गृहपृष्ठ समसामयिक
असाेज ५ , २०८३ बुटवल टाइम्स काठमाडौं । गृह मन्त्रालयका सचिव केदारनाथ शर्माले रसुवा बाढीपछि सम्पर्कविहीन भएका व्यक्तिहरू जीवितै भेटिने सम्भावना कम रहेको बताएका छन् । यद्यपि सम्भावना रहेसम्म खोज तथा उद्धार कार्यलाई निरन्तरता दिइने उनले बताएका छन् । कानुन,...
असाेज ५ , २०८३ बुटवल टाइम्स काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले बाढी प्रभावित नागरिकका लागि नयाँ शहर विकास गर्ने योजना रहेको बताएका छन्। प्रतिनिधिसभाको विकास समिति बैठकमा बोल्दै मन्त्री लम्सालले बाढीबाट क्षतिग्रस्त भएकै स्थानमा पुनः बस्ती बसाल्न सम्भव नहुने...
असाेज ५ , २०८३ बुटवल टाइम्स काठमाडौं ।थापाथलीस्थित डाटा हब प्रालिमा प्राविधिक समस्या आएपछि सोमबारको कारोबार स्थगित गरिएको नेप्सेले जनाएको छ । उक्त डाटा सेन्टरमा नेप्सेका ७२ कारोबार सदस्य (ब्रोकर) कम्पनीका सर्भर राखिएका छन् । नेप्सेका अनुसार आइतबार (असोज...
असाेज ५ , २०८३ बुटवल टाइम्स काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभिरमा पटक–पटक हुने पहिरो र सडक अवरोधको दीर्घकालीन समाधानका लागि सरकारले सुरुङ वा भायोडक्ट निर्माण गर्ने विकल्पमा प्राविधिक अध्ययन अघि बढाएको छ । सडक विभागका महानिर्देशक डा. विजय...
असाेज ४ , २०८३ बुटवल टाइम्स काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठकले भोटेकोशी बाढीमा ज्यान गुमाएका व्यक्तिको शव पहिचानका लागि डीएनए परीक्षण तथा लामो समयदेखि बेपत्ता रहेका व्यक्तिको मृत्यु प्रमाणपत्र उपलब्ध गराउने प्रक्रिया शीघ्र अघि बढाउन सरकारको ध्यानाकर्षण...
असाेज ४, २०८३ बुटवल टाइम्स काठमाडौं । नेकपा (एमाले) को पार्टी पुनर्गठन कार्यदलले अध्यक्षको राजीनामा माग्ने वा अध्यक्षलाई हटाउने विषय अब नउठाउने सहमति गरेको सचिव महेश बस्नेतले बताएका छन् । शनिबार पार्टी कार्यालयमा बसेको कार्यदलको बैठकले विभिन्न समूहबाट आएका प्रस्ताव...
असाेज ४,२०८३ बुटवल टाइम्स काठमाडौं । भोटेकोसी बाढीमा परी ज्यान गुमाएकामध्ये हालसम्म एक हजार ४३४ जनाको शव फेला परेको छ। नेपाल प्रहरीका अनुसार आइतबार बिहान ११ बजेसम्म रसुवामा २२३, नुवाकोटमा २०३, धादिङमा ७२, चितवनमा ३६५, गोरखामा ७९, तनहुँमा...
असाेज ४,२०८३ बुटवल टाइम्स काठमाडौ । सरकारले EDLVRS (विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली) मार्फत सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) छपाइ सुरु गरेको छ। पहिलो चरणमा मधेश प्रदेशका ३ हजार ८१ वटा सवारी चालक अनुमतिपत्र छपाइ गरी वितरणका लागि...
असाेज ३,२०८३ बुटवल टाइम्स काठमाडौं — राष्ट्रपति रामचन्द्र पौडेलले असहमतिलाई सम्मान गर्ने, आलोचनाबाट सिक्ने र राज्यलाई जनताप्रति जवाफदेही बनाउने संस्कारले मात्रै लोकतन्त्र बलियो हुने बताएका छन्। संविधान दिवसका अवसरमा शनिबार राष्ट्रपति कार्यालयमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले संविधानलाई भाषणमा सीमित...
असाेज ३,२०८३ बुटवल टाइम्स काठमाडौ । प्रधानमन्त्री वालेन्द्र शाहले भ्रष्टाचार र दण्डहीनताको अन्त्य गर्दै सुशासन कायम गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। शनिबार संविधान दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले भ्रष्टाचार र दण्डहीनताको जरो गहिरो भए पनि त्यसलाई...











