गृहपृष्ठ लोक संस्कृति

नेपालका पहाडी र हिमाली जिल्लामा आज होली मनाईँदै
नेपालका पहाडी र हिमाली जिल्लामा आज  होली   मनाईँदै

काठमाडौँ । नेपालका पहाडी र हिमाली जिल्लामा आज (बिहीबार) होली अर्थात् फागु पर्व मनाईँदै छ। फागुन शुक्ल पूर्णिमाको दिन मनाईने होली आज पहाडी र हिमाली जिल्ला तथा भोली (शुक्रबार) तराईका जिल्लामा मनाइने छ। होली पर्वका अवसरमा सरकारले आज देशका पहाडी...