गृहपृष्ठ समाचार
१० चैत्र, काठमाडौं । अमेरिकी सरकारले ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसीसी) अनुदानमा नेपालमा सञ्चालन भइरहेको परियोजनाका केही कार्यहरू अघि बढाउन अनुमति दिएपछि एमसीए नेपालले खरिद सूचना प्रकाशित गर्न थालेको छ। ‘अमेरिकी सरकारले विदेश सहायता पुनरावलोकन गरिरहेको अवस्थामा एमसीसी नेपाल कम्प्याक्ट अन्तर्गतका...
काठमाडौं । पद्मकन्या क्याम्पस (पीके) को स्ववियु निर्वाचनमा नेविसंघकी विद्रोही उम्मेदवार भुपेश्वरी (भुपी) ऐर नेतृत्वको प्यानल निर्वाचित भएको छ। उनले नेविसंघकै आधिकारिक उम्मेदवार पूर्णिमाया परियारलाई पराजित गरेकी हुन्। परियार पार्टी सभापति शेरबहादुर देउवा पक्षकी र ऐर महामन्त्री गगन थापा पक्षकी हुन्।...
भैरहवा, ७ चैत रुपन्देहीको सिद्धार्थनगर नगरपालिका सहरी योजना, पूर्वाधार विकास तथा विपद् व्यवस्थापन क्षेत्रमा उल्लेखनीय कार्यसम्पादन गरेको भन्दै देशभरका नगरपालिकामध्ये उत्कृष्ट बन्न सफल भएको छ। नेपाल नगरपालिका संघले आर्थिक वर्ष २०८०÷८१ मा उत्कृष्ट कार्यसम्पादनको मूल्यांकन गर्दै सिद्धार्थनगर नगरपालिकालाई पुरस्कृत गरेको...
बुटवल, कल्पना घिमिरे माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि मुलुकभर एकैसाथ सुरु भएको छ। राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत परीक्षा नियन्त्रण कार्यालयका अनुसार देशभर २,०७९ परीक्षा केन्द्रबाट बिहान ८ बजेदेखि परीक्षा सुरु भएको हो। परीक्षाको पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको साथै वेदविद्याश्रम...
काठमाडौं, २५ करोड रुपैयाँ अवैध रकम बरामद भएको घटनाप्रति चासो व्यक्त गर्दै नेकपा (माओवादी केन्द्र) ले गम्भीर छानबिनको माग गरेको छ। प्रतिनिधि सभाको बुधबारको बैठकमा माओवादी केन्द्रका सांसद माधव सापकोटाले घटनामा संलग्न पक्षको खोजी गर्न विशेष छानबिन समिति गठन गर्नुपर्ने...
काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) दीपक थापालाई दज्र्यानी चिन्ह प्रदान गरिएको छ । मंगलवार बिहान गृह मन्त्रालयमा एक समारोहका बीच गृह सचिव गोकर्णमणि दुवाडीले प्रहरी महानिरीक्षक थापालाई दज्र्यानी चिन्ह प्रदान गरेका हुन् । सोमवार बालुवाटारमा बसेको मन्त्रीपरिषद् बैठकले थापालाई...
बुटवल, फागुन २९ कल्पना घिमिरे नेपाल सरकार संचार तथा सूचना प्रबिधि मन्त्रालय सिंहदरबार काठमाडौंले मंगलबार बुटवलमा आयोजना गरेको महिला पत्रकारिता तथा बिकासको निम्ति सरोकारवालाहरूकाे क्षमता अभिबृद्धी तथा अन्तरक्रिया कार्यक्रम बुटवलमा सम्पन्न भयाे । साे कार्यक्रममा बाेल्ने बक्ताहरूले आमसंचार माध्यममा...
बुटवल, २६ फागुन । पाल्पाको रिब्दिकोट गाउँपालिकामा स्थायी ठेगाना भई हाल रुपन्देहीमै बसोबास गर्ने स्थानीय सरोकारवालाहरू र गाउँपालिकाबीच समग्र विकासका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा उपस्थित सरोकारवालाहरुले गाउँपालिकाको प्राथमिकता शिक्षा र स्वास्थ्यमा केन्द्रित हुनुपर्नेमा जोड दिएका छन्...
काठमाडौँ । कास्की तथा आसपासका स्थानमा भूकम्पको धक्का महसुस गरिएको छ। अहिले बिहान ४ बजेर ११ मिनेटमा कास्कीको साइमाराङ आसपास केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको काठमाडौं लैनचौरस्थित राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्प गएपछि मस्त...
काठमाडौं । काठमाडौंमा दुई महिनासम्मका लागि प्रदर्शन तथा भेला निषेध गरिएको छ । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३क) बमोजिम प्रमुख जिल्ला अधिकारीको आदेशअनुसार काठमाडौं जिल्लाका केही प्रमुख स्थानहरूमा दुई महिनासम्मका लागि विरोधका कार्यक्रमहरू निषेध गरिएको...



