गृहपृष्ठ समाचार

क्यानका निलम्बित पूर्वमहानिर्देशक प्रदीप अधिकारी पुर्पक्षका लागि डिल्लीबजार कारागार चलान
क्यानका निलम्बित पूर्वमहानिर्देशक  प्रदीप अधिकारी पुर्पक्षका लागि डिल्लीबजार कारागार चलान

 मंसिर २१, २०८२ नागरिक उड्डयन प्राधिकरण (क्यान) का निलम्बित महानिर्देशक प्रदीप अधिकारीलाई भक्तपुरको नलिन्चोक हेलिपोर्ट निर्माणमा भएको भनिएको अनियमिततासम्बन्धी भ्रष्टाचार मुद्दामा पुर्पक्षका लागि थुनामा पठाइएको छ। आइतबार विशेष अदालतका न्यायाधीश हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले आदेश दिएपछि...

काठमाडौं महानगरपालिकाका मेयर बालेनलाई पितृशोक
काठमाडौं महानगरपालिकाका मेयर बालेनलाई पितृशोक

मंसिर १५, २०८ काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) का पिता रामनारायण शाहको सोमबार मध्यान्ह निधन भएको छ।आइतबार बिहान नयाँ बानेश्वरस्थित   सिभिल अस्पतालमा भर्ना गरिएको थियो, जहाँ उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिँदै थियो।अस्पतालका अनुसार उनको पिसाबको संक्रमण (UTI) शरीरभरि फैलिएको...

प्रधानमन्त्री कार्कीको स्पष्टिकरण : ‘कसैको धर्म होच्याउने आशय थिएन’
प्रधानमन्त्री कार्कीको स्पष्टिकरण : ‘कसैको धर्म होच्याउने आशय थिएन’

मंसिर १४, २०८२  काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले आफूले कुनै पनि धर्म वा समुदायलाई होच्याउने उद्देश्य नराखेको स्पष्ट गर्दै सार्वजनिक प्रष्टिकरण जारी गरेकी छिन्। लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान शुभारम्भका क्रममा व्यक्त गरिएको अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमा उठेका प्रतिक्रियापछि उनले यस्तो...

प्रधानमन्त्रीको उपस्थितिमा एनआरएनएमा एकता घोषणा
प्रधानमन्त्रीको उपस्थितिमा एनआरएनएमा एकता घोषणा

मंसिर १४, २०८२  काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन) का दुई विभाजित पक्षबीच आज प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा एकता सम्बन्धी सहमति पत्रमा हस्ताक्षर भएको छ। महेश श्रेष्ठ र डा. बद्री केसीले संयुक्त रूपमा सहमतिमा हस्ताक्षर गरेका हुन्। एनआरएनए केही वर्षदेखि...

प्रतिनिधि सभा निर्वाचन: कांग्रेस–एमालेसहित ६८ दल आयोगमा दर्ता
प्रतिनिधि सभा निर्वाचन: कांग्रेस–एमालेसहित ६८ दल आयोगमा दर्ता

  मंसिर ९, २०८२ काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि हालसम्म ६८ राजनीतिक दल निर्वाचन आयोगमा दर्ता भएका छन्। निर्वाचन आयोगका प्रवक्ता महादेव पन्थका अनुसार मंगलबारसम्म कुल ६८ दलले निर्वाचन प्रयोजनका लागि दर्ता पूरा...

विराटनगरमा एमाले नेता महेश बस्नेत सवार गाडीमा राताे मसी फ्याँकियाे
विराटनगरमा एमाले नेता महेश बस्नेत सवार गाडीमा  राताे मसी  फ्याँकियाे

मंसिर ७, २०८२ विराटनगर, नेपाल — नेकपा (एमाले)का नेता महेश बस्नेतमाथि आइतबार विराटनगरमा आक्रमणको प्रयास भएको छ। सुनसरीको इटहरीमा आयोजित कार्यक्रममा सहभागी हुन विराटनगर आएका बस्नेतमाथि विमानस्थल बाहिर रातो मसी फ्याँकिएको प्रहरीले पुष्टि गरेको छ। बस्नेत सवार गाडी लक्षित गर्दै...

निजी विद्यालयमा नेपाली बोल्न रोक्न नपाइने: सर्वोच्चको परमादेश
निजी विद्यालयमा नेपाली बोल्न रोक्न नपाइने: सर्वोच्चको परमादेश

मंसिर ७, २०८२ काठमाडौँ।निजी तथा आवासीय विद्यालयहरूले विद्यालय परिसरभित्र नेपाली भाषा प्रयोग गरेबापत विद्यार्थीलाई सजाय दिने, अपमान गर्ने वा मानसिक दबाब सिर्जना गर्ने कार्य रोक्न सर्वोच्च अदालतले परमादेश जारी गरेको छ। आइतबार न्यायाधीशद्वय टेकप्रसाद ढुङ्गाना र शान्तिसिंह थापाको संयुक्त इजलासले...

सहकारी ठगी मुद्दा: रवि र छविलालको आजको पेसी फेरि स्थगित
सहकारी ठगी मुद्दा: रवि र छविलालको आजको पेसी फेरि स्थगित

मंसिर ४, २०८२ रास्वपा सभापति रवि लामिछाने र सहप्रतिवादी छविलाल जोशी ले बिगोबमोजिम रकम बुझाइसकेकाले थुनाबाहिर बसेर मुद्दा लड्न पाउने मागसहित दिएको निवेदनमाथिको आज बुटवल उच्च अदालतमा हुनुपर्ने सुनुवाइ स्थगित भएको छ। रविको अर्को मुद्दाको पेसी पाटन उच्च अदालतमा परेको...

सिमरा विमानस्थल वरिपरि कर्फ्यू, जेन–जी र एमाले समर्थकबीच झडप
सिमरा विमानस्थल वरिपरि कर्फ्यू, जेन–जी र एमाले समर्थकबीच झडप

मंसिर ३, २०८२ सिमरा — सिमरा विमानस्थल क्षेत्रमा बुधबार जेन–जी समूहको प्रदर्शन तीव्र बनेपछि स्थिति तनावग्रस्त बनेको छ। एमाले महासचिव शंकर पोखरेल र पोलिटब्युरो सदस्य महेश बस्नेतलाई प्रवेश रोक्न प्रदर्शनकारीले विमानस्थल छिर्ने मार्गमा टायर बालेर अवरुद्ध गरेका छन्। प्रदर्शनकारी र...

सरकारद्वारा दिवंगत पत्रकार रजककी पत्नीलाई सुरक्षण मुद्रण केन्द्रमा रोजगारी
सरकारद्वारा दिवंगत पत्रकार रजककी पत्नीलाई सुरक्षण मुद्रण केन्द्रमा रोजगारी

मंसिर २, २०८२ काठमाडौं । सरकारले राजाबादी आन्दोलनको समाचार संकलन गर्ने क्रममा गत चैत १५ गते निधन भएका पत्रकार सुरेश रजकको परिवारलाई रोजगारीको व्यवस्था गरेको छ। मंगलबार सिंहदरबारमा आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले रजककी पत्नी सुजन...