गृहपृष्ठ समसामयिक

सुनको मूल्यमा ऐतिहासिक वृद्धि, तोलामा ३६०० रुपैयाँले बढ्यो
सुनको मूल्यमा ऐतिहासिक वृद्धि, तोलामा ३६०० रुपैयाँले बढ्यो

सुनको मूल्य तोलामा एक लाख ९० हजार ६०० रुपैयाँ पुग्यो काठमाडौं, ४ वैशाख २०८२ – नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, बिहीबार छापावाल सुनको मूल्य तोलामा ३ हजार ६०० रुपैयाँले बढेर एक...

तराई–मधेश हुलाकी अभियान: धकधईमा प्रचण्डको अभिव्यक्तिले जनआकांक्षा झल्कियो
तराई–मधेश हुलाकी अभियान: धकधईमा प्रचण्डको अभिव्यक्तिले जनआकांक्षा झल्कियो

धकधई, ३ वैशाख — ‘जनतासँग माओवादी : तराई–मधेश हुलाकी मार्ग जागरण अभियान’ अन्तर्गत नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको केन्द्रीय टोली रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका–४, धकधईमा भव्य स्वागतका साथ प्रवेश गरेको छ। नवलपरासी पश्चिम हुँदै...

‘प्रधानमन्त्रीको शयनकक्षसम्म पुग्ने विचौलिया’ : थापाको वक्तव्यले राजनीतिक हलचल बढायो
‘प्रधानमन्त्रीको शयनकक्षसम्म पुग्ने विचौलिया’ : थापाको वक्तव्यले राजनीतिक हलचल बढायो

काठमाडौं, वैशाख २– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देशको अर्थतन्त्रमा देखिएको चरम संकटको जरोमा 'विचौलिया प्रवृत्ति' रहेको कडा आरोप लगाएका छन्। काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले निजी क्षेत्र र विचौलियाबीच स्पष्ट विभाजन गर्नुपर्ने आवश्यकतामा जोड दिए। उनका अनुसार, निजी...

१४ वर्षे संकल्पको पूर्तिमा प्रधानमन्त्री मोदी स्वयं जुत्ता लगाइदिएपछि भावुक बने रामपाल
१४ वर्षे संकल्पको पूर्तिमा प्रधानमन्त्री मोदी स्वयं जुत्ता लगाइदिएपछि भावुक बने रामपाल

२०८२ वैशाख २ गते भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले एक व्यक्तिलाई आफ्नै हातले जुत्ता लगाइदिएको फोटो र भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। तर, मोदीले जुत्ता लगाइदिएका व्यक्ति को हुन्? र, किन प्रधानमन्त्री आफैंले उनलाई जुत्ता लगाइदिए? आउनुहोस्, यो रोचक...

ऐन जारी नगरेसम्म वार्ता निषेध: शिक्षक महासंघको अडान
ऐन जारी नगरेसम्म वार्ता निषेध: शिक्षक महासंघको अडान

२९ चैत, काठमाडौं।देशभरबाट आएका शिक्षकहरूले काठमाडौंमा सडक आन्दोलन सुरु गरेको नवौँ दिन भइसकेको छ, तर सरकारले उनीहरूसँग सहमति जुटाउन सकेको छैन। शिक्षक महासंघको नेतृत्वमा आन्दोलनरत शिक्षकहरूले शिक्षा ऐन यथाशिघ्र जारी गर्न माग गरेका छन्। सरकारले वार्ताका लागि पटक-पटक आह्वान गरे...

युट्युब म्युजिकमा नेपाली कला र पहिचानको पुनराविष्कार: २०८१ सालको सांगीतिक विश्लेषण
युट्युब म्युजिकमा नेपाली कला र पहिचानको पुनराविष्कार: २०८१ सालको सांगीतिक विश्लेषण

  काठमाडौं । युट्युबको म्युजिक प्लाटफर्म ‘युट्युब म्युजिक’मा २०८१ साल (अप्रिल २०२४–अप्रिल २०२५) सम्म नेपालभित्र सबैभन्दा धेरै हेरिएका र सुनेका नेपाली संगीतकर्मी गायिका शान्तिश्री परियार बनेकी छन्। शान्तिश्रीका स्वरमा रहेका २० गीतहरूले उनीलाई १६ करोडभन्दा बढी पटक सुन्ने दर्शक/श्रोताको साथ...

सभ्यता, संस्कृति र संवेदनशीलता: स्याङ्जा पत्रकार समाजले बोकेको समृद्धिको विम्ब
सभ्यता, संस्कृति र संवेदनशीलता: स्याङ्जा पत्रकार समाजले बोकेको समृद्धिको विम्ब

स्याङ्जा पत्रकार समाज नेपालको दोस्रो स्थापना दिवस तथा नयाँ वर्ष २०८२ को अवसरमा बुधबार रुपन्देहीमा भव्य शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजका अध्यक्ष डा. बालकृष्ण चापागाईंको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँण प्रमुख अतिथिका रूपमा सहभागी...

नेपालमा ईद उल फित्र: धार्मिक सद्भावको प्रतीकस्वरूप सार्वजनिक बिदा
नेपालमा ईद उल फित्र: धार्मिक सद्भावको प्रतीकस्वरूप सार्वजनिक बिदा

१८ चैत्र २०८१, सोमबार काठमाडौं। इस्लाम धर्मावलम्बीहरूको पवित्र महिना रमजानको समापनसँगै विश्वभरका मुस्लिम समुदायले आज ईद उल फित्र पर्व उल्लासपूर्वक मनाउँदै छन्। हिजरी पात्रोअनुसार रमजानको अन्त्यमा मनाइने यो पर्व प्रार्थना, भेटघाट, नयाँ लुगा लगाउने र मिठाइ आदान–प्रदान गर्ने परम्पराले विशेषता...

मुलुकको आर्थिक नीति : मृत घोडालाई चाबुक
मुलुकको आर्थिक नीति : मृत घोडालाई चाबुक

हरि राेका अर्थ राजनीतिक विश्लेषक चैत १७  एक दशकभित्रै सार्वभौम ऋण दोब्बर हुनुले पनि मुलुकको अर्थतन्त्र यथास्थितिमा तंग्रिन सक्दैन भन्ने जगजाहेर छ चैतको पहिलो साता चालु संसद्मा अर्थमन्त्री विष्णु पौडेलले ‘राजस्व उठाएर खर्च धान्न सकस’ परेको गुनासो पोखे । संसद्को त्यही...

परिवर्तनको बाँकी कार्यभार पूरा गर्न आत्मलोचना आवश्यक – जनार्दन शर्मा
परिवर्तनको बाँकी कार्यभार पूरा गर्न आत्मलोचना आवश्यक – जनार्दन शर्मा

काठमाडौं, १६ चैत – नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले सम्पूर्ण राजनीतिक दलहरूले आत्मसमीक्षा गर्दै सुधारको बाटो अपनाउनुपर्ने आवश्यकता औंल्याएका छन्। शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले परिवर्तनको बाँकी कार्यभार पूरा गर्न दलहरू जिम्मेवार हुनुपर्ने धारणा व्यक्त गरे। राजनीतिक...