गृहपृष्ठ अन्तर्राष्ट्रिय

चीनको भिक्ट्री परेड दिवाभोजमा विदेशी नेताहरूका लागि विशेष मेनु
चीनको भिक्ट्री परेड दिवाभोजमा विदेशी नेताहरूका लागि विशेष मेनु

२०८२ भदौ १६ काठमाडौं — चीनका राष्ट्रपति सी जिनफिङले भिक्ट्री परेडमा सहभागी २६ देशका विशिष्ट पाहुनाका लागि आयोजित दिवाभोजको मेनु हङकङको सरकारी पत्रिका वेन वेइ पोले सार्वजनिक गरेको छ। दिवाभोजमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिन, उत्तर कोरियाका नेता किम जोङ उन,...

विजय दिवस परेडमा पुटिनदेखि ओलीसम्म: बेइजिङमा ५० हजारको उपस्थितिसहित भव्य कार्यक्रम
विजय दिवस परेडमा पुटिनदेखि ओलीसम्म: बेइजिङमा ५० हजारको उपस्थितिसहित भव्य कार्यक्रम

२०८२ भदौ १६ बेइजिङ । दोस्रो विश्वयुद्धमा जापानले आत्मसमर्पण गरेको ८० वर्ष पुगेको अवसरमा चीनले बुधबार राजधानी बेइजिङको तियानमेन स्क्वायरमा भव्य विजय दिवस परेड आयोजना गरेको छ। राष्ट्रपति सी चिनफिङले औपचारिक रूपमा परेडको उद्घाटन गर्दै इतिहासप्रतिको सम्मान र भविष्यप्रतिको जिम्मेवारीलाई...

इन्डोनेसियामा सांसदको तलब वृद्धि निर्णयविरुद्ध उग्र प्रदर्शन, राष्ट्रपति प्रबोवोले चीन भ्रमण रद्द
इन्डोनेसियामा सांसदको तलब वृद्धि निर्णयविरुद्ध उग्र प्रदर्शन, राष्ट्रपति प्रबोवोले चीन भ्रमण रद्द

 भदौ १६ ।काठमाडौं । इन्डोनेसियामा सांसदहरूको तलब वृद्धि गर्ने निर्णयविरुद्ध आन्दोलन तीव्र बनेको छ। राजधानी जकार्ता मात्र होइन, अन्य सहरहरूमा समेत प्रदर्शन उग्र रूप लिँदै हिंसात्मक बन्दै गएको छ। शुक्रबार राति दक्षिण सुलावेसी प्रान्तको मकासर सहरमा प्रदर्शनकारीहरूले क्षेत्रीय संसद् भवनमा...

चीनमा प्रधानमन्त्री ओली र लाओसका राष्ट्रपति सिसौलिथबीच भेटवार्ता
चीनमा प्रधानमन्त्री ओली र लाओसका राष्ट्रपति सिसौलिथबीच भेटवार्ता

१६ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र लाओ जनप्रजातान्त्रिक गणतन्त्र (लाओस)का राष्ट्रपति थोन्ङ्लौन सिसौलिथबीच आज दुईपक्षीय भेटवार्ता भएको छ। चीनको थियानजिनमा आयोजना भइरहेको शांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनका लागि पुगेका प्रधानमन्त्री ओली र राष्ट्रपति सिसौलिथबीच बिहान भेटवार्ता...

कुवेतमा विषाक्त मदिरा सेवनबाट ६ नेपालीसहित १३ को मृत्यु, दर्जनौँको अवस्था गम्भीर
कुवेतमा विषाक्त मदिरा सेवनबाट ६ नेपालीसहित १३ को मृत्यु, दर्जनौँको अवस्था गम्भीर

 २०८२, ३० साउन युएई — कुवेतमा अवैध तथा विषाक्त मदिरा सेवन गर्दा ६ जना नेपालीसहित १३ एसियाली नागरिकको मृत्यु भएको छ । मृतकमध्ये अधिकांश निर्माण क्षेत्रमा कार्यरत श्रमिक रहेका कुवेतको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। कुवेतस्थित नेपाली...

