September 15, 2024 by Admin ३० भदौ, काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको उपनिर्वाचन १६ मंसिरमा गर्न सरकारलाई परामर्श दिएको छ । हाल स्थानीय तहमा ३ प्रमुखसहित ३९ जनप्रतिनिधिको पद रिक्त छ । @अनलाइनखबर +1 0 +1 0 +1 0 +1 0 +1 0 +1 0 Facebook Twitter Email