गृहपृष्ठ लाेकप्रिय समाचार
भदौ ३०, २०८२ काठमाडौं । सरकारले जेन-जी प्रदर्शनका क्रममा भएका घटनाहरूको निष्पक्ष छानबिन गर्न उच्चस्तरीय जाँचबुझ समिति गठन गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले पूर्वन्यायाधीशको नेतृत्वमा समिति बनाउने सैद्धान्तिक निर्णय गरेको गृह तथा कानुन मन्त्री ओमप्रकाश अर्यालले जानकारी...
कार्तिक १२, २०८२ काठमाडौं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले कुनै कम्युनिस्ट घटकसँग एकताको सम्भावना आएमा त्यसलाई नकारात्मक रूपमा लिन नहुने बताएका छन्। तर, हालैको केन्द्रीय कमिटी बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा उल्लेख छ कि आफ्नै पार्टीको सैद्धान्तिक अवधारणा छोडेर...
मंसिर १६, २०८२ गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनका क्रममा कारागारबाट भागेका कैदीबन्दी र लुटिएका हतियारका कारण आसन्न चुनाव प्रभावित नहुने बताएका छन्। मंगलबार धनगढीमा गृह मन्त्रालयद्वारा आयोजित सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै उनले फरार कैदीबन्दी पक्राउ गर्ने तथा...
२५ माघ २०८२ काठमाडौँ । बैंक तथा वित्तीय संस्थाहरुको कर्जा प्रवाह सुस्त बनेको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार बैंकिङ प्रणालीमा करिब ७६ खर्ब रुपैयाँ निक्षेप संकलन हुँदा ५६ खर्ब रुपैयाँ मात्र कर्जा प्रवाह भएको छ । राष्ट्र...
कार्तिक १३, २०८२ काठमाडौँ — चालु आर्थिक वर्षको पहिलो तीन महिनामा स्मार्टफोन र ल्यापटपको आयातमा वृद्धि देखिएको छ। भन्सार विभागका तथ्यांकअनुसार, चालु आर्थिक वर्षको तीन महिनामा १३ अर्ब ६२ करोड ७५ लाख रुपैयाँको स्मार्टफोन र २ अर्ब ६१ करोड ९४...
मंसिर ८, २०८२ काठमाडौँ — आगामी फागुन २१ गते तय गरिएको प्रतिनिधि सभा निर्वाचनमा भाग लिन दर्ता भएका दलहरूको संख्या ५६ पुगेको छ। निर्वाचन आयोगका अनुसार आइतबारसम्म ४० दल दर्ता भइसकेका थिए, भने आइतबार एकैदिन १६ दल थपिएका छन्। आइतबार...
मंसिर ९, २०८२ काठमाडौं – नेकपा एमालेले प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेको छ। एमालेले प्रतिनिधि सभा असंवैधानिक रूपमा विघटन गरिएको दाबी गर्दै अदालतमा पुनर्स्थापनाको माग गरेको हो। एमाले संसदीय दलका मुख्य सचेतक महेश बर्तौला र सचेतक...
रूपन्देहीको दुर्घौली प्रहरी चौकीका प्रहरी नायव निरीक्षक (सई) खिमबहादुर खड्का घुस रकमसहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बुटवलका अनुसार, उनले भन्सार छलीका सामान ल्याउन सहजीकरण गरिदिने भन्दै ३० हजार रुपैयाँ घुस लिएका थिए। सई खड्कालाई मायादेवी गाउँपालिका–६ स्थित...
ताप्लेजुङ, । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। मङ्गलबार गाउँसभा र १७औँ बजेट अधिवेशनमार्फत गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो। अध्यक्ष वनेमले प्रस्तुत गर्नुभएको नीति कार्यक्रम अनुसार अर्गानिक...
आश्विन ११, २०८२ काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीभित्र रुपान्तरण सुरु गर्न विधान संशोधन अपरिहार्य भएको बताएका छन्। शुक्रबार बाराको कलैया र पर्साको बीरगन्जमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले युवाको प्रतिनिधित्व संस्थागत गर्न ‘३० मुनिका ३०’ अवधारणा...




