गृहपृष्ठ लाेकप्रिय समाचार

मगर मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलन बुटवलमा हुँदै, प्रचण्डले सम्बोधन गर्ने
मगर मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलन बुटवलमा हुँदै, प्रचण्डले सम्बोधन गर्ने

बुटवल । मगर राष्ट्रिय मुक्ति मोर्चा नेपालको छैठौ राष्ट्रिय सम्मेलन बुटवल हुने भएको छ । बुधबार बुटवलको ट्राफिक चोकमा हुने सम्मेलनमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले सम्बोधन गर्ने मोर्चाले जनाएको छ । सम्मेलनको तयारीबारे जानकारी दिन सोमबार...

नेपालमा फेरि कोरोनाको संकेत : एक हप्तामा ७ जनामा संक्रमण, नयाँ भेरियन्ट हो कि होइन अझै अन्योल
नेपालमा फेरि कोरोनाको संकेत : एक हप्तामा ७ जनामा संक्रमण, नयाँ भेरियन्ट हो कि होइन अझै अन्योल

काठमाडौं — नेपालमा पछिल्लो सात दिनको अवधिमा कम्तीमा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमण पुष्टि भएका अधिकांश व्यक्ति काभ्रेपलाञ्चोक जिल्लाका हुन्, र उनीहरू सबैको परीक्षण धुलिखेलमा गरिएको थियो। हालै चीन र भारतमा कोरोना संक्रमणको दर...

दक्षिणी लेबनानमा हवाई आक्रमण, मृत्यु र घाइतेको संख्या बढ्दो
दक्षिणी लेबनानमा हवाई आक्रमण, मृत्यु र घाइतेको संख्या बढ्दो

लेबनानको पूर्वी र दक्षिणी भागमा इजरायली हवाई आक्रमण हुँदा कम्तीमा ६ जनाको ज्यान गएको र २८ जना घाइते भएको पुष्टि भएको छ। दक्षिणी लेबनानको टायर शहर र वरपरका गाउँ तथा उपत्यकाहरूमा आक्रमण हुँदा ६ को मृत्यु र २२ जना घाइते...

१८औँ गणतन्त्र दिवस : परिवर्तनको गौरव, संस्थागत उपलब्धिका चुनौती
१८औँ गणतन्त्र दिवस : परिवर्तनको गौरव, संस्थागत उपलब्धिका चुनौती

जेष्ठ १५, २०८२ काठमाडौं — निरङ्कुश राजतन्त्रविरुद्धको ऐतिहासिक जनआन्दोलन र सशस्त्र विद्रोहको संयुक्त उपलब्धिका रूपमा गणतन्त्र स्थापना भएको आज १८ वर्ष पुगेको छ। तत्कालीन सात दलद्वारा अगुवाइ गरिएको जनआन्दोलन र माओवादीको जनयुद्धको राजनीतिक समायोजनपछि २०६५ साल जेठ १५ गते जननिर्वाचित...

दारी ग्याङ, रुपन्देहीको तेस्रो अधिवेशन सम्पन्न, खनाल नेतृत्वको जिल्ला कार्यसमिति गठन
दारी ग्याङ, रुपन्देहीको तेस्रो अधिवेशन सम्पन्न, खनाल नेतृत्वको जिल्ला कार्यसमिति गठन

रुपन्देही, बुटवल — दारी ग्याङ, रुपन्देही जिल्लाको तेस्रो जिल्ला अधिवेशन एक भव्य समारोहका साथ सम्पन्न गरेको छ। बुटवल उपमहानगरपालिका–३ स्थित भगवती दुर्गा मन्दिर प्रांगणमा आयोजित कार्यक्रममा नयाँ नेतृत्व चयनसहित संस्थागत योजना सार्वजनिक गरिएको थियो। कार्यक्रमको प्रमुख आकर्षणको रूपमा, सर्वसम्मत निर्णयबाट...

वि.सं. २०८१ फाल्गुन २९ गतेको राशिफल: श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
वि.सं. २०८१ फाल्गुन २९ गतेको राशिफल: श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको पञ्चाङ्ग : वि.सं. २०८१ फाल्गुन २९ गते बिहीवार तदनुसार ई. सं. २०२५ मार्च १३ तारिख, कालयुक्त नामक संवत्सर, सूर्य उत्तरायण, शिशिर ऋतु, कलिगत ५१२५, शाके १९४६, नेपाल सं. ११४५, किरातवर्ष ५०८४, मञ्जुश्री वर्ष २८६१, हिजरी सं. १४४६, इटहरी, सुनसरी,...

सुप्रीम सहकारी प्रकरणमा रवि लामिछाने पुनः थुनामै रहने जिल्ला अदालतको आदेश
सुप्रीम सहकारी प्रकरणमा रवि लामिछाने पुनः थुनामै रहने जिल्ला अदालतको आदेश

२६ साउन, बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थुनामै राख्ने आदेश जिल्ला अदालत रुपन्देहीले जारी गरेको छ। जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलासले आइतबार उक्त आदेश दिएको हो। सुप्रीम सहकारी ठगी अभियोगमा लामिछाने गत चैत २५ देखि...

विराट कोहलीको आंसु र आत्मा : १८औं सिजनमा आरसीबी च्याम्पियन
विराट कोहलीको आंसु र आत्मा : १८औं सिजनमा आरसीबी च्याम्पियन

२१ जेठ, बुटवल सुमन न्याैपाने, इन्डियन प्रिमियर लिग (आईपीएल) को इतिहासमा जुन टोलीले वर्षौंदेखि उपाधिको सपना देखिरहेको थियो, त्यो अन्ततः मंगलबार साकार भयो। १८ वर्ष लामो यात्रा, तीन पटकको फाइनल पीडा र करोडौं समर्थकको भावनात्मक साथसाथी—यी सबै समेटेर रोयल च्यालेन्जर्स...

देउवा दम्पतीमाथि जेन–जीको आक्रमण,
देउवा दम्पतीमाथि जेन–जीको आक्रमण,

भ्रष्टाचारविरोधी आन्दोलनमा उत्रिएका जेन–जी युवाहरूको आक्रोशमा पूर्वप्रधानमन्त्री एवं नेपालीकांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी सांसद आरजु राणा देउवा समेत कुटपिटमा परेका छन्। उग्र आन्दोलनमा सहभागी युवाहरूले सिंहदरबार, संसद् भवनलगायत शीर्ष नेताहरूको निवासमा आक्रमण गर्दै आगजनी गरेका छन्। त्यस्तै, कांग्रेसलगायत...

पश्चिम कालिकानगर खानेपानी उपभाेक्ता तथा सरसफाई संस्थाद्वारा ११३० घरधुरीलाई  शुद्ध पानी वितरण 
पश्चिम कालिकानगर खानेपानी उपभाेक्ता तथा सरसफाई संस्थाद्वारा ११३० घरधुरीलाई  शुद्ध पानी वितरण 

  कल्पना घिमिरे बुटवल   । रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ मा रहेको पश्चिम कालिकानगर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले ११३० घर धुरीलाइ नियमित रूपमा स्वच्छ , स्वस्थ  पानी वितरण गर्दै आएकाे यस संस्थाका अध्यक्ष पारसमणि भण्डारीले बताउनु भयाे । २०६० सालमा केही...