशको राजधानी रहेको...
सोमबार, ०५ जेठ २०८२ काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीकी पत्नी राधिका शाक्यले आफू वा आफन्तले कहिल्यै पनि ओलीको पदको दुरुपयोग नगरेको स्पष्ट पार्दै, यससम्बन्धी एक व्यक्तिगत अनुभव सार्वजनिक गरेकी छन्। आफ्नै पुस्तक ‘करुणा’ को अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले भनिन्,...
सोमबार, ०५ जेठ २०८२ काठमाडौं — प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसद भक्तबहादुर खतिवडाले श्रम मन्त्रालयसँग जोडिएका केही सल्लाहकारहरू महिलाहरूलाई घरेलु कामदारका रूपमा विदेश पठाउने नाममा ठुलो रकम असुलेको गम्भीर आरोप लगाएका छन्। उनले कानुनी प्रक्रिया बेगर महिलाहरूलाई...
सोमबार, ०५ जेठ २०८२ सुर्खेत । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोमबार बिहान दशक लामो सशस्त्र द्वन्द्वको दौरान माओवादी पक्षबाट हत्या गरिएका पत्रकार डेकेन्द्रराज थापाको घर पुगेका छन्। ‘मध्यपहाडी राजमार्ग अभियान’ अन्तर्गत अछाम हुँदै आइतबार दैलेख पुगेका...
जेठ ४ गते प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सल्लाहकार विष्णु रिमालले अहिलेको समयलाई "कथाले कामभन्दा ठूलो देखिने युग" भन्दै, नेपाल विद्युत प्राधिकरण र उसका इमान्दार कर्मचारीविरुद्ध नकारात्मक न्यारेटिभ बनाउने प्रयास भइरहेको आरोप लगाएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत नेपाल विद्युत...











