गृहपृष्ठ प्रधानमन्त्री सुशीला कार्कीले गरिन् पदभार ग्रहण

प्रधानमन्त्री सुशीला कार्कीले गरिन् पदभार ग्रहण


भाद्र २९, २०८२

 काठमाडौं। अन्तरिम सरकारकी प्रधानमन्त्रीमा नियुक्त सुशीला कार्कीले शुक्रबार पदभार ग्रहण गरेकी छन्। बिहान सिंहदरबारमा आयोजित समारोहमार्फत उनले प्रधानमन्त्रीको पद सम्हालेकी हुन्।

पदभार ग्रहण गर्नुअघि कार्कीले लैनचौरस्थित शहीद स्मारकमा पुगेर माल्यार्पण गर्दै श्रद्धाञ्जली अर्पण गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु