गृहपृष्ठ समाचार
चितवन, जेष्ठ १६ —अहिलेसम्म आधिकारिक रूपमा मनसुन नेपाल प्रवेश गरिसकेको छैन, तर पछिल्ला केही दिनयता देशका विभिन्न भूभागमा निरन्तर वर्षा भइरहेको छ। यस वर्षा कारण बाढीपहिरोको जोखिम बढ्दो छ। यस्तैमा चितवनको नारायणी नदीमा भइरहेको गिट्टी, ढुंगा उत्खनन्को क्रममा एक्कासि पानीको...
२०८२ जेठ १६ गते काठमाडौं । ट्रायल परीक्षा बिना सवारी चालक अनुमति पत्र (लाइसेन्स) वितरण गरिएको घटनामा संलग्न तीन जना कम्प्युटर अपरेटर र एक लाइसेन्सधारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ। यातायात व्यवस्था कार्यालय, रुपन्देहीका कम्प्युटर अपरेटरहरूले आर्थिक लेनदेन गरी ट्रायलमा...
१६ जेठ, काठमाडौं ।रौतहट बम विस्फोट प्रकरणमा पूर्वमन्त्री मोहम्मद आफ्ताव आलमसहितका अभियुक्तहरुलाई सफाइ दिने निर्णय गर्ने दुई न्यायाधीशविरुद्ध छानविनको माग गर्दै न्यायपरिषदमा औपचारिक उजुरी परेको छ। न्यायाधीश डा. खुसीप्रसाद थारु र अर्जुन महर्जनविरुद्ध उजुरी दर्ता गराएका युवराज पौडेलले उनीहरुको फैसलाले...
१६ जेष्ठ २०८२, शुक्रबार बर्दघाट नगरपालिका–४ स्थित खुर्सानी खोला नजिकैको दाउन्ने सडक खण्ड शुक्रबार राति २ बजेदेखि अवरुद्ध बनेपछि शनिबार बिहानबाट एकतर्फी रूपमा सञ्चालनमा आएको छ। खोलामा आएको बाढीका कारण सडक भासिँदा पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको यो खण्ड पूर्ण रूपमा ठप्प...
जेठ १४ गते काठमाडौं — गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफूमाथि लागेका आरोपहरू पूर्णतः आधारहीन र षड्यन्त्रपूर्ण भएको दाबी गरेका छन्। बुधबार संसद् भवनमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले आफूलाई सहसचिव तीर्थराज भट्टराईसँग जोडेर गलत रूपमा मुछिएको बताएका हुन्।...
२०८२ जेठ १४ गते रूपन्देही अनुसन्धान विभागले राजस्व छलीको आरोपमा सिद्धार्थनगर नगरपालिका–८, लुम्बिनी गेटस्थित ‘सुन्दर प्लाइउड सेन्टर’का सञ्चालक आकाश अग्रहरीविरुद्ध १ करोड ६ लाख रुपैयाँ बराबरको बिगो तथा जरिवाना माग गर्दै उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा मुद्दा दायर गरेको छ।...
, बुटवल — बुटवल उपमहानगरपालिका–११, मिलीजुली पथ स्थित एक घरमा बुधबार बिहान एकै परिवारका तीन जनाको नृशंस हत्या भएको छ। हत्या हुनेमा ३४ वर्षीया दीपा बस्याल र उनका दुई छोरीहरू — ७ वर्षीया स्नेहा बस्याल र ४ वर्षीया हिमानी बस्याल...
काठमाडौं — सङ्घीय संसद्को प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज सोमबार बस्दैछ। प्रतिनिधिसभाको बैठक बिहान ११:०० बजे र राष्ट्रियसभाको बैठक अपराह्न १:१५ बजेका लागि तय गरिएको छ। प्रतिनिधिसभाको अघिल्लो बैठक प्रतिपक्षी दलहरूको अवरोधका कारण कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको थियो।...
१२ जेष्ठ २०८२, सोमबार बुटवल लुम्बिनी प्रादेशिक अस्पतालमा ‘विशेष सर्जरी कार्यक्रम’ सुरु, लामो पर्खाइ अन्त्य गर्ने लक्ष्य लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले लामो समयदेखि पित्तथैलीको शल्यक्रियाका लागि पालो कुरिरहेका सेवाग्राहीको समस्या अन्त्य गर्न ‘विशेष सर्जरी कार्यक्रम’ सञ्चालनमा ल्याएको छ। आज...
जनकपुर, काठमाडौं – गृहमन्त्री रमेश लेखकले मधेस प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा देशको शान्तिसुरक्षा अवस्थालाई लिएर स्पष्ट सन्देश दिएका छन्— "शान्तिसुरक्षा बिना सुशासनको कल्पना गर्न सकिंदैन।" शुक्रबार आयोजित गोष्ठीमा बोल्दै मन्त्री लेखकले सुरक्षा संयन्त्रहरूलाई कठोर निर्देशन दिँदै शान्तिसुरक्षामा कुनै सम्झौता नगर्न आग्रह...











