गृहपृष्ठ लाेकप्रिय समाचार
मंसिर १, २०८२ काठमाडौँ । आर्थिक वर्ष २०८०/८१ को कर विवरण सार्वजनिक हुँदा व्यक्तिगततर्फ राजबहादुर शाह सर्वाधिक करदाता घोषित भएका छन् । वस्तु व्यापारतर्फ भाटभटेनी सुपरमार्केटले सबैभन्दा धेरै कर तिर्ने संस्थाको सूचीमा नाम लेखाएको छ । उक्त वर्षमा सबैभन्दा धेरै...
मंसिर ७, २०८२ हुम्ला । हिमालपारिको बस्ती नाम्खा गाउँपालिका–६ लिमीका तिल, हल्जी र जाङ गाउँका बासिन्दा विकासका मागसहित सदरमुकाम सिमकोट पुगेका छन्। करिब ५,००० मिटर उचाइको न्यालु लेकमा जमेको हिउँ पन्छाउँदै उनीहरू सिमकोट आएको वडाध्यक्ष पाल्जोर तामाङले जानकारी दिए। उनका...
१५ माघ २०८२ काठमाडौं — सरकारले नेपाल प्रहरीको रासन रकम वृद्धि गर्ने निर्णय गरेको छ। बिहीबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले आगामी २०८२ फागुन १ गतेदेखि लागू हुनेगरी रासन स्केल तथा रासनबापतको दैनिक रकम बढाउने निर्णय गरेको हो। सरकारका प्रवक्ता तथा...
१३ चैत, काठमाडौं । फिफा विश्वकप २०२६ को दक्षिण अमेरिकी छनोट अन्तर्गत अर्जेन्टिनाले ब्राजिललाई ४-१ को फराकिलो अन्तरले पराजित गरेको छ। बोलिभियाले उरुग्वेलाई गोलरहित बराबरीमा रोक्दै अर्जेन्टिनाको विश्वकप यात्रा पहिले नै सुनिश्चित गरिसकेको थियो। लिओनेल मेस्सीबिनै मैदानमा उत्रिएको अर्जेन्टिनाले प्रभावशाली...
टोरोन्टो, ८ चैत । क्यानडाले चीनमा ४ क्यानेडियन नागरिकलाई मृत्युदण्ड दिएकोमा कडा निन्दा गरेको छ।क्यानडाकी विदेशमन्त्री मेलानी जोलीले यो फाँसी मानवताको आधारभूत अधिकारको विरुद्ध भएको बताएकी छन् । क्यानडाले चीनलाई यी मानिसहरूलाई माफ गर्न अपील गरेको थियो तर चीनले अस्विकार...
काठमाडौं, जेठ १२ नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टी (नेसपा) बीच सोमबार पार्टी समायोजनको औपचारिक सहमति भएको छ। उक्त सहमतिअनुसार गंगानारायण श्रेष्ठ नेतृत्वको नेसपा समूह माओवादी केन्द्रमा विलय भएको हो। समायोजनपश्चात गंगानारायण श्रेष्ठलाई माओवादी केन्द्रको सचिव बनाउने...
२४ माघ २०८२ माघ, मुम्बई। मुम्बईस्थित आइकोनिक वाङ्खेडे स्टेडियममा आज आईसीसी पुरुष टी–२० विश्वकप २०२६ को औपचारिक उद्घाटन हुँदैछ। शनिबार साँझ आयोजना हुने उद्घाटन समारोहमा संगीत, आतिशबाजी र विशेष कार्यक्रम प्रस्तुत गरिनेछ। समारोहसँगै विश्वकप औपचारिक रूपमा सुरु हुनेछ। उद्घाटन खेलमा...
आश्विन ११, २०८२ काभ्रेपलाञ्चोक, ११ असोज — दशैं नजिकिँदै गर्दा पनि चीनको तातोपानी नाकाबाट नेपाल भित्रिने कन्टेनरको संख्या अत्यन्तै न्यून भएको व्यापारीहरूले गुनासो गरेका छन्। करीब दुई महिना पहिरोका कारण बन्द भएको तातोपानी नाका बल्ल खुले पनि दशैंलक्षित सामान ल्याउन...
२२ वैशाख, काठमाडौं — भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा मृत फेला परेकी नेपाली विद्यार्थी प्रिसा साहको घटनाबारे भारतसँग उच्चस्तरीय कूटनीतिक संवाद अघि बढाउन सभामुख देवराज घिमिरेले सरकारलाई निर्देशन दिएका छन्। सोमबारको प्रतिनिधिसभा बैठकमा सांसदहरूले आकस्मिक समयमा...
मंसिर १, २०८२ ढाका — बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण (आईसीटी)ले तत्कालीन प्रधानमन्त्री शेख हसिनालाई मानवताविरुद्धको अपराधमा दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको छ। गत वर्षको विद्यार्थी आन्दोलन नियन्त्रण गर्ने क्रममा भएको कथित नरसंहारमा हसिनासहित तत्कालीन गृहमन्त्री र प्रहरी महानिरीक्षकसमेत दोषी...




