गृहपृष्ठ अन्तर्राष्ट्रिय
२१ बैशाख २०८२, आइतबार — जम्मु–श्रीनगर राष्ट्रिय राजमार्ग ४४ मा आइतबार बिहान भएको एक दर्दनाक दुर्घटनामा भारतीय सेनाका तीन जवानले ज्यान गुमाएका छन्।रामवन जिल्लाको ब्याट्री चस्मा नजिक पहिरोप्रभावित क्षेत्रमा सेनाको ट्रक सन्तुलन गुमाउँदै झन्डै ७०० फिट गहिरो खोंचमा खस्दा उक्त...
१६ बैशाख २०८२, मंगलवार क्यानडाको आमचुनावमा मार्क कार्नी नेतृत्वको लिबरल पार्टीको जित, तर स्पष्ट बहुमत नपुग्दा अल्पसंख्यक सरकारको सम्भावना क्यानडाको हालै सम्पन्न आमनिर्वाचनमा मार्क कार्नीको नेतृत्वमा रहेको लिबरल पार्टी विजयी बनेको छ। बीबीसीका अनुसार, लिबरल पार्टीले १६७ सिट जित्दै संसद्को...
रफाह । गाजामा मंगलबार हमासविरुद्ध ठूलो प्रदर्शन भएको छ। उत्तरी गाजाको बेइत लाहिया मा सयौं प्रदर्शनकारी सडकमा उत्रिएका थिए। इजरायल-गाजा युद्ध सुरु भएयता हमासविरुद्ध यति ठूलो प्रदर्शन पहिलो पटक भएको बताइएको छ। प्रदर्शनकारीहरूले हमासले सत्ता त्याग्नुपर्ने माग गरेका छन्। प्रदर्शनलाई...
आर्थिक सङ्कट चर्किँदा पाकिस्तानी मन्त्रीहरूको तलबमा भारी वृद्धि पाकिस्तानमा अर्थतन्त्र गहिरो सङ्कटमा परेको बेला मन्त्री तथा सल्लाहकारहरूको तलबमा ठूलो वृद्धि गरिएको छ। महँगी, बेरोजगारी र करको भारले जनता संघर्ष गरिरहेका बेला सरकारले मन्त्रीहरूलाई प्रति महिना ५ लाख १९ हजार पाकिस्तानी...
लेबनानको पूर्वी र दक्षिणी भागमा इजरायली हवाई आक्रमण हुँदा कम्तीमा ६ जनाको ज्यान गएको र २८ जना घाइते भएको पुष्टि भएको छ। दक्षिणी लेबनानको टायर शहर र वरपरका गाउँ तथा उपत्यकाहरूमा आक्रमण हुँदा ६ को मृत्यु र २२ जना घाइते...
सुडानी सशस्त्र बलले शनिवार राजधानी खार्तुममा नयाँ रणनीतिक स्थलहरू नियन्त्रणमा लिएको घोषणा गरेको छ । मध्य खार्तुममा रहेका सेनाहरूले मिलिशियालाई दबाब दिइरहेको सुडानी सेनाका प्रवक्ता नाबिल अब्दल्लाले बताए ।कोरिन्थिया होटल र रणनीतिक सुविधा प्रशासन नियन्त्रण लिएको बताउनु भयो । सेनाले...
टोरोन्टो, ८ चैत । क्यानडाले चीनमा ४ क्यानेडियन नागरिकलाई मृत्युदण्ड दिएकोमा कडा निन्दा गरेको छ।क्यानडाकी विदेशमन्त्री मेलानी जोलीले यो फाँसी मानवताको आधारभूत अधिकारको विरुद्ध भएको बताएकी छन् । क्यानडाले चीनलाई यी मानिसहरूलाई माफ गर्न अपील गरेको थियो तर चीनले अस्विकार...
बच विलमोर र सुनिता विलियम्सको अन्तरिक्ष यात्राको सुरूवात ५ जुनमा पृथ्वीबाट भयो, र उनीहरूको योजना एक हप्ताको यात्रा मात्र थियो। तर, प्राविधिक समस्याका कारण यो यात्रा ९ महिना लामो बन्यो, जसमा उनीहरूले २८६ दिन अन्तरिक्षमा बिताए। उनीहरू बोइङ सीएसटी–१०० स्टारलाइनरको...
बुटवल, १ चैत । रुपन्देहीको शुद्धोदन गाउँपालिकामा सार्वजनिक सुनुवाईसम्पन्न भएको छ । गाउँपालिकाको आयोजना तथा मिसन लुम्बिनी मिडिया प्रा.लि.को सहकार्यमा दोस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम भुवनेश्वरी कोटहीमाई दर्बहवा मन्दिर परिसर, शुद्धोदन ५, मानपकडीमा सम्पन्न भएको हो । कार्यक्रममा सहभागी स्थानीय...
बुटवल - अमेरिकी प्रशासनले ४३ देशका नागरिकहरूलाई लक्षित गरी संयुक्त राज्य अमेरिकाको यात्रामा नयाँ प्रतिबन्ध लगाउने विचार गरिरहेको छ । यस विषयमा जानकार अधिकारीहरूका अनुसार राष्ट्रपति डोनाल्ड ट्रम्पको पहिलो कार्यकालमा लगाइएको प्रतिबन्धभन्दा फराकिलो हुनेछ। कूटनीतिक र सुरक्षा अधिकारीहरूले तयार पारेको...


