गृहपृष्ठ समसामयिक
२१ बैशाख २०८२, आईतवारनवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले आज पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा आयोजित समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले राज्यमन्त्री गर्बुजालाई पद तथा गोपनीयताको शपथ गराएका हुन्। प्रधानमन्त्री ओलीको सिफारिसमा...
काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वयुवराज पारस शाहका छोरा हृदयेन्द्र शाहलाई राजनीति होइन, कला क्षेत्रमा लाग्न सुझाव दिएका छन्। वैशाख १७, २०८२ बुधबार राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपालको नवौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पूर्वनवयुवराज शाहलाई राजा...
१७ वैशाख, काठमाडौं । केही नेपाल ऐन संशोधन विधेयकअन्तर्गत प्रेस काउन्सिलका अध्यक्षको योग्यता परिवर्तन गर्ने सरकारी प्रस्ताव हटाइएको छ। सरकारले प्रेस काउन्सिलको अध्यक्ष पदका लागि आवश्यक योग्यता संशोधन गर्ने गरी विधेयक ल्याएको थियो। तर, संसदले उक्त प्रस्तावलाई हटाएर विधेयकलाई अगाडि...
कल्पना घिमिरे मङ्गलबार, १६ वैशाख २०८२ नेपाल–भारत सीमावर्ती क्षेत्र भैरहवा अवस्थित सिद्धार्थनगर नगरपालिका पर्यटकीय, औद्योगिक र व्यापारिक केन्द्रका रूपमा पहिचान बनाउँदै गएको छ। बुद्ध जन्मस्थल लुम्बिनीको प्रमुख प्रवेशद्वारका रूपमा परिचित यो सहरले हालै ‘हरित नगर’को अभियानमार्फत वातावरणीय सौन्दर्यतामा उल्लेखनीय फड्को...
७९ वटा ऐन संशोधन गर्ने विधेयक प्रतिनिधि सभाबाट पारित, २ ऐन खारेज हुने १६ वैशाख, काठमाडौं — ७९ वटा ऐन एकैपटक संशोधन गर्ने ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक’ प्रतिनिधि सभाबाट पारित भएको छ। मंगलबारको बैठकमा कानुन, न्याय तथा संसदीय...
मङ्गलबार, १६ वैशाख २०८२ विश्वका विभिन्न मुलुकमा मानव अधिकारको अवस्थाबारे समेटिएको प्रतिवेदन मंगलबार सार्वजनिक गर्दै एम्नेस्टीले दशकौँदेखि सबैका लागि विश्वव्यापी मानव अधिकार स्थापना र प्रवर्द्धनका लागि भएका प्रयासहरूलाई मेटाउँदै ‘ट्रम्प प्रभाव’ले सन् २०२4 भरि अन्य नेताहरूका क्रियाकलापलाई झन् जटिल बनाएको...
१० वैशाख, काठमाडौं । गृहमन्त्री रमेश लेखकले भारतको जम्मु कश्मीरको पहलगाममा भएको आतंकवादी हमलामा रुपन्देहीका सुदीप न्यौपानेको मृत्यु भएको जानकारी दिएका छन्। नेपालमा इन्जिनियरिङ अध्ययन गर्दै गरेका न्यौपाने बिदाको समयमा आमासँगै घुम्न गएका बेला उक्त घटनामा परी निधन भएको मन्त्री...
९ वैशाख, काठमाडौं । एमाले सांसद विद्या भट्टराईले शिक्षा मन्त्री पदबाट राजीनामा दिएपछि अब शिक्षा मन्त्री को बन्ला भन्ने चासो बढेको छ। यही सन्दर्भमा कतिपयले राष्ट्रिय सभा सदस्य डा. अन्जान शाक्यलाई सम्भावित शिक्षा मन्त्रीको रूपमा उल्लेख गरिरहेका छन्। तर डा....
भैरहवा,वैशाख ७ महिला पत्रकारहरूको लेखन दक्षता अभिवृद्धि गर्ने उद्देश्यसहित सिद्धार्थनगर नगरपालिकाको आयोजना तथा सञ्चारीका समूह, रुपन्देहीको सहकार्यमा फिचर लेखन वृत्ति विकास तालिम भैरहवामा सम्पन्न भएको छ। तालिममा रुपन्देही जिल्लाका विभिन्न सञ्चारमाध्यमहरूमा आवद्ध ३५ जना महिला पत्रकारहरूको सक्रिय सहभागिता रहेको थियो।...
२० दिनदेखि काठमाडौंमा जारी शिक्षक आन्दोलन र संसदको शिक्षा तथा स्वास्थ्य समितिमा विद्यालय शिक्षा विधेयकमाथि भइरहेको दफावार छलफलको पृष्ठभूमिमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सोमबार अपराह्न राजीनामा दिएकी छन्। शिक्षकहरूको माग सम्बोधन गर्दै आन्दोलन अन्त्य गर्न प्रधानमन्त्रीसँग भएका वार्ता...











