गृहपृष्ठ तीनकुनेमा उच्छृंखल प्रदर्शनः तोडफोड, अश्रुग्यास र आगजनी एकैसाथ

तीनकुनेमा उच्छृंखल प्रदर्शनः तोडफोड, अश्रुग्यास र आगजनी एकैसाथ


१५ चैत, काठमाडौं । तीनकुनेको एक घरमा आगजनी भएको छ। राजावादीको प्रदर्शन र सभा बिथोलिएको केहीबेरमा घरमा आगजनी भएको हो ।

यो समाचार तयार पार्दासम्म आगो निभाउन दमकल आएको छैन ।

यसअघि यही घरमा राजावादीहरुको प्रदर्शनमा सहभागीहरुले तोडफोड गरेका थिए । सोही घर माथि रहेका प्रहरीले अश्रुग्याँस प्रहार गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु