गृहपृष्ठ समसामयिक

सरकार परिवर्तन स्वाभाविक, तर व्यवस्था परिवर्तन सम्भव छैन
सरकार परिवर्तन स्वाभाविक, तर व्यवस्था परिवर्तन सम्भव छैन

भैरहवा, १४ चैत । गृहमन्त्री रमेश लेखकले लोकतन्त्रको विकल्प निरंकुशता हुनै नसक्ने दावी गरेका छन् । उनले मुलुक निरंकुशतातर्फ जान सक्दैन भन्नेमा आफू प्रष्ट रहेको बताएका हुन् । नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर ३, रुपन्देहीले बिहीबार भैरहवामा आयोजना गरेको...

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिट्टै पूर्ण क्षमतामा सञ्चालन हुने अर्थमन्त्रीको दाबी
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिट्टै पूर्ण क्षमतामा सञ्चालन हुने अर्थमन्त्रीको दाबी

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिट्टै पूर्ण क्षमतामा सञ्चालन हुने उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दाबी गरेका छन्। कान्तिपुर मिडिया ग्रुपले बुधबार भैरहवामा आयोजना गरेको ‘लुम्बिनीको सामर्थ्य’ विषयक अन्तरक्रिया कार्यक्रममा मुख्य वक्ताका रूपमा बोल्दै अर्थमन्त्री पौडेलले निकट भविष्यमै विमानस्थल पूर्णरूपमा सञ्चालन गर्नका...

कुलमान घिसिङको बर्खास्तीविरुद्ध माइतीघरमा प्रदर्शन
कुलमान घिसिङको बर्खास्तीविरुद्ध माइतीघरमा प्रदर्शन

१२ चैत, काठमाडौं – नेपाल  विद्युत्   प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरिएको विरोधमा स्वतन्त्र नागरिकहरूको तर्फबाट युवाहरूले प्रदर्शन गरेका छन्। आज मंगलबार काठमाडौंको माइतीघर मण्डलामा युवाहरूले विरोध प्रदर्शन गरेका हुन्। सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई पदमुक्त गर्ने निर्णय...

गहिरो आर्थिक सङ्कटमा पाकिस्तान, मन्त्रीहरूको तलबमा भारी वृद्धि
गहिरो आर्थिक सङ्कटमा पाकिस्तान, मन्त्रीहरूको तलबमा भारी वृद्धि

आर्थिक सङ्कट चर्किँदा पाकिस्तानी मन्त्रीहरूको तलबमा भारी वृद्धि पाकिस्तानमा अर्थतन्त्र गहिरो सङ्कटमा परेको बेला मन्त्री तथा सल्लाहकारहरूको तलबमा ठूलो वृद्धि गरिएको छ। महँगी, बेरोजगारी र करको भारले जनता संघर्ष गरिरहेका बेला सरकारले मन्त्रीहरूलाई प्रति महिना ५ लाख १९ हजार पाकिस्तानी...

आज केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना
आज केही  स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको समेत आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार हाल कोशी प्रदेश तथा मधेश प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली...

लगातार नयाँ रेकर्ड कायम गरेको सुनको भाउ आज घट्याे कतिमा हुँदैछ किनबेच ?
लगातार नयाँ रेकर्ड कायम गरेको सुनको भाउ आज घट्याे  कतिमा हुँदैछ किनबेच ?

काठमाडौं, ०८ चैत्र । नेपाली बजारमा लगातार नयाँ रेकर्ड कायम गरेको सुनको भाउ आज घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ प्रतितोला १ हजार रुपैयाँले घटेर १ लाख ७५ हजार रुपैयाँ कायम भएको छ ।...

इजरायलले गाजामा हमासका प्रधानमन्त्री इस्साम दिब अब्दुल्लाह अल-दलिसको हत्या गर्यो
इजरायलले गाजामा हमासका प्रधानमन्त्री इस्साम दिब अब्दुल्लाह अल-दलिसको हत्या गर्यो

काठमाडौं । इजरायलले गाजामा हमासका प्रधानमन्त्री इस्साम दिब अब्दुल्लाह अल-दलिसको हत्या गरेको छ। इजरायली रक्षा बलले अब्दुल्लाहको मृत्युको पुष्टि गरेको छ। जुलाई २०२४ मा रुही मुश्ताहको मृत्युपछि अब्दुल्लाहले उनको स्थान लिएका थिए । अब्दुल्लाहले गाजामा हमास सरकार चलाउँथे। उनीसँग हमासको...

पहुँचको नभइ पद्धतिको थिति बसाल्ने प्रयत्न गर्छु : प्रहरी महानिरीक्षक थापा
पहुँचको नभइ पद्धतिको थिति बसाल्ने प्रयत्न गर्छु  : प्रहरी महानिरीक्षक थापा

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) दीपक थापालाई दज्र्यानी चिन्ह प्रदान गरिएको छ । मंगलवार बिहान गृह मन्त्रालयमा एक समारोहका बीच गृह सचिव गोकर्णमणि दुवाडीले प्रहरी महानिरीक्षक थापालाई दज्र्यानी चिन्ह प्रदान गरेका हुन् । सोमवार बालुवाटारमा बसेको मन्त्रीपरिषद् बैठकले थापालाई...

यस.ई .ई. मा राम्रो ग्रेड कसरी ल्याउने
यस.ई .ई. मा राम्रो ग्रेड कसरी ल्याउने

बसन्ता घिमिरे पोख्रेल SEE परीक्षा तपाईंहरूको विद्यालय जीवनको महत्वपूर्ण मोड हो, जहाँ तपाईंले अहिलेसम्म आर्जन गरेको ज्ञानलाई प्रयोग गरेर आफ्नो भविष्यको ढोका खोल्ने अवसर पाउनुहुन्छ। अब परीक्षा आउन थोरै समय मात्र बाँकी छ, त्यसैले तयारीलाई अन्तिम चरणमा कसरी प्रभावकारी बनाउन...

शुद्धोदनमा सार्वजनिक सुनुवाई : चुस्त दुरूस्त सेवा प्रवाह र विकासमा चासो
शुद्धोदनमा सार्वजनिक सुनुवाई : चुस्त दुरूस्त  सेवा प्रवाह र विकासमा चासो

बुटवल, १ चैत । रुपन्देहीको शुद्धोदन गाउँपालिकामा सार्वजनिक सुनुवाईसम्पन्न भएको छ । गाउँपालिकाको आयोजना तथा मिसन लुम्बिनी मिडिया प्रा.लि.को सहकार्यमा दोस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम भुवनेश्वरी कोटहीमाई दर्बहवा मन्दिर परिसर, शुद्धोदन ५, मानपकडीमा सम्पन्न भएको हो । कार्यक्रममा सहभागी स्थानीय...