गृहपृष्ठ ए लालपु११ वर्षपछि धनुषाका २३३ स्ववासी परिवारले पार्जा
ए लालपु११ वर्षपछि धनुषाका २३३ स्ववासी परिवारले पार्जा
कातिक १०,२०८३
बुटवल टाइम्स
धनुषा । धनुषाको धनौजी गाउँपालिका–३ का २३३ स्ववासी परिवारले नापजाँच सम्पन्न भएको करिब ११ वर्षपछि जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्।
कार्तिक १०
साविक झोझी कटैया गाविसका वडा नं. १ देखि ९ सम्मका स्ववासी परिवारले लामो समयपछि आफ्नो जग्गाको कानुनी स्वामित्व प्राप्त गरेका हुन्। आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा गरी सम्बन्धित निकायले उनीहरूलाई लालपुर्जा वितरण गरेको हो।कार्तिक १०
उक्त क्षेत्रको नापजाँच कार्य २०७२ सालमै सम्पन्न भएको थियो। तर नापजाँच र नक्साङ्कन सकिए पनि आवश्यक प्रक्रिया पूरा हुन नसक्दा लालपुर्जा वितरण हुन सकेको थिएन। लामो समयदेखि रोकिएको प्रक्रिया अघि बढेसँगै अहिले २३३ परिवारलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको हो।












