गृहपृष्ठ समसामयिक

बुटवल–११ मा तीनदिने तनाव व्यवस्थापन तालिम सम्पन्न, महिलामा बढ्यो आत्मविश्वास
बुटवल–११ मा तीनदिने तनाव व्यवस्थापन तालिम सम्पन्न, महिलामा बढ्यो आत्मविश्वास

असार ३, २०८३ बुटवल — बुटवल उपमहानगरपालिका वडा नं. ११ को आयोजनामा महिलाहरूका लागि सञ्चालन गरिएको तीनदिने (जेठ २९ - असार १)‘तनाव व्यवस्थापन तथा सकारात्मक सोच’ सम्बन्धी तालिम कार्यक्रम सम्पन्न भएको छ। मानसिक स्वास्थ्य प्रवर्द्धन, सकारात्मक सोचको विकास तथा दैनिक...

रास्वपाको लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित, सहमतिबाट नेतृत्व चयन
रास्वपाको लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित, सहमतिबाट नेतृत्व चयन

जेठ ३१ ,२०८३ कल्पना घिमिरे रूपन्देही — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित भएका छन्। उनी यसअघिको प्रदेश समितिका उपसभापति थिए। हिजो राति सम्पन्न मतदानको मतगणना आज बिहान सकिएको थियो। सभापति पदका लागि ६ जनाबीच...

काठमाडौंमा दक्षिण एसियाकै पहिलो ‘लक्जरी कलेक्सन’ होटल, लगानी १५ अर्ब नाघ्ने
काठमाडौंमा दक्षिण एसियाकै पहिलो ‘लक्जरी कलेक्सन’ होटल, लगानी १५ अर्ब नाघ्ने

काठमाडौं । शेष घले र जमुना गुरुङ घले को लगानीमा काठमाडौंमा निर्माणाधीन पाँचतारे होटल सञ्चालनको अन्तिम तयारीमा पुगेको छ। होटललाई Marriott International अन्तर्गतको ‘द लक्जरी कलेक्सन’ ब्रान्डमार्फत सञ्चालन गरिने भएको छ। यो दक्षिण एसियामै उक्त ब्रान्डअन्तर्गत सञ्चालन हुने पहिलो होटल...

योजना छनोटमा राजनीतिक प्रभावले राष्ट्रिय आयोजना बैंक प्रभावहीन
योजना छनोटमा राजनीतिक प्रभावले राष्ट्रिय आयोजना बैंक प्रभावहीन

काठमाडौं   - सार्वजनिक लगानी व्यवस्थापनलाई व्यवस्थित बनाउने उद्देश्यसहित स्थापना गरिएको राष्ट्रिय आयोजना बैंक अपेक्षित रूपमा प्रभावकारी बन्न नसकेको विश्लेषण गरिएको छ। आयोजना छनोटमा राजनीतिक प्रभाव, अपर्याप्त पूर्वतयारी र कमजोर कार्यान्वयनका कारण आयोजना बैंकले आफ्नो लक्ष्य हासिल गर्न नसकेको विज्ञहरूको निष्कर्ष...

जेठ ३० मा रास्वपा लुम्बिनी अधिवेशन, ८ नेताबीच नेतृत्व दौड
जेठ ३० मा  रास्वपा लुम्बिनी अधिवेशन, ८ नेताबीच नेतृत्व दौड

जेठ २८, 2०८३ कल्पना घिमिरे रुपन्देही - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को लुम्बिनी प्रदेश अधिवेशन नजिकिँदै जाँदा प्रदेश नेतृत्वका लागि आकांक्षी नेताहरूको दौडधुप तीव्र बनेको छ। जेठ ३० गते दाङमा हुने प्रदेश अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिने तयारी भइरहेको छ।...

भन्सार छलिको आशंकामा ७७६ ईभी गाडी सशस्त्र प्रहरीको नियन्त्रणमा
भन्सार छलिको आशंकामा ७७६ ईभी गाडी सशस्त्र प्रहरीको नियन्त्रणमा

    जेठ  २१ , २०८३ काठमाडौं .  सशस्त्र प्रहरी बल नेपालले भन्सार छलि गरी नेपाल भित्र्याइएको आशंकामा ७७६ वटा विद्युतीय (ईभी) गाडी नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरीका अनुसार मुस्ताङस्थित कोरला नाकाबाट भित्रिएका ७७४ वटा विद्युतीय गाडी मुस्ताङ, पर्वत र...

लुम्बिनी प्रदेशमा एमालेका ४ मन्त्रीको राजीनामा, नयाँ नाम सिफारिस
लुम्बिनी प्रदेशमा एमालेका ४ मन्त्रीको राजीनामा, नयाँ  नाम सिफारिस

जेठ  २० , २०८३ बुटवल टाइम्स बुटवल — लुम्बिनी प्रदेश सरकारमा नेकपा एमालेले मन्त्री परिवर्तन प्रक्रिया अघि बढाएको छ। मुख्यमन्त्री चेतनारायण आचार्यको निर्देशनपछि एमालेबाट सरकारमा सहभागी चार मन्त्रीले मंगलबार राजीनामा दिएका छन्। राजीनामा दिने मन्त्रीहरूमा भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल,...

प्रधानमन्त्री शाहद्वारा नीतिगत निरन्तरता र समृद्धिप्रति प्रतिबद्धता व्यक्त
प्रधानमन्त्री शाहद्वारा नीतिगत निरन्तरता र समृद्धिप्रति प्रतिबद्धता व्यक्त

जेठ १२ , २०८३ बुटवल टाइम्स काठमाडौं — प्रधानमन्त्री बालेन्द्र शाहले नेपाली नागरिकको जीवनस्तर सुधार, सुशासन र समावेशी आर्थिक समृद्धिका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज काठमाडौं र नयाँदिल्लीस्थित युरोपेली संघ (इयू) तथा विभिन्न...

अपाङ्गता भएका व्यक्तिको जीवनस्तर सुधारमा कार्यक्रम र अधिकार कार्यान्वयन अझै चुनौतीपूर्ण
अपाङ्गता भएका व्यक्तिको जीवनस्तर सुधारमा कार्यक्रम र अधिकार कार्यान्वयन अझै चुनौतीपूर्ण

वैशाख ८ , २०८२ कल्पना घिमिरे बुटवल - रूपन्देही जिल्लाको तिलोत्तमा नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूको जीवनस्तर सुधार गर्न विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । नगरपालिकाले सामाजिक सुरक्षा, शिक्षा, पूर्वाधार र क्षमता विकासका क्षेत्रमा केन्द्रित कार्यक्रमहरू लागू गर्दै समावेशी विकासतर्फ...

रुस्तम कंडेलको नेतृत्वमा रास्वपा तिलोत्तमाको नयाँ कार्यसमिति चयन
रुस्तम कंडेलको नेतृत्वमा रास्वपा तिलोत्तमाको नयाँ कार्यसमिति चयन

जेठ १३,२०८३ कल्पना घिमिरे तिलोत्तमा - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तिलोत्तमाको प्रथम नगर अधिवेशनबाट रुस्तम कंडेल अध्यक्षमा निर्वाचित भएका छन्। अधिवेशनले कंडेलको नेतृत्वमा नयाँ नगर कार्यसमिति चयन गरेको हो। नवनिर्वाचित कार्यसमितिको उपसभापतिमा कृष्ण तिवारी, सचिवमा डिल्लीराज पंगेनी तथा सह–सचिवमा यमुना...