उत्तराखण्डमा ‘क्लाउड बर्स्ट’ काे विपत्ति: ४ जनाकाे मृत्यु, ५० भन्दा बढी बेपत्ता
उत्तराखण्डमा ‘क्लाउड बर्स्ट’ काे विपत्ति: ४ जनाकाे मृत्यु, ५० भन्दा बढी बेपत्ता

नयाँदिल्ली — भारतको उत्तराखण्ड राज्य अन्तर्गत उत्तरकाशी जिल्लामा मंगलबार राति भीषण वर्षापछि आएको बाढी र पहिरोका कारण कम्तीमा ४ जनाको मृत्यु भएको छ भने ५० भन्दा बढी मानिसहरू बेपत्ता भएका छन्। स्थानीय प्रशासनका अनुसार अचानक परेको भारी वर्षाले साना खोलानाला...

रुस–भारत सम्बन्धमा अमेरिकी हस्तक्षेप:
रुस–भारत सम्बन्धमा अमेरिकी हस्तक्षेप:

नयाँ दिल्ली — अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले अगस्ट १ देखि भारतबाट आयात हुने सबै वस्तुमा २५ प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरेका छन्। यो कदमको निहितार्थ केवल व्यापारिक मात्र नभई रणनीतिक पनि देखिएको छ — विशेषतः भारत–रुस सम्बन्धका सन्दर्भमा।...

इजरायल-इरान तनावमा पूर्वयुवराज रेजाको प्रवेश : इजरायली समर्थनमा सत्ता परिवर्तनको आह्वान
इजरायल-इरान तनावमा पूर्वयुवराज रेजाको प्रवेश : इजरायली समर्थनमा सत्ता परिवर्तनको आह्वान

काठमाडौं, असार ६ — पश्चिम एसियामा इजरायल र इरानबीच चुलिएको तनाव अब शाब्दिक सीमा नाघ्दै प्रत्यक्ष हवाई हमलासम्म पुगेको छ। इरानी भूमिमा इजरायली आक्रमण र इजरायली भूमिमा इरानको जवाफी प्रहारका बीच अब एउटा नयाँ पात्रको हस्तक्षेप देखिएको छ— इस्लामिक क्रान्तिपछि...

ट्रम्पको ‘नेशनल इन्टरेस्ट’ सर्तले कसलाई छाड्यो, कसलाई रोक्यो?
ट्रम्पको ‘नेशनल इन्टरेस्ट’ सर्तले कसलाई छाड्यो, कसलाई रोक्यो?

काठमाडौँ, २२ जेठ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी आप्रवासन नीतिमा कडाइ ल्याउने रणनीतिअन्तर्गत १२ मुलुकका नागरिकहरूलाई अमेरिकामा प्रवेश गर्न प्रतिबन्ध लगाउने आदेशमा हस्ताक्षर गरेका छन्। सुरक्षा जोखिमलाई कारण देखाउँदै लागू गरिएको यो कदम ट्रम्प प्रशासनको आप्रवासीविरोधी नीतिको निरन्तरताको रूपमा हेरिएको...

सैनिक कानुनपछिको पहिलो चुनावमा जनमत कतातिर? विश्लेषण आवश्यक
सैनिक कानुनपछिको पहिलो चुनावमा जनमत कतातिर? विश्लेषण आवश्यक

२० जेठ, सियोल । दक्षिण कोरियामा लामो समयदेखि चलेको आन्दोलनपछि नयाँ राष्ट्रपति चयनका लागि मङ्गलबार मतदान सुरु भएको छ। पूर्व राष्ट्रपति युन सुक येओलले सैनिक कानुन घोषणा गरेको छ महिनापछि जनताले लोकतान्त्रिक अभ्यासमा भाग लिँदै नयाँ नेतृत्व चुन्ने अवसर पाएका...