गृहपृष्ठ समसामयिक
बुटवल टाइम्स श्रावण २० , २०८३ काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको आर्थिक रूपान्तरण र संरचनागत सुधारका लागि नीतिगत आत्मविश्वास अपरिहार्य रहेको बताएका छन्। बुधबार सिंहदरबारमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरूसँग भएको छलफलमा उनले निजी क्षेत्रले केवल सहुलियत...
बुटवल टाइम्स काठमाडौं, १९ साउन। सरकारले करिब २५ वर्षपछि राष्ट्रिय यातायात नीतिलाई परिमार्जन गर्दै ‘राष्ट्रिय यातायात नीति–२०८३’ कार्यान्वयनमा ल्याएको छ। पूर्वाधार विकास मन्त्रालयले जारी गरेको नयाँ नीतिले दिगो, सर्वसुलभ, सुरक्षित, पहुँचयोग्य, हरित तथा प्रविधिमैत्री यातायात प्रणाली निर्माणलाई मुख्य लक्ष्य बनाएको...
बुटवल टाइम्स कल्पना घिमिरे बुटवल, साउन ११ । प्रगतिनगर सामुदायिक विद्युत् सहकारी संस्था लिमिटेडले आफ्नो २२औँ स्थापना दिवसको अवसरमा सातौँ बृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । प्रगतिनगरमा आयोजित रक्तदान कार्यक्रममा ५० जना रक्तदाताले रक्तदान गरेका छन् भने ५० युनिट...
असार २७ ,२०८३ कल्पना घिमिरे बुटवल, ।रुपन्देहीकोबुटवल उपमहानगरपालिका–६, चाँदबारीमा गाैतमबुद्ध मानव सेवा आश्रम केन्द्रद्वारा सञ्चालित मानव सेवा आश्रमको उद्घाटन गरिएको छ। आश्रमको उद्घाटन बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेयले गरेका हुन्। केन्द्रका परिकल्पनाकार तथा अध्यक्ष विक्रम तिवारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा...
बुटवल टाइम्स कल्पना घिमिरे बुटवल, असार २५। सक्षम बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १९औँ स्थापना दिवसको अवसरमा ब्लड बैंकमा पुगेर रक्तदान कार्यक्रम सम्पन्न गरेको छ संस्थाको सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा उप-समितिको संयोजनमा रक्तसञ्चार सेवा केन्द्र, बुटवलमा आयोजित कार्यक्रममा ५१...
असार २३, २०८३ काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री तथा पूर्वगृहमन्त्री टोपबहादुर रायमाझी राज्यविरुद्धको कसूर, ठगी तथा संगठित अपराधमा दोषी ठहर भएका छन्। काठमाडौं जिल्ला अदालतले सोमबार सुनाएको फैसलामा उनका छोरा सन्दीप रायमाझीसहित सात जनालाई भने सफाइ दिएको...
असार २३, २०८३ काठमाडौं । आगामी आर्थिक वर्षदेखि नेपालका वाणिज्य बैंकहरूले विदेशी सरकारी ऋणपत्र (Foreign Government Securities) मा लगानी गर्न पाउने भएका छन्। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको मौद्रिक नीतिमार्फत यस्तो व्यवस्था गरिएको हो। राष्ट्र बैंकका अनुसार...
बैशाख १७ , २०८३ कल्पना घिमिरे रूपन्देही - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनबाट लुम्बिनी प्रदेशको प्रतिनिधित्व गर्दै केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएकी ज्ञानु पौड्यालले जनताको विश्वासलाई आत्मसात् गर्दै जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी परिणाममुखी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको...
असार ७ , २०८३ बुटवल — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य पदका लागि लुम्बिनी प्रदेशबाट करिब ५० जना आकांक्षी देखिएका छन्। आकांक्षीमध्ये रुपन्देही जिल्लाका नेताहरूको संख्या उल्लेख्य रहेको छ। प्रतिनिधिसभा सदस्यदेखि पार्टीका विभिन्न जिम्मेवारीमा रहेर काम गरिसकेका नेताहरूले...
असार ४ , २०८३ कल्पना घिमिरे रुपन्देही, असार — तिलोत्तमा नगरपालिकाकी महिला उद्यमी पार्वती गिरीले अचार व्यवसायमार्फत वार्षिक ५० लाख रुपैयाँसम्मको कारोबार गर्दै सफल उद्यमीको परिचय बनाउन सफल भएकी छन्। घरेलु स्तरबाट सुरु गरेको अचार व्यवसायले आज उनलाई स्थानीय महिला...











