गृहपृष्ठ रोहित शर्माको टेस्ट क्रिकेटबाट सन्यास, अब एकदिवसीयमा केन्द्रित हुने

रोहित शर्माको टेस्ट क्रिकेटबाट सन्यास, अब एकदिवसीयमा केन्द्रित हुने


। यो यात्रा गौरवपूर्ण रह्यो। सबैको माया र समर्थनका लागि धन्यवाद। म एकदिवसीय खेल जारी राख्नेछु।”

रोहितको यो निर्णय भारतले विश्व टेस्ट च्याम्पियनसिप २०२५ को फाइनलमा स्थान बनाउन नसकेको र इंग्ल्यान्ड भ्रमणअघि उनलाई कप्तानीबाट हटाइने चर्चा चलिरहेका बेला आएको हो।

२०१३ मा टेस्ट डेब्यु गरेका रोहितले ६७ खेलमा ४३०१ रन बनाएका छन्, जसमा १२ शतक समावेश छन्। यद्यपि, अष्ट्रेलिया र दक्षिण अफ्रिकाजस्ता चुनौतीपूर्ण भ्रमणमा उनको प्रदर्शन अपेक्षाअनुसार देखिएको थिएन।

उनको सन्याससँगै भारतीय टेस्ट टिममा ओपनिङ स्थानका लागि यशस्वी जायसवाल वा केएल राहुलको सम्भावना बलियो देखिएको छ। भारतीय क्रिकेट बोर्ड (BCCI) ले नयाँ टेस्ट कप्तानको चाँडै घोषणा गर्ने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु