गृहपृष्ठ समाचार
कार्तिक २७, २०८२ काठमाडौँ — नेपाली काँग्रेसका नेता तथा पूर्व ऊर्जामन्त्री दीपक खड्का सञ्चालक रहेको खड्का ल्याण्ड डेभलपमेन्ट प्रालिले कब्जामा लिएको काठमाडौँको लैनचौरस्थित नेपाल स्काउटको जग्गामा बनेका संरचनाहरू भत्काउने कार्य सुरु गरिएको छ। तीन रोपनी क्षेत्रफलको उक्त जग्गा स्काउटले भाडामा...
कार्तिक १३, २०८२ रुपन्देही । नेपाल विद्युत प्राधिकरणद्वारा गरिएको विद्युत कटौतीको विरोधमा आयोजित कार्यक्रममा सम्बोधनका क्रममा ढलेका नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतमको निधन भएको छ । भैरहवास्थित विद्युत कार्यालय अगाडि विरोधसभामा बोल्दै गर्दा अचानक बेहोस भएका...
कात्तिक १२, २०८२ काठमाडौँ । प्रतिनिधिसभा विघटन र सुशीला कार्की नेतृत्वको सरकार असंवैधानिक भएको दाबीसहित दर्ता भएका १६ वटा रिटको सुनुवाइका लागि सर्वोच्च अदालतमा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहित न्यायाधीश सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाँल र मनोजकुमार शर्माको सहभागितामा...
आश्विन ३१, २०८२ काठमाडौँ । प्रहरी प्रधान कार्यालयले ७० औँ प्रहरी दिवसको अवसरमा उत्कृष्ट प्रहरी कर्मचारीहरूलाई सम्मान गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा कार्यरत डीएसपी धर्मराज भण्डारीलाई यस वर्षको ‘सर्वोत्कृष्ट अनुसन्धानकर्ता’ घोषित गरिएको छ। गृहमन्त्री ओमप्रकाश अर्यालले उनलाई...
आश्विन ३१, २०८२ काठमाडौँ — गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनका क्रममा आपराधिक मानसिकताका व्यक्तिहरूले महत्त्वपूर्ण सरकारी प्रतिष्ठान र निजी सम्पत्ति तोडफोड गरेर आन्दोलनलाई हिंसात्मक मोडमा पुर्याएको आरोप लगाएका छन्। ७०औँ प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित श्रद्धाञ्जली...
असोज ३०, २०८२ काठमाडौं । सरकारले राजनीतिक नियुक्तिका आधारमा विदेशी नियोगमा पठाइएका १६ मध्ये ११ जना राजदूतलाई फिर्ता बोलाउने तयारी गरेको छ। मन्त्रिपरिषद्को बैठकले छिट्टै निर्णय गरी ती राजदूतलाई स्वदेश फर्काउने प्रक्रिया अघि बढाउने तयारी गरेको परराष्ट्र मन्त्रालयका उच्च स्रोतले...
आश्विन ३०, २०८२ काठमाडौं — २४ भदौको ‘जेन–जी प्रदर्शन’ का क्रममा देशभरका २३ वटा अदालतमा आगजनी र तोडफोड हुँदा करिब ९ लाख ३३ हजार मुद्दा र अभिलेख नष्ट भएका छन्। सर्वोच्च अदालतको प्रारम्भिक विवरणअनुसार चालु अवस्थामा रहेका ३० हजार ७५२...
आश्विन ३०, २०८२ ३० असोज, जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री जितेन्द्र सोनलले बुधबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले जनकपुरधामस्थित प्रदेश प्रमुखको कार्यालयमा आयोजित एक समारोहबीच मुख्यमन्त्री सोनललाई पद तथा गोपनीयताको शपथ गराइन्।...
आश्विन २१, २०८२ २१ असोज, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगका पदाधिकारीसँग ब्रिफिङ लिँदै चुनावका लागि आवश्यक सम्पूर्ण स्रोत–साधन उपलब्ध गराउने प्रतिबद्धता जनाएकी छन् । प्रधानमन्त्री कार्कीले मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोग...
आश्विन ११, २०८२ सामाजिक सञ्जालमार्फत शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना पुनले दशैं–तिहारको अवसरमा शिक्षकहरूको तलब रोकिएकोबारे गुनासो आएको भन्दै स्पष्ट पारिन्। उनले लेखेकी छन्, “विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकले तलब निकासा नगरेको भन्ने धेरै गुनासो आएको छ। शिक्षा मन्त्रालयले...